Tag Archives: K D Kulung ‘Reminiscing’

लोक कथा : फुर्गेल्जे बुढो

~सङ्कलक : केडी रेम्नीसीङ~ कोलाम डाँडामा साइबर क्याफे खोल्ने सपना उनेको धेरै भै सक्यो तर उनेको र बुनेको वीच खुबै फरक पर्दो हो । बुन्न सकिएको छैन आकार दिनलाई त्यो सपनाको । तल्लो सोलु पर्यटन पदमार्गको सम्भावना खोजी गर्दै द … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

लोक कथा : कसरी छुटे पिल्मोस् र नाम्लुवास

~सङ्कलक : केडी रेम्नीसीङ~ धेरै वर्ष पहिलेको कुरा हो, हुंगुखोला किनारतिर किरात वंशको एक समुदाय बसोवास गर्ने गर्दथे । उनीहरु जंगली जीवनबाट कृषि युगतिर विकसित हुँदै गइरहेका थिए । तथापी उनीहरु जंगली जनावरको शिकार गर्ने तथा सो को मासु खाने … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

गजल : तिमी ठूला राजधानी

~केडी रेम्नीसीङ~ म त मात्र सानो जिल्ला तिमी ठूला राजधानी, आज छु मोफसलमै भोली पुगुँला राजधानी । पखेरोको पाखे भएँ तिम्रो सामु आजसम्म, मोफसलकै भरमा चल्ने लुला राजधानी ।

Posted in गजल | Tagged | Leave a comment

कथा : मलमासको अन्त्यमा

~केडी रेम्नीसीङ~ ‘वाउ, क्या मज्जा आयो ।’ सिमरनले मसरुम पिज्जाको स्वाद लिदैँ भनिन् । हुन पनि गाउँबाट धरान झरेदेखि यस्तो मोज गरेर खान बस्न पाको होइन । पहाडकी सङ्गीता आज धरानमा सिमरन भएकी छिन् । अनि बिस्तारै गाउँ तिरकै इन्द्रसँग … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : सापटी मागेर

~केडी रेम्नीसीङ~ भमराको चुम्ने ढंग सापटी मागेर, इन्द्रेणीको सातै रंग सापटी मागेर । बेहद प्यार दिउँला तिमीलाई सधैं, रोमियो र मज्नुसँग सापटी मागेर ।

Posted in गजल | Tagged | Leave a comment

कथा : पाँच डलरकाे नाेट

~केडी रेम्नीसीङ~ कक्षा ७ मा पढ्दापढ्दै स्कुल छोडी एकजना छिमेकी दाईलाई पछ्याएर गाउँदेखि उकालो हिँडेको ऊ अर्थात शिरिषे रेम्नीसीङ ठिक दोस्रो दिनको वेलुका लुक्लामा पाउँछ आपूmलाई । झोलामा एक भारी सपना खाँदेर बोकेको १३ वर्षे किशोर छक्क पर्छ लुक्लाको वस्ती … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : मेची दुख्छ काली दुख्छ

~केडी रेम्नीसीङ~ देश वेच्ने जन्मेपछि मेची दुख्छ काली दुख्छ, नेताको त्यो भाषणमा हात दुख्छ ताली दुख्छ । सुन्दर यो फूलबारी सबै जात सबै भाषा धर्मको, फूलपात चुँडेपछि फूलको रित्तो डाली दुख्छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : तलब आएपछि

~केडी रेम्नीसीङ~ ए हजुर! – हजुर !! मेरो नयाँ सारी कहिले किन्ने? साथीहरू जागिरेको परिवार भन्छन् । – तलब आएपछि ।। – हेलो ! हेलो छोरा सञ्चै छस् ? – ढोग गरें, बाँचेको छु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कोलाम साइबर क्याफे

~केडी रेम्नीसीङ~ एक अनिदो सपना ‘कोलाम’मा साइबर क्याफे अनि भ्यू टावरको, अहँ, निदाउँदैन सपना एक पल पनि, कसरी निदाउँछ देखेर त्यो, नेचादेखि मुग्ली डाँडासम्मको सुन्दर दृष्य,

Posted in कविता | Tagged | Leave a comment

कुलुङ भाषी गीत : को असा हन्ना….

~केडी रेम्नीसीङ~ को हसा हन्नान् को असा पक्नििव खोलोङ पक्निव, चाई मयाम् दव बाई मयाम् तानिव खोलाङ तानिव । दुङ खाता ईमी युम खाता सेमोङाङ खोम्तिम्पा, दुक्वापी तुपा छुप्सेप् छुपा इहोप्ङाङ लोम्चिम्पा ।।

Posted in कुलुङ गीत | Tagged , , | Leave a comment

गजल : पल्लो घ’राँ राती फेरी

~केडी रेम्नीसीङ~ के को हल्ला हुँदै थियो पल्लो घ’राँ राती फेरी, क्रिडास्थल भयो क्यारे कसैको त छाती फेरी । पिडाका नै आवाजहरु सुनिनमा आ’का थिए, चल्यो कि त वज्य्रो कि त कसैको त लाठी फेरी ।

Posted in गजल | Tagged | Leave a comment

कुलुङ भाषी गीत : चाक्चाकुरपी ताम्पालो…

~केडी रेम्नीसीङ~ चाक्चाकुरपी ताम्पालो रेउ रेउमे तुम्पालो, लालीमायो आप्पु ङालीलपा छुम्पायो । भांग्राम फेङ्गा खाम्पा लुक्स्पा रिम्चिप आस्कै, माकुलुङमी तेमेछास् उतो ङाल्लप दात्कै ।। खुलु खुम्सुम रिसिवा हन्ना केइया युक्साम्के,

Posted in कुलुङ गीत | Tagged , , | Leave a comment

कविता : सपना बेचेर कान्छा बा

~केडी रेम्नीसीङ~ सपना बेचेर सपना किन्न हिँडेको कान्छो, निरन्तर यसरी नै, बर्षौंदेखि किन्दो छ सपना भारीसँगै, बेच्दो छ सपना भारीसँगै, हरियो जिरी जुत्ता कहिले खाली खुट्टा पाँच हजारको उचाइमा नहिँडे त कुइरेको भारीसँग

Posted in कविता | Tagged | Leave a comment

गजल : छ लडेको मान्छे

~केडी रेम्नीसीङ~ उठेर नि हिड्नु नै छ लडेको मान्छे, उही लड्छ जो छ अघि बढेको मान्छे । खोई केको कमी हुँदा हिड्ने बाटोमा, भूईँ झर्छ धेरै माथि चढेको मान्छे,

Posted in गजल | Tagged | Leave a comment

कुलुङ भाषी कविता : नेपालमी ङाली फात्तोलो

~केडी रेम्नीसीङ~ इनीक नीङदोङ फाइम मिनारी दाचाम चाक्चाकुरपी, सोलु महाकुलुङमी पिल्मो संखुसभामी छिङ्खा, भोजपुरपाक कुलुङ, सुनसरीम देवीगाउँ,

Posted in कुलुङ कविता | Tagged , , | 1 Comment

गजल : रहरमा लेखेँहुँला

~केडी रेम्नीसीङ~ लेखिएको गजलै हो रहरमा लेखेँहुँला, ठानीराथेँ आफूले त बहरमा लेखेँहुँला । ठूलै मान्छे हुनलाई गाउँबाट हिँडेको म, लेख्नेजति सबैकुरा शहरमा लेखेँहुँला ।

Posted in गजल | Tagged | Leave a comment

कथा : फेसबुके प्रेम

~केडी रेम्नीसीङ~ कोलाम साइबर क्याफेको एक कुनामा बेलुकीको कफी लिदैँ फेसबुकमै गफिदैँ थिएँ एक एनआरएनसँग । झापाको भुटानी क्याम्पबाट पाँचवर्ष अघि अमेरिका सिफ्ट भएको कुरा गर्दै थिइन् उनी । मैले सोधेँ, ‘कति वर्षकी थियौ उतिखेर?’ जवाफ आयो, ‘२० वर्ष’ मैले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कुलुङ भाषी गजल : मोरोकफोसे आयय

~केडी रेम्नीसीङ~ आना कोङ ननतोकची मोरोकफोसे आयय, नतोयो पिक्तो ततोकची मोरोकफोसे आयय । हाल्लोसो इची सुर मइचु पिक्तो चयोतितो, तुप्खाचिलो पतोकची मोरोकफोसे आयय ।

Posted in कुलुङ गजल | Tagged , , | Leave a comment

कथा : लिभिङ टुगेदर

~केडी रेम्नीसीङ~ गाउँमा माध्यमिक विद्यालय स्तरको मात्र पढाई हुने हुनाले उच्च माध्यमिक र क्याम्पस स्तरको पढाईको लागि सदरमुकाम जानु नौलो कुरा होइन, यो रहरको कुरा पनि होइन । राम, श्याम, सीता, गीता, हरि, कृष्ण, रीता, नीता जो पनि पढ्नलाई खर्चले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : सबै रमाउने पिएपछि

~केडी रेम्नीसीङ~ रमाउने किन सबै रमाउने पिएपछि, समाएर लिने हो कि समाउने पिएपछि । हराएका होसहरू एकएक फर्के मेरा, भएको पो रैछ क्यारे हराउने पिएपछि ।

Posted in गजल | Tagged | Leave a comment

गजल : दिल खुश भैहाल्छ

~केडी रेम्नीसीङ~ कुहरोभित्र पारीलाई हेर दिल खुश भैहाल्छ, पहाडमुनी झरीलाई हेर दिल खुश भैहाल्छ । आवाजभित्र अशान्त छ मन धुलोभित्र धुलाम्मै, चुपचाप नगरीलाई हेर दिल खुश भैहाल्छ ।

Posted in गजल | Tagged | Leave a comment

कुलुङ भाषी गित : सानीवामी नाक्का मान्तुप

~केडी रेम्नीसीङ~ सानीवामी नाक्का मान्तुप छुये होगो हेप्लो, सम्तुमाखेर मिक्वा छुना हुप्से होगो हेप्लो। खोलोपिकाङ कोप सानिवा होप पिकाङ सते, गोपाक रिङ पयाम्दो योउ सिप्प नाम मते ।

Posted in कुलुङ गीत | Tagged , , | Leave a comment

कथा : हिमाली प्रेम!

~केडी रेम्नीसीङ~ दिनभरी हिँडेपछि साँझमा बल्ल पुगिन् उरुको घर, भाईबहिनीहरु सोलारको उज्यालोमा घरभित्रै खेलिरहेका देखिए । पेमाले बाहिरैबाट बोलाएँ, ‘उरु’ कोही बोलेनन् । दुईजना बच्चा भने ढोकामा निस्किए, पेमाले सोधे, ‘ऊरु खै त?’ उनीहरुले आमा माथिल्लो घरतिर भनेर जानकारी दिए … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हामी…

~केडी रेम्नीसीङ~ ‘ए सर, घाम ताप्न आउनुस् है…’ हो त नि हामी घाम ताप्नै आउँछौ, काम गर्न होइन, सकेसम्म जागिर खान पो त, जागिर खानलाई हाजिर गरे पुग्छ, काम होइन । ‘ए दाई, चिया बनाएर ल्याउनुस् त, एक फन्का खाम्…’

Posted in कविता | Tagged | Leave a comment