Tag Archives: हरिप्रसाद भण्डारी – Hari Prasad Bhandari

लघुकथा : प्रार्थना

~हरिप्रसाद भण्डारी~ ऊ समाजसेवी थियो । आफ्नो भन्दा पनि दुनियाँको भलो चिताउँथ्यो । कसरी दुनियाँमा शान्ति कायम हुन्छ र मानिसहरू चिरकालसम्म सुखले बाँच्न पाउँछन् भन्ने चिन्ता गथ्र्यो । बिहान सबेरै उठ्यो, नुवाइ–धुवाइ गरी सफा लुगा लगायो र मन्दिरअगाडि गएर प्रार्थना … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

बालकथा : बिचरो कौवा

~हरिप्रसाद भण्डारी~ जङ्गलको बीचमा एउटा रूख थियो । रूखको हाँगामा कौवाको गुँड थियो । गुँडमा रहेका चल्लाहरू उड्ने तयारी गर्दै थिए । एउटा चल्लो गुँडबाट बाहिर निस्केर हाँगामा बसेको थियो । त्यस्तैमा नजिकै अर्को हाँगामा एउटी काली चरी आएर बसी … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : भोक

~हरिप्रसाद भण्डारी~ उसको खाली पेटमा दुईचार घुट्की रक्सी परेपछि माथि टाउकादेखि नै उसको शरीर झम्झमाउन सुरु ग¥यो । रक्सीको नसासँगै उसको मन पनि तरङ्गिदै गइरहेको थियो र ऊ भावुक हुँदै गइरहेकी थिई । उसको अगाडि रहेको गिलासबाहेक अर्को साथी कोही … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : श्रद्धान्जली

~हरिप्रसाद भण्डारी~ तारा चन्द्र यिनै थिए नि नभमा बग्थे नदी कल्कल यस्तै शैल तलाउ वृक्ष झरना यस्तै थिए जङ्गल चम्कन्थे रवि व्योममा तर यहाँ सारा अध्यारो थियो कालो शासनको समस्त जगमा छायाँ परेको थियो । – ० – केही कर्मठ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : अन्तिम प्रश्न

~हरिप्रसाद भण्डारी~ साहिँला साहू जीवनको अन्तिम सास गन्दै थिए । आज हो कि भोलि कुनै ठेगान थिएन । त्यसैले घरका सबै परिवार र आफन्तहरू आफ्ना सबै काम छाडेर मलिन अनुहार बनाउँदै बिरामीका वरिपरि बसेका थिए । पालैपालो बिरामीलाई सुनपानी खुवाउने … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : एउटा कथा

~हरिप्रसाद भण्डारी~ जनआन्दोलनको सिलसिलामा चोकमा थुप्रै प्रदर्शनकारीहरू जम्मा भएर नारा जुलुस गर्दै थिए । एक हुल सुरक्षाकर्मी आए र निर्घात् कुटेर धेरैलाई भगाए । नजिकै नालीमा एउटी सुत्केरी कुकुर्नी बच्चालाई दूध चुसाउँदै सुतिरहेकी थिई । थुप्रै मानिसहरूको आवतजावत देखेर ऊ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बहुमुखी प्रतिभा

~हरिप्रसाद भण्डारी~ लौहद्वारका रूपमा रहेको एसएलसी परीक्षा उत्तीर्ण गरेर क्याम्पस भर्ना भएका विद्यार्थीहरूमा नयाँ उत्साह र उमङ्ग एकातिर पलाएको थियो भने अर्कोतिर केही विद्यार्थीहरूमा अहङ्कारका कारण केही उच्छृङ्खलपनको विकास भइरहेको थियो । विद्यालयमा जस्तो अनुशासनको चौघेरामा बस्नु नपर्ने हुँदा पनि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अविरल यात्रा

~हरिप्रसाद भण्डारी~ “कठिन यात्रा !” धेरैले यसै भन्थे । एउटा अनिवार्य यात्रा, शिखरमा पुग्नका लागि हिँडिरहेका थिए यात्रीहरू । थाक्ने पछि पर्थे र हिँड्नेहरू हिँडिरहन्थे, निरन्तर । कहिले भीरको बाटो, कहिले जङ्गलको बास । यात्रा कहाँ हुन्छ र सुगम ! … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : छेपारो

