Tag Archives: गोवर्धन पूजा – Govardhan Pooja

कविता : सम्वोधन

~गोवर्धन पूजा~ पारेर छायाँ सधै बचाउँदै दुनियाको घाम- दृष्टि बाट सक्दिनँ म -देखाउन मुटुले छोपिराखेको -तिम्रो नाम। दुई पाटो संसार ,असल र खराबको न तिमी कोही हौ न यो समाज कोही हो

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वार्थ

~गोवर्धन पूजा~ थाहा छ, तिम्रो फैलावट संगसंगै बढ्दै जाने छ हाम्रो दूरी क्षितिजले कोरेको धर्ती र आकाश बीचको सीमारेखाजस्तै तर पनि जून बनेर हामी

Posted in कविता | Tagged | Leave a comment

गजल : सागर तराइ देऊ न दैव

~गोवर्धन पूजा~ कस्तो हुन्छ प्रेम -सागर तराइ देऊ न दैव मन मिल्नेसंग माया गराइ देऊ न दैव रित्तो रित्तो खालीखाली भाछ मेरो मन एकै पललाई भए पनि भराई देऊ न दैव

Posted in गजल | Tagged | Leave a comment

कविता : प्रतिद्वन्द्वी

~गोवर्धन पूजा~ दूध चुस्ने बालक थिएँ केवल आधा माना दूध भए पुग्थ्यो सैसोला र थुमथुम्याइसँगै बाबुआमाको इच्छामा बढे र आधा माना चामल खान सक्ने भएँ एउटै कोठामा/ एउटै खाटमा सुत्थ्यौँ छुट्टै कोठा छुट्टै खाट माग्ने भएँ

Posted in कविता | Tagged | Leave a comment

गजल : औषधि खाऊ साथी

~गोवर्धन पूजा~ बढ़ी नै खोक्यौ तिमीले औषधि खाऊ साथी रयाल खकार जाचउन अस्पताल जाऊ साथी गारो हुन्छ पछि फेरि रोग बढ्दै गयो भने बोल्न पनि न सकौला भएपछि घाऊ साथी

Posted in गजल | Tagged | Leave a comment

गजल : हात्तिले हिड़ाई रोक्दैन

~गोवर्धन पूजा~ छाउराहरु भुक्दैमा हात्तिले हिड़ाई रोक्दैन कुकुरले टोक्यो भन्दैमा मान्छेले कुकुर टोक्दैन विद्द्वान हुन्छ तव त्यो अरुको गुण चिन्दछ आफैले ठूलो भनेर टाउको कहिल्यै ठोक्दैन

Posted in गजल | Tagged | Leave a comment

गीत : खाली बेकारमा

~गोवर्धन पूजा~ न त आफ्नो हुन्छ यहाँ न त पराई मात्रै यहाँ फरक हो हाम्रो हेराई लिनु छैन लानु छैन केही आखिरमा किन गर्नु रिस राग खाली बेकारमा खाली बेकारमा …… घामले पनि जूनलाई पालो दिनु पर्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : दशैं मान्न आइन भने घर

~गोवर्धन पूजा~ यस पालीको दशैं मान्न आइन भने घर नठान्नु है यो गोवर्धन भयो परपर मनभरि गाऊको माया पाली राखेको छु सपनीमा आउछन सधै पिपलु र वर

Posted in गजल | Tagged | Leave a comment

गीत : मेरो चितवन

~गोवर्धन पूजा~ मेरो घर मेरो गाऊ मेरा साथी भाई बसेका छन मिलीजुली मीठोपीठो खाई हास्छ मुहार शरदमा फूल फुलेजस्तो मंसिरको फाटबारीमा धान झुलेजस्तो चाहना छ त्यही गाऊमा जिन्दगी बिताउन म जन्मेको म हुर्केको मेरो चितवन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : अब बोल्ने पालो मेरो

~गोवर्धन पूजा~ बढ़ी बोल्यौ तिम्ले , अब बोल्ने पालो मेरो तिम्रा सारा करतूत अब खोल्ने पालो मेरो कुवालाई संसार ठान्यौ , आफुलाई राजा मान्यौ बनाएर तिम्रो पुत्ला अब पोल्ने पालो मेरो

Posted in गजल | Tagged | Leave a comment

कविता : स्वपीड़क

~गोवर्धन पूजा~ हिउँको एक झोक्का पनि खप्न नसकेर झरे म्याप्पलका पातहरू छोडेर आफन्तलाई तोडेर नाता सम्बन्ध सुटुक्क समुद्र भेट्न बसाई सरेको

Posted in कविता | Tagged | Leave a comment

कविता : म नायग्रा झरिरहेछु

~गोवर्धन पूजा~ संगालेर आशाका आभाहरू भत्काउदै बाँधहरू बिरोधका बोकी संकल्पका सुनौला किरण अनवरत एक युग इतिहास म नायग्रा झरिरहेछु + + + संक्रिणताका भूगोलहरू भत्काउदै गहिर्याएर अठोटका आगनीलाई पिरतीको किनारसम्म फैल्याउदै म नायग्रा झरिरहेछु

Posted in कविता | Tagged | Leave a comment

गजल : उसको काममा खटाउँछ

~गोवर्धन पूजा~ समयले हामीलाई उसको काममा खटाउँछ मन परेसम्म राख्छ नचाहदा हटाउँछ गाउनु पर्छ जीवन गीत लाउनु पर्छ मायाप्रित सधै सधै यही कुरा पढाउछ रटाउँछ

Posted in गजल | Tagged | Leave a comment

गजल : मलाई पनि घाऊ लागेपछि

~गोवर्धन पूजा~ दुख्छ नि हो मलाई पनि घाऊ लागेपछि चढ़ाएको फूलमाथि पाऊ लागेपछि कति गरि जोडे कोथ्ये विश्वासको वाग झर्यो आंशु माली दाईको भाऊलागेपछि

Posted in गजल | Tagged | Leave a comment

कविता : अनामनगरकी अम्बिका

~गोवर्धन पूजा~ पहिलो भेटमा उसले भनेकी थिई– ‘भोकै छु, घरपतिले बहाल मागेका छन् कलेजको फी तिर्न सकेकी छैन परीक्षा आइसक्यो घरबाट खर्चको सट्टा चिठी आएको छ– अब आफ्नै खुट्टामा उभिनुपर्छ ।’

Posted in कविता | Tagged | Leave a comment

गजल : भुल्न सकिनछौ

~गोबर्धन पूजा~ वर्षौसम्म तिम्ले पनि भुल्न सकिनछौ कांडालाई पन्छाएर फूल्न सकिनछौ अझै पनि प्रतीक्षामा रैछ प्रेम-झुला मेरो साथ बिना तिमी झुल्न सकिनछौ

Posted in गजल | Tagged | Leave a comment

कविता : प्रेम शास्त्र

~गोवर्धन पूजा~ भरिएको हावाको चिसो रेलले मेरो यौवनलाई काउकुत लगाउदै भन्यो- अर्को खालि रेल आउदै छ टिकेट काटेर बस्नु । पातको भित्तोमा आड लगाउदै बसेका जोडी युवा-फूलहरूले शीतको चुम्बन पिएर खुशीको जून देखाउदै भने – आँखाको कठघरामा कहिल्यै काँडाको डाडा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अमेरिकाको दशैं

~गोवर्धन पूजा~ लिङ्गे पिङ्को लागि लिङ्गो काट्न पनि गइएन दक्षिणाको लागि नया नोट साट्न पनि गइएन न त् खसीको म्याम्याले रातमा सताई नै रह्यो गयो , यसपालिको दशैँ जसरी आयो, त्यसरी नै गयो नया लुगाको आश नभए पछि दर्जिकोमा धाउने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : आँसुको रङ

~गोवर्द्धन पूजा~ लालबहादुर घले । हो लालबहादुर घले । मेरो यस कथाको नायक । पूर्व एक नम्बर रामेछापको कुलबहादुर घलेको जेठो छोरा तथा मनमाया थकालीको कान्छो छोरा । अचम्मको कुरा छ, कुलबहादुर र मनमायाको छोरा लालबहादुरको

Posted in नेपाली कथा | Tagged | Leave a comment