Tag Archives: गोविन्द रावत – Gobinda Rawat

गजल : सुनु सुनु लाग्छ अचेल

~गोविन्द रावत~ कोईली जस्तै वोली तिम्रो ,सुनु सुनु लाग्छ अचेल अमर अटूट प्रेम गाथा, बुनु बुनु लाग्छ अचेल।। दिनमा भोक रातमा निद्रा, हराईसक्यो हेर मनु एकै होस शब्द तिम्रो, सुनु सुनु लाग्छ अचेल।।

Posted in गजल | Tagged | Leave a comment

गजल : पिउनलाई आउँछु पक्का

~गोविन्द रावत~ तिमी त हौ पानीको मूल, पिउनलाई आउँछु पक्का । अधूरो छ फूलको माला , सिउनलाई आउँछु पक्का ।। आधा जीवन जिईसके आधा बाॅकि नै छ बाॅकी जीवन तिमी सितै ,जिउनलाई आउँछु पक्का ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : बाँदर, मदारी र हामी

~गोविन्द रावत~ अनारकली… रामकली… या यस्तै कुनै ‘कली’ नाम पाएकी बाँदर्नीले पहिरिएर दुरुस्त मान्छेको लुगा नाच्छे– डिमिडिमि, डिमिडिमि, डिमिडिमि डमरूको तालमा । त्यस्तै, धर्मेन्दर…

Posted in कविता | Tagged | Leave a comment

गजल : तिमी आयौ जिन्दगीमा गजल लेख्न थाले

~गोबिन्द रावत~ तिमी आयौ जिन्दगीमा गजल लेख्न थाले खै तिमीलाई सपनीमा अचेल देख्न थाले।। हाँसेका ति खित्का टिपि संगित रच्ने रहर मेरो तिम्रै नामको ”मतला” ले, केही गजल लेख्न थाले ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : लोग्ने हुँ म त तैपनि रोएँ ।

~गोविन्द रावत~ लोग्ने हुँ म त तैपनि रोएँ मनको मैलो आँशुले धोएँ ।। देउराली भाकेर गरेको वाचा सम्झेरै आज एकलै रोएँ ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : चोला फेरियो कि

~गोविन्द रावत~ आजकल त्यता जिन्दगीको, चोला फेरियो कि। पुरानै ती किताब राख्ने, झोला फेरियो कि ।। यौवनले भरि भराउ, पुष्ट त्यो छाति भित्र । बगिरहने पिरतिको ,खोला फेरियो कि।।

Posted in गजल | Tagged | 2 Comments