Tag Archives: गिरि श्रीस मगर – Giri Shris Magar

कविता : सहर, क्रिस्प्यान्डो र भित्ते नाराहरू

~गिरी श्रीस मगर~ छुरीमा धार लाइरहेछ बगरे एक लाइनमा छन् भेडाच्याङ्ग्रा र अर्कोतिर लाइनमै छ सहर पनि ! सडकको व्यस्त भीडमा रिक्सा तानिरहेछ एक बालक, द्रुत गतिमा कुदिरहेछ हत्यारा टिप्पर,

Posted in कविता | Tagged | Leave a comment

कविता : मरुभूमिको गीत

~गिरी श्रीस मगर~ मध्यरातको नीरव छटपटीमा दह बास बसिरहेको आँखामा छाइरहेछ प्रियसीको उदास अनुहार, आइरहेछ ऋणमा डुबेको घरबार, बेतोड भागिरहेछ निद्रासँगै प्रेमजस्तो सुकोमल सपना ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आँखीझ्यालमा इतिहास

~गिरी श्रीस मगर~ धारिलो आँसी वा कसिंदो फाँसीजस्तै घाँटीमा बाँधेर सुकिलो टाई, पी.आर. सपनाको खोजीमा डलरको हरियो घाँस चपाउँदै हिंडेथ्यो काठमाण्डौंबाट डिग्री होल्डरहरूको हुल ।

Posted in कविता | Tagged | Leave a comment