Tag Archives: कञ्चन पौडेल – Kanchan Poudel

कविता : युगल जोडी

~कञ्चन पौडेल~ रसिक छ्न यि युगल जोडी, शान्ति का प्रतिक प्रेमले मगन भएर कस्तो बसेका नजिक । सृस्‍टिका फुल क्या राम्रो सँग रमेर फुलेका सास्वत सत्य उजागर गर्दै प्रेम ले झुलेका ।

Posted in कविता | Tagged | Leave a comment