Tag Archives: केदार श्रेष्ठ ‘गगन’ – Kedar Shrestha ‘Gagan’

कविता : तरुनी रात

~केदार श्रेष्ठ~ ओइलाएको सूर्य दिनभरिको थकाइले क्षितिज पर-परको सागरमा जब बिलाउँछ तब झ्याँउकिरीको झन्झटिलो अवाजसँगै जंगलतिरबाट निस्कन्छन् हाप्सीला,

Posted in कविता | Tagged | Leave a comment

गीत : माया भनिदेऊ

~केदार श्रेष्ठ “गगन”~ प्यार गर्दै नजिक आउछु माया भनिदेऊ आकाश भइ फैलिदिन्छु तारा बनि आऊ । छातिभित्रै पसूँ लाग्यो अलि वर सर फूलझैँ फुलिदिन्छु शीत बनि झर

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आँखाभरि पानी

~केदार श्रेष्ठ “गगन”~ तिमी रुँदा ब्यथा मलाई आँखाभरि पानी रुप सुन्दर, मीठो बोली वानी झनै ज्ञानी । तिमी हाँसी कुरा गर्दा सारा संसार खुसी देख्छु रुँदा तिमी संसार यो पूरै अँध्यारो देख्छु भन मात्र तिम्रो लागि यो ज्यान दिन सक्छु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सकिन विर्सन

~केदार श्रेष्ठ “गगन”~ सकिन विर्सनलाई मैरौ मनको माया कति बाँचु सधैँभरि हेरी तिम्रो छायाँ । बाध्यताले हो कि आफैँ टाढा भयौ – सँगै मरौ,बाँचौ भन्यौ एक्लै छाडी गयौ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : गगनको

~केदार श्रेष्ठ “गगन”~ तिमी पूणिर्माकै जून हौ गगनको गलामा सुहाउने सुन हौ गगनको । तिमी बिना अलिनो लाग्छ यो जीवन जीवन मीठो पार्ने नुन हौ गगनको ।

Posted in गजल | Tagged | Leave a comment

गीत : जीवन साथी

~केदार श्रेष्ठ “गगन”~ बसेको छु तिमीलाई पर्खि यो तन चोखो राखी मनको राजा चाँडै आइदेऊ मेरो जीवन साथी । यो मन सधैँ सँगै हुन्छ तिमी टाढा भए पनि सँगे मर्छु ,जिउँछु छाडि्दन म ज्यानै गए पनि

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : रुन्चे हाँसो

~केदार श्रेष्ठ “गगन”~ उनी टाढा मेरो यहाँ कसले पुछि दिने आँसु परदेशमा तड्पिएर कति रुन्चे हाँसो हाँसु । विरहमा गाउन खोज्दा भागिदिन्छ सुर पनि कति भाकौ देउरालीलाई भैटगराई दैऊ भनि

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : माया बस्या

~केदार श्रेष्ठ “गगन”~ मलाई छाडि के भो र अर्कै माया पायौ होला धोका दिन मलाई जस्तै झूटो कसम खायौ होला । झूटो नाटक गर्न सक्छौ मेरो अघि रोए जस्तै रुँदै हाँस्दै उसलाई पनि साहनुसम्म सायौ होला ।

Posted in गजल | Tagged | Leave a comment

गजल : मेरो भूल के थियो ?

~केदार श्रेष्ठ ‘गगन’~< टाढा बसी तड्पायौ मेरो भूल के थियो ? एक नजरमै फसायौ मेरो भूल के थियो ? बोलीमै लठ्ठिए म वहकिएँ कि अलिकति पाताल सम्मै धसायौ मेरो भूल के थियो ?

Posted in गजल | Tagged | Leave a comment

गजल : नरिसाउन

~केदार श्रेष्ठ “गगन”~ तिम्रो नाममा गजल लेखेँ नरिसाउँनू सवि मलाई जस्तै उसलाई नरुवाउनू सवि । तथानाम गाली गर्दै हिड्छौ अरे मलाई अरु जे गर तस्वीर चाहिँ नजलाउँनू सवि ।

Posted in गजल | Tagged | Leave a comment

कविता : विडम्बना

~केदार श्रेष्ठ “गगन”~ तिम्रो पनि मेरो पनि चाहाना हुँदाहुँदै बोल्ने रहर, हाँस्ने रहर, सँगसँगै बाँच्ने रहर दुई मुटु एउटै बनाउने रहर तर, सामाजिक वन्धनको नाम उड्कदै हामीले मनको कुरा एकअर्कालाई भन्न सकेनौं ।

Posted in कविता | Tagged | Leave a comment

कथा : आइमाई

~केदार श्रेष्ठ’गगन’~ आज गाउँकै हजुआमा पर्ने मेरो घरमा आउनु भयो । र, मसँग धित मरुन्जेल रुनुभयो । हजुआमाको रुवाईले मेरो मन पनि रोयो । लाग्ने मान्छे कठोर हुन्छ भन्छन् तर मलाई बिश्वास लाग्दैन । भावना हो आासु, कसैको दुःख पीडामा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पापी समय र निष्ठूरी मायालु

~केदार श्रेष्ठ’गगन’~ समयको चक्र घुम्दै जाँदा मानवीय जीवन जिउने क्रममा कति दिन हाँसेर, कति दिन रोएर बिताइयो होला, त्यसको कुनै लेखाजोखा छैन ।जुवाडेको हिसाबकिताबजस्तै । बालापनको सखीहरू एकादेशको राजकुमारजस्तै भइसक्यो । को कहाँ के गर्दैछन् ? कस्ता भए ? अत्तोपत्तो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : आज गाउँमै भएको

~केदार श्रेष्ठ ‘गगन’~ सपनीमा देखें आज गाउँमै भएको कान्छी संगै घाँस दाउरा मेला गएको आगनभरि मखमली वेली फूलेको लहलह धानको बेला खेतमा झुलेको साँदेको गुन्द्रुक मकै भटमास मोही खाएको

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : भयौँ डाँडावारि डाँडापारी

~केदार श्रेष्ठ’गगन’~ कस्तो भाग्य रहेछ,भयौँ डाँडावारि डाँडापारी बिधाताले झेल गरे’नि,हाम्रो माया अजम्वरी । मन मेरो सँगै छ,शरीर टाढा भए पनि निष्ठूरी चाहिँ नभन्दिनू,डाँडै काटि गएपनि नसोचेको हुँदो रहेछ,भयौँ टाढा कसो गरी ?

Posted in नेपाली गीत | Tagged | Leave a comment