Tag Archives: Jayraj Bhattarai

कविता : आफैँलाई खुल्ला पत्र

~जयराज भट्टराई~ अरुले आफूलाई विर्सन थालेपछि आफैँले समेत आफूलाई विर्सन थालिँदो रैछ त्यसैले आज आफैँलाई चिठी लेख्दैछु प्रिय म मलाई मेरो धेरै धेरै सम्झना ।

Posted in कविता | Tagged | Leave a comment

कविता : पुल

~जयराज भट्टराई~ हात समातेर रुँदै भन्यौ– नतर्नू पुल पुलपारिको सपनाको संसारमा स्वतन्त्र उफ्रिने आशामा तिमीले समाएको हात झड्कारेर मैले तरेँ पुल अझ, तिमीले पछ्याउने डरमा भत्काइदिएँ पुल ।

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : एउटा यात्राको कथा

~जयराज भट्टराई~ क्रियाशिल नाट्य समूह शिल्पीसँग हाम्रो नयाँ राजधानी काठमाडौँ देखि उनीहरुको पुरानो राजधानी कोलकाता हुँदै प्राचीन अशोकनगरी उडिसासम्म जाने दुर्लभ मौका मलाई जुरेको थिएछ। त्यो यात्राले म कुवाको भ्यागुत्तोलाई आफूपर्तिरको पृथक दुनियाँ देखाइदियो। त्यो दुनियाँका मान्छे मजस्तो खाँदैनन्, मजस्तो … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

हास्य कथा : माहिला फुपा

~जयराज भट्टराई~ बिहान माथि पहाडतिरबाट सिरेटो चल्यो । चिसोले सेकिएर नाक–कान–गाला सप्पै लाट्टिए । कान छाम्यो– कानै छैन, नाक छाम्यो– नाकै छैन । यस्तोमा मलाई हर्हरी बाफ चल्ने चामलपिठोको भक्का याद आउँछ । चिसामा तातोभक्का कुपुकुपु खानुको आनन्द म लेख्न … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

Poem : Light

~Jayraj Bhattarai~ I live in utter darkness Sun- You have failed to illuminate my path, moon- You refused to radiate my trail The path, the trail that could’ve connected me and my light

Posted in Poem | Tagged | Leave a comment

कविता : छतमा उभिएका छन् बा

~जयराज भट्टराई~ म, देउतालाई नचल्ने काम गरेर पस्छु लुसुक्क छत मुनि । रिसाउँदैनन् देउताहरु किनकि, छतमा उभिएका छन् बा देउतातिर फर्किएर उनी असंख्यपटक जोडिरहन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : सकिनँ मन पराउन

~जयराज भट्टराई~ घरले– मन पराउन सकेन मनले– मन नपराउन सकेन तिमीलाई । मन, कुराहरु छन् बोल्दैन ।

Posted in कविता | Tagged | Leave a comment

कथा : नियत

~जयराज भट्टराई~ म सहिदगेटमा माइक्रोबस चढें । मलाई कीर्तिपुर जानुथियो । ड्राइभरछेउमै सिट भेटें । दक्षिण पट्टिको खुलाचौरमा सैनिकपरेड चलिरहेथ्यो । खलाँसी त्यतैतिर टोल्हाएको देखेर डा्रइभर बाहिर निस्क्यो । गएर त्यसका कानमा क्याराम खेल्दा औंलाले स्ट्राइकरलाई धकेलेझैं हिर्काइदियो । त्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खजुरबोटेको रंग

~जयराज भट्टराई~ खाटमाथि जिउज्यान फ्यालेर निर्जिवझैँ लमतन्न पल्टिएका छौँ- ताताघाम मुन्तिर दिनभर बेल्चा चलाएका तीन हत्तु जवान। कोठालाई साँघुरो बनाउने तीनओटा फलामे खाट तीनकुनामा सजिवझैँ गजधम्म सुतेका छन्। हेर्दै शङ्का लाग्छ- ती खाट कुनै प्रतिनिधि नेपालीको डल्ले ज्यान नापेर बनाइएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा हटियाको सम्झना

~जयराज भट्टराई~ मेरो गाउँ दमक, भाङ्बारीबाट बुधबारे हाट भर्न गाउँलेको लस्कर लाग्छ बिहानैदेखि। दैनिक उपभोगका सामान खरिदने, हाट-रमिता हेर्ने, रमझम गर्ने, जेरी र भुजा खाने ध्याउन्न हरेकका आ-आफ्नै हुन्छन्। यो बजारको रौनकलाग्दो पक्ष भनेको तल पुछारमा लाग्ने पशु बजार पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुकुटी

~जयराज भट्टराई~ लेबरहरुको इलाका सनैया–८ पुगेको दिपेन्द्रले फोनमा सुनायो—‘रतन ! मान्छे भेटेँ। सुकुटी लिएर आउँदैछु।’ खबर सुन्नासाथ अलखोर भनिने ठाउँमा बेचैनीका साथ पर्खिरहेको रतनको मुख केही उज्यालो भयो । त्यसपछि उसलाई घेरेर बसेका अरु पाँचजना पनि उज्यालिए।

Posted in नेपाली कथा | Tagged | Leave a comment