Tag Archives: गोविन्दप्रसाद आचार्य – Govinda Prasad Acharya

कविता : एउटा लामखुट्टेको आतंक

~गोविन्दप्रसाद आचार्य~ सानो जीउको सानो आवाज धुन वा गुनगुन कानकानमा सुनाउँदै आइरहेछ प्रकृतिले धुन भरेर पठाएजस्तो एउटा सानो जीव उडिरहेछ ! जति उडेपनि कैले कुजिदैनन कैलै थाक्दैनन् परेवाहरू धुन भरिएको सानो जीव कहिल्यै रोकिदैनन् आवाजहरू कति वाठो छ लामखुट्टे फकाइ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तरंगको बम

~गोविन्दप्रसाद आचार्य~ विचारलाई बमले खान्न किन जानेनौं बम भन्दा विचारको तेज मानेनौं बम हारेको इतिहास सम्झौताको पाऊमा विचारविहिन बमको धम्की कवाडीको भाऊमा (१) हारेकाले पेट पाले बमको धाक लाएर माफी मागी सक्याछन् सम्झौतामा झुकेर मागी खाने भाँडो हो बमको धाक … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : काटमार र डलर

~गोविन्दप्रसाद आचार्य~ हाम्रो दरो विचार सँग, डलर अतालियो डलरले हार खायो हिंसा बाटो लियो डलरसँग डराउँदैनौं वर्ग युद्ध लड्छौं डलरका भुसे विचारसँग डराउँदैनौं विदेशीले कान फुकेका कन्सुत्ला कराउने कन्सुत्लालाई देखेर किन डराउने पूर्वमेची, काली, हिंड्छन् हाम्रो बाटोमा डलरका दासको आशा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : देशभक्त

~गोविन्द प्रसाद आचार्य~ जो यो देशको पानी खान्न देशभक्त बनिरहेछ जसलाई हैरानीको छिटो पर्दैन हैरानी हटाउने प्रतिज्ञा गरिरहेछ छि किन सुसेल्छन् नक्कली सुस्केराहरू ! नजोडिने हृदय साइनो बिनाको नाता जोडेर गाँस्न खोजिरहेछ न तडि्पएकाहरूबाट तड्पाएका ढ्वाङ् फुकिरहेछ माटोमा एक थोपा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सलहको सभा

~गोविन्दप्रसाद आचार्य~ सलहका हुलले माटो पनि राख्दैनन्। सिर्जनाका बोट बिऊ पनि जाग्दैनन्।। सलहको सम्मेलनमा राम्रा कुरा हुँदैनन्। माटो खाने सलहले काम गर्र्दैनन्।। सलहका हुलले फुलका पात खाइसके। फूल फुल्ने बसन्तमा आगो लाइसके।। सलहका हुलले हरियो त हरियो। भोकाएका सलहका फेला … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : शिमल

~गोविन्दप्रसाद आचार्य ~ शिमल जति बढे पनि घमन्डले चढे पनि शिमल सेतै फुले पनि सेतै भुवा उडे पनि अलि बढेर के भायो भुवा उडेर के भयो सेतै फुलेर के भयो, सेतै झरेर के भयो (१) गुलाब मानको हुने शिमल फुलेर … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हिजो र आज

~गोविन्दप्रसाद आचार्य ~ लडाइँमा लाग्थ्यो मलाई न्याय निम्ति बढे जस्तो अन्यायको छातीमाथ मजासँग चढे जस्तो डाँफे जस्तै हिमालयमा नयाँ चरा नाँचे जस्तो संसारमा न्यानो सूर्य कहिल्यै अस्त हुन्न जस्तो मलाई लाग्थ्यो, संसार जिते बाघले अब खान्न जस्तो लडाईको मैदानमा रात … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : लेखक

~गोविन्दप्रसाद आचार्य~ फ्याँकिएका रचना पढिरहेछु रछानबाट वटुली रहेछु मेरो भन्दै माया गरिरहेछु रछानमा रोइरहेको रचना मैले पालिरहेछु म त्यो रचनाको वावु खोजिरहेछु म त्यो वावु आमाको रचना होइन् त्यसको वीना नाम नजुराएको होइन त्यसले आमाको दुध नखाएको होइन त्यसले वावुको … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यो लोकतन्त्र

~गोविन्दप्रसाद आचार्य~ कस्तो यन्त्र स्वतन्त्र हो अधमको मानिस कठघवारमा मान्छेका सपना थुनेर घरमा रम्ने बलत्कारमा कालो लोक स्वतन्त्र यन्त्र विसको मानिस तड्पाउने त्यै कालो अपराधलाई बहुतै आदर्श ढल्काउने मान्छे थुन्न रमाउने अधमको लोकतन्त्र कालो छ हैै त्यै कालो लोकतन्त्रमा अधमको … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मिलाप कि विलाप

~गोविन्दप्रसाद आचार्य~ नरोक वेग जाउ है झकेर सान तेजको नराख रात फाल है शोभा भएन देशको तलै छ देश मासमा झनै त भाँसिंदै गयो झनै यो रात लम्बिए यो देश नासिँदै गयो कुरा चपाउँदै गए मिलाप हुन्न जान यो छ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : पंचायतको छोरो

~गोविन्दप्रसाद आचार्य~ मैले कतै पत्रिकामा पढेको थिएँ,। विज्ञानको प्रयोगशालामा वंशाणुको अध्ययन गर्ने क्रममा मुसाका वंशहरूको पुच्छर काटिंदै गयो। काट्ने क्रममा बाइसौं पुस्ताको मुसामा पुच्छर पलाएर आयो। यहाँ भन्नुको अर्थ सामन्तवादी संस्कृति संस्कारको जति विरोध गरे पनि आफूलाई साम्यवादको वर्कोले छोपेर … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

पुस्तक समीक्षा : “मुद्रा र पूँजीवादी दासता” लाई नियाल्दा

~गोविन्दप्रसाद आचार्य~ अपत्य शर्माद्वारा लेखिएको “मुद्रा र पूँजीवादी दासता” जसमा मोहनविक्रमसिंहको भूमिका समेत प्रकाशित छ। उक्त भूमिकाका सामु मेरा विचारहरू फितला हुन सक्छन् अर्कोतर्फ अर्थशास्त्र मेरो पहुँचको विषय होइन तापनि आफूलाई अर्थशास्त्रसँग नजोडि यसले दिएका वैचारिक पक्ष, सामाजिक पक्ष र … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : बालुवा गिटी

~गोविन्दप्रसाद आचार्य~ बालुवा गिटी जंगल पानी मान्छेको पसिना माटो र ढुंगा जरा र बुटा पार्दियो असिना त्यो ठूलो देशले यो सानो देशलाई के विधि सतायो उसैका दलाल सिंहदरबारमा हुलकाहुल पठायो (१) मुटु नै पिरो भएर आउँछ यी पहाड भत्काउँदा बालुवा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : ग्रहण नलागोस् खन्डकाव्य बारे

~गोविन्दप्रसाद आचार्य~ रामप्रकाश पुरीद्वारा लेखिएको “ग्रहण नलागोस्” खन्डकाव्य शुरूदेखि अन्तिमसम्म पढें, भूमिका पनि पढें। यस विषयमा केही कुरा भन्न मन लागिरहेछ, खन्डकाव्यभित्र प्रवेश गर्दा अलिकति पनि चोट र खोट भेट्न मलाई मुश्किल पर्‍यो। हाम्रो समाजमा बिहेको बेला नसिंगारिएको दुलही देख्दा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : विनलादेन

~गोविन्दप्रसाद आचार्य~ तिमी आतंकको आगो बालेर, निभाउँने स्वाङ रचिरहेछौं ! तिमी विचार होइन , विश्वलाई आतंकको विष बाँडिरहेछौं ! तिमी विचारका जोगी, र त रिसको आगो सभ्यतामा खन्याई रहेछौ ! तिमी मान्छेलाई घैटोमा कुहाएर रक्सी बनाएर स्वाद मार्न मान्छे पिइरहेछौ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : प्रसंग एक फ्याउराको

~गोविन्दप्रसाद आचार्य~ फयाउरालाई अंगुर अमिलो भएको कथा जोसुकैले सुनेका छन् र पढेका पनि छन्। त्यस कथामा फ्याउरोले अंगुर टिप्न उफि्रन्छ धरै प्रयत्न पश्चात् अंगुर खान सक्दैन र गुलियो अंगुरलाई अमिलो छ भनेर आरोप लगाउँदै हिंड्छ। यस्तै किसिमको प्रवृत्ति आज नेपालका … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

पुस्तक समीक्षा : कथा संग्रह सात काँटी सलाई सम्बन्धमा

~गोविन्दप्रसाद आचार्य~ सात काँटी सलाई शिर्षकको कथा संग्रह खगेन्द्र संग्रौलाद्वारा अनुवाद गरिएको हो। जसमा चार वटा कथा संग्रहित छन्। जसमा “हाम्रा टोलीका प्रशिक्षक” र “छापामारलाई अन्न पकाउँदा” दुई कथाहरू यस संग्रहका सर्वाधिक चर्चित कथा हुन्। “सात काँटी सलाई” र “मुक्तिपथमा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

समीक्षा : गोर्कीको कथा “कामरेड” एक समीक्षा

~गोविन्दप्रसाद आचार्य~ ललिजन रावलद्वारा अनुवाद गरिएको गोर्कीका उत्कृष्ट कथाहरू जसलाई वि.एन. पुस्तक संसार प्रा.लि. ले २०६६ मंसीर महिनामा पाठक समक्ष ल्याएको छ, जसमा दश (१०) वटा कथा संग्रहित छन्। विभिन्न विषयको बोध गराउँदै समाजको यथार्थ परिस्थितिलाई चित्रण गर्दै तिनलाई रूपान्तरणको … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : क्रान्तिको अक्षर

~गोविन्दप्रसाद आचार्य~ मायामा विष मिसेको भाव क्रान्तिलाई नदेऊ गोमनका टुना जादुका तर्र्क क्रान्तिलाई नदेऊ गोमनको मीठो लयको भाषाले क्रान्तिलाई खाला है क्रान्तिले हारे संसार भरी भूतले नाच्ला है हार्दैन सत्य बादल उठी घाम कति छेक्ला र पानीको फोका जालीको शासन … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : किर्नो

~गोविन्दप्रसाद आचार्य~ म पहाडमा जन्मिएको गाई गोठसँग राम्ररी परिचित छु। गाई बस्तुका पनि दुश्मन हुँदा रहेछन्। तिनीहरूको रगत खान विभिन्न प्रकारका किराहरू तछाड मछाड गर्दछन्। सबैलाई रगत चाहिएको छ। राम्रो वा नराम्रो जुनसुकै प्रकारको बलिदानीपूर्ण संघर्षमा रगतकै भूमिका हुँदोरहेछ। यहाँसम्मकि … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : मानिस ठूलो जातले हुन्छ, दिलले हुँदैंन

~गोविन्द्रप्रसाद आचार्य~ मलाई एउटा पंक्तिको सम्झना आइरहेछ, महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेका छन् “मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन।” यसलाई साम्यवादी कोणबाट हेर्ने हो भने कार्लमार्क्सको वर्गसंघर्षको विचारलाई अपनाएको पाइन्छ र सामन्तवादी संस्कृतिको अन्त्य हुनुपर्छ भन्ने विषयमा गम्भीररूपमा प्रकाश पारेको पाइन्छ। … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment