Tag Archives: Hari Kattel

गजल : थोरै थोरै मरेको छु

~हरि कट्टेल~ आज-भोलि थोरै बाँच्छु थोरै थोरै मरेको छु मरौँ बाचौँ या के गरौँ दोधारमा परेको छु । वैगुनीले साथ छोडिन् जंघारको बीच आऊ माझी साथ देऊ आधा भेल तरेको छु ।

Posted in गजल | Tagged | Leave a comment

कविता : जाति गान

~हरि कट्टेल~ आऊ देश विदेशबाट सहजै नेपालमा सज्जन । लाऊ प्रीति हिमालमा मुलुकका हेरेर पाखा वन ।। गाऊ गीत सुशान्तिका शिखरमा झन्डा उर्ठाईकन। नेपाली जन जातिको छ रसिलो संस्कार ठूलो मन ।। १ मुर्चङ्गा मुरली सँगै वनचरी नाच्छन् पखेराभरि । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : माधवआनी खण्डकाव्यकाव्यमा बहकिदा

~सदानन्द अभागी~ परिचय– हरि कट्टेल (२०२५)का, बिलौ नै बिलौना (छन्दोबद्ध लघुकाव्य, २०४५),अनावृत आकृति (छन्दोबद्ध कवितासङ्ग्रह, २०६१), मुटु टुक्रिएपछि (मुक्तकसङ्ग्रह, २०६९),काँडा टेकेर फूलका कुरा (गजलसङ्ग्रह, २०७२) र माधवआनी (खण्डकाव्य, २०७३) कृतिहरूमा आँखामा अल्झिएका आँखा (गजलसङ्ग्रह, २०६४) र काँडा टेकेर फूलका कुरा … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment