Tag Archives: जेबी दर्लामी सिरुखर्के जेठा – J B Darlami ‘Sirukharka Jetho’

नाटक : स्माइल प्लीज !

~जेबी दर्लामी ‘सिरुखर्के जेठा’~ दृष्य १ एउटा महँगो कार पक्की सडकमा गुड्दै आउँछ । टाईसूटमा सजिएको एकजना अद्र्धवैँसे मानिस कारको पछिल्लो सिटमा आइप्याड र विभिन्न फाईलहरु हेर्दै बसिरहेको छ । कार ड्राइवरले चलाएको देखिन्छ । एउटा भव्य भवनको अगाडि आएर … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : लट्ठी

~जेबी दर्लामी ‘सिरुखर्के जेठा’~ —दृष्य १— एउटा खरले छाएको सानो घर । अँध्यारोमा जाँतो पिसेको आवाज छिनछिनमा रोकिँदै आइरहेको हुन्छ । जाँतोको आवाज रोकिएको समयमा मान्छे बोलेको केही गुनगुन आवाज पनि सुनिन्छ तर शब्द बुझिन्न । एकछिनपछि विस्तारै उज्यालो हुन्छ … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

कथा : त्यो आधी रात

~सिरुखर्के जेठा~ “मलेसियामा आइसकेपछि खोलापारिका सायाङ्हरूसँग एक रात नबिताइ कसरी नेपाल फर्कनु ?” जीवनले अचेल रक्सी त पिउन छाडेको थियो । तर उसको कुरा कुनै रक्स्याहाको भन्दा फरक थिएन । उसको मुखबाट अचेल यो वाक्य प्रायः नै निस्कन लागेको थियो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

साहित्यिक भलाकुसारी : छापा पत्रिकाको महत्व एकदमै बढी छ

~सिरुखर्के जेठा~ साहित्यकार सिरुखर्के जेठाको परिचय पाउन ? म मलेसियामा एउटा श्रमिकको रुपमा नै काम गरिरहेको छु । नेपालमा रहँदा पत्रकार र साहित्यमा रुची भएकोले म आफूलाई साहित्यप्रेमीको रुपमा चिनाउन चाहन्छु । साथै म साहित्य लेख्ने मान्छे हो भनेर चिनाउन … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment