Tag Archives: Kabita Sharma

कविता : कविता

~कबिता शर्मा~ ढाक्रेहरु ओडारतिर पानी उमाल्दैछन् मूढा जोडेर, आगाका लप्का अघिल्तिर सल्बलाएका देखिन्छन् दुईचार आकृतिहरुमात्र१ चौतारीका झयाउंकिरीको जुवारी पनि निख्रेपछि, सुनसानको एकलब्यता बगिरहेछ सुस्केराका सुसेलीहरु चुपचाप बिलाए, हातमा एकमूठी रांको सल्काएर मूलबाटाका बटुवाहरु अघिलाग्दा छिप्पिएको रात त्यही रात चिर्दै गाउं … Continue reading →

Posted in कविता | Tagged | Leave a comment