~हरिप्रसाद भण्डारी~ जगते अर्थात् हाम्रो टोलको प्रमुख दादा । मसल देखाएर मान्छेलाई थर्काउनु, मादक पदार्थ खाएर मात्तिनु, अँध्यारोमा कसैलाई एक्लै भेट्यो भने लुटपाट गर्नु यी सबै उसका नानीदेखि लागेका बानी हुन् । ऊजस्तै दुई÷चारजना हुल्याहाहरू उसका पछि लाग्ने हुँदा उसले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ठूलो ढुङ्गो

~हरिप्रसाद भण्डारी~ बाटाका किनारमा एउटा ठूलो ढुङ्गो थियो । आवश्यक पर्दा बाटामा हिँड्ने बटुवाहरूले त्यसैको ओत लागेर दिसा–पिसाब गर्थे । जसले गर्दा वरिपरिको वातावरण औधि दुर्गन्धित भएको थियो । एकजना सिकारु कलाकारको आँखा प¥यो । जिज्ञासु थियो, ढुङ्गा खोपेर अमूर्त … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सम्भावित पाँचौँ दृश्य

~हरिप्रसाद भण्डारी~ पहिलो दृश्य— पर्दा खुल्यो, मञ्चको एउटा कुनामा नेपालको नक्साआकारको एउटा माहुरीको घार देखियो । नजिकै सुकिला कपडा लगाएका मोटा

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सरकारी चिठी

~हरिप्रसाद भण्डारी~ ”अड्डाबाट सरकारी चिठी आएको छ, हिँड्नोस् रे छिटै । तपाईंबाहेक अरू कसैलाई बुझाउन मिल्दैन भनेका छन् हुलाकीले ।” मेलाबाट घरमा अर्नी बनाउन गएकी छोरी तुरून्तै फर्केर आई र भनी । छोरीको कुरा सुनेपछि सन्तबहादुर आत्तिए । उनको मुटुको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सम्झौता

~हरिप्रसाद भण्डारी~ गाउँमा दुईजना पुरेत थिए— गङ्गाधर र दुर्गादत्त । दुवैजना एकअर्कोको रिस गर्थे र सधैं झगडा गरिरहन्थे । यदाकदा बाटामा भेट हुँदा पनि आँखा तरेर हिँड्थे । गाउँमा एउटा जजमानले सप्ताह गर्ने भए । गङ्गाधर मुल पुरोहित बने । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ढुकुर र कौवा

~हरिप्रसाद भण्डारी~ जङ्गलमा कौवा, ढुकुर, कोइली, जुरेलीलगायत विभिन्न जातका चराचुरुङ्गीहरू बस्थे । वर्षा सुरु हुनुपूर्व सबैले गुँड बनाउँथे, फुल पार्थे र चल्ला कोरलेर हुर्काउँथे । उनीहरूको समूहमा बस्ने कौवा अलि धु्रत थियो । अन्य चराचुरुङ्गीहरू चारो खोज्न गएको मौका पारेर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : पार तर्न सकिएन

~हरिप्रसाद भण्डारी~ धेरै युद्ध भए यहाँ पार तर्न सकिएन यो देशको अभावमा भाव भर्न सकिएन । यो देशलाई धेरै माथि उठाउने मन थियो

Posted in गजल | Tagged | Leave a comment

कविता : कालीगण्डकी

~हरिप्रसाद भण्डारी~ दामोदर जलकुण्डबाट सहजै निस्केर यात्री सरी कैले शान्त त रौद्र रुप कहिले हा–हा र हूँ–हूँ गरी अग्ला श्वेत हिमाल, उच्च गिरि औ ढुङ्गा, मुडा, बन्जर खोपी मार्ग बनाउदै र कहिले तोड्दै ठूला कन्दरा ।

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सालिक

~हरिप्रसाद भण्डारी~ पुरानो सामन्ती सत्ता ढालेपछि आन्दोलनकारी जनताले चौबाटोको बीचमा रहेका पुराना शासकका सालिकहरू पनि ढाल्न सुरु गरे । नायकले आफूसँग भएका सबै हतियारहरू सालिकमाथि प्रहार गर्न आदेश जारी ग¥यो । सालिकहरू ढालिए । सडकमा लम्पसार परेका सालिकहरूलाई टुक्राटुक्रा पार्ने … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : दलित दिवस

~हरिप्रसाद भण्डारी~ जङ्गल जान लागेको धनबहादुरलाई सबैले रोके र पहिलेदेखि तयार पारिराखेको मञ्चमा लगेर बसाले । धनबहादरले हतारमा नाम्लो थन्काउन र खुर्पेटो फुकाल्न पनि भ्याएन । अफ्ठ्यारो मानीमानी नाम्लो र खुर्पेटोसँगै

Posted in लघुकथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : कथामा काला सर्पको खोजी

~कमलमणि देवकोटा~ वास्तवमा कथा यथार्थरुपी जीवनको भोगाइ हो भने जीवन वास्तविक कथारुपी यात्रा हो । त्यसैले त जीवनका यात्रारुपी अनगिन्ती पाइलामा ठोकिन्छन् धरातलीय उतार चढावका प्रतिबिम्बहरु । यिनै बिम्ब प्रतिबिम्बभित्रका जीवनयात्राका उतार चढावरुपी परिवेशहरु नै बन्छन् वास्तविक कथा । यिनै घटना परिघटनाहरु टकराउँछन् … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लघुकथा : श्राद्ध

~हरिप्रसाद भण्डारी~ — बुबा ! त्यो के गर्नुभएको ? — श्राद्ध गरेको नि बाबु । — श्राद्ध भनेको के हो ? — हजुरबुबालाई खाना खुवाएको नि बाबु । — अनि मरेका मान्छेले पनि खान्छन् त ?

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : चक्रवत

~हरिप्रसाद भण्डारी~ “भइहाल्छ नि हजुर, यसो चियासिया खुवाउन पनि पाइएन त्यसैले…. । हजुर केन्द्रमा बस्ने सरहरूले हाम्रो ख्याल नगरिदिए त हाम्रो को नै पो छ र हजुर ?” यसरी जिल्लाबाट आउने कर्मचारीहरूले बिस्तारै बिस्तारै सम्पर्क गर्दै जान थालेका थिए ।

Posted in लघुकथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : राम्रा कथाहरूको सङ्गालो “काला सर्पको खोजी”

~गिरिप्रसाद बुढा~ प्रगतिशील साहित्यकार हरिप्रसाद भण्डारीद्वारा विभिन्न समय र स्थानमा रचना गरिएका लघुकथाहरू सङ्गृहित एउटा महत्वपूर्ण साहित्यिक कृतिको नाम हो– “काला सर्पको खोजी” । साझा प्रकाशनद्धारा प्रकाशित यो कृतिमा कुल ६३ वटा लघुकथाहरू सङ्ग्रह गरिएको छ । यसरी सङ्ग्रह गरिएका … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लघुकथा : वीर गोर्खालीका नातिहरू !

~हरिप्रसाद भण्डारी~ मानिस र गाडीको नियमित आवत–जावतले गर्दा बानेश्वरचोकमा प्रायः घुइँचो भइनै रहन्छ । त्यस्तो घुइँचोमा पनि उसले सकी–नसकी बाटो काट्यो र टक्–टक् बैसाखी बजाउँदै बायाँ किनारै–किनार उत्तरतिर लाग्यो । खुट्टाको अपाङ्ग भए पनि बैसाखीको सहाराले ऊ तीव्र गतिमा अगाडि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : जागरण

~हरिप्रसाद भन्डारी~ ऊ भोक र थकाइले लखतरान परेर कोठाभित्र पस्यो । लौरो भित्तामा अडायो, टोपी फुकालेर सुइया सुस्केरा हाल्दै खाटको छेउमा बस्यो । बत्तिको मधुरो प्रकाशमा कोठा मलिन देखिन्थ्यो । एकपट्टि कुनामा सात दिनकी सुत्केरी स्वास्नी सुतेकी थिई भने अर्कोपट्टि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फैसला

~हरिप्रसाद भन्डारी~ असार महिनाको आधा आधी, झमझम पानी पर्नु पर्ने बेला भए तापनि पानी पटक्कै परेको थिएन । लामो खडेरीले सताएर आकुलव्याकूल पारे पनि त्यसको कुनै पर्वाह नगरी गाउँलेहरूले कस्सिएर खेतबारीमा काम गरिरहेका थिए । चर्को गर्मीले गर्दा शरीरबाट तरतरी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मृत्युको घण्टी

~हरिप्रसाद भण्डारी~ जङ्गलमा एउटा उद्दण्ड सिंह बस्थ्यो। “म यो वनको राजा हुँ, मेरो आदेश सबैले पालना गर्नुपर्छ। उसको आदेश कडा हुन्थ्यो। जनावरहरूको जथाभावी हत्या गर्नु उसको शोखको विषय थियो। कसको कुन बेला काल आउने हो, कुनै ठेगान थिएन। यसले गर्दा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : कठिन यात्रा

~हरिप्रसाद भण्डारी~ धेरैले यसै भन्थे। एउटा अनिवार्य यात्रा, शिखरमा पुग्नका लागि हिँडिरहेका थिए यात्रीहरू। थाक्ने पछि पर्थे र हिँड्नेहरू हिँडिरहन्थे, निरन्तर। कहिले भीरको बाटो, कहिले जङ्गलको बास। यात्रा कहाँ हुन्छ र सुगम ! चितुवा र ब्वाँसाको झम्टाइ, तीखा ढुङ्गा र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : पूजा

~हरिप्रसाद भण्डारी~ ऊ गाउँमा जन्मे हुर्केको भए पनि सहरमा पसेपछि छिटै उन्नति गर्‍यो— धेरै धन कमायो र सहरमा ठूलो घर बनायो। सबै कुराले सम्पन्न भएपछि बा–आमाको सम्झना भयो। सहरमै ल्याएर पाल्ने विचार गरेको थियो, तर बा–आमाले सहरमा भन्दा गाउँमै बस्न … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : काला सर्पको खोजी

~हरिप्रसाद भण्डारी~ सानी छँदा एकान्त पारेर एउटा सर्पले उनलाई झम्टियो । डसाइबाट जोगिन उनले सक्दो प्रयास गरिन् । लुगा च्यातिए, शरीर चिथोरियो तैपनि उसले छोडेन । आफ्नो सबै बिष उनीमाथि खन्याएपछि सर्प त्यहाँबाट भाग्यो । उनी रक्ताम्य अबस्थामा रुँदै घरमा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : कुलतको जाल

~हरिप्रसाद भण्डारी~ आफन्तहरूको दिनदिनैको कचकच सुनेपछि उसले रक्सी नपिउने निधो गर्‍यो । “भोलिदेखि खाइन्न क्यारे, ले माइली अझै एउटा थप ।” लरबरिएको स्वरमा भन्यो र रित्तो गिलास उठाएर एकपटक टेबुलमा ठोक्यो । “यी पाजी नेताहरूले माक्र्सवाद बुझेकै छैनन्, काँग्रेसीहरू पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : चोरीको रिपोर्ट

~हरिप्रसाद भण्डारी~ उसको प्रमुख पेशा चोरी थियो । चोरीको काम दिन, रात, साँझ, बिहान जतिखेर पनि हुन्थ्यो तर पनि उसले रातिको समयलाई नै अनुकुल ठान्थ्यो । अरु समयमा सम्भाव्यता अध्ययन गर्थ्यो । अनुकूल स्थान भेटेपछि राति गएर झ्याप पार्थ्यो । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : म मरिसकेँ

~हरिप्रसाद भण्डारी~ “को छ भित्र?” महाकवि देवकोटाका घरअगाडि पुगेर कवि केदारमान व्यथितले सोधे। “को हो? हामी छौँ, माथि आउनुहोस्।” भित्रबाट नारी आवाज आयो। कवि व्यथित केही गुनगुनाउँदै भित्र पसे र सिँढी उक्लदै तलामा गए।

Posted in लघुकथा | Tagged | Leave a comment