Tag Archives: घनेन्द्र ओझा – Ghanendra Ojha

समीक्षा : बहर तथा लयमा गजल लेखन

~घनेन्द्र ओझा~ नेपाली गजल परम्पराको इतिहासले सय वर्ष पार गरिसकेको छ । मोतीराम भट्टकालीन समयमा हिन्दीबाट नेपाल प्रवेश गरेको गजल त्यस समयका मोतीमण्डलीका सदस्यहरु त्यसपछिका भीमनिधि तिवारी शम्भुप्रसाद ढुङ्गेल हुँदै उपेन्द्रबहादुर जिगरसम्म आइपुगेर बिक्रमाब्दको २००० को दशकबाट चीरकालीन सुषुप्त अवस्थामा … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : शास्त्रीय छन्द, बहर, लोकलय, उच्चार्य सममात्रिक लय र आक्षरिक लयमा नेपाली गजल लेखन

~घनेन्द्र ओझा~ लय परिचय :- लय भन्नाले कुनै कुरा पढ्दा या उच्चारण गर्दा उत्पन्न हुने स्वाभाविक प्रवाह हो । कुनै कुरा सललल बगेर कतै पनि अप्ठ्यारो नमानी पढ्न या उच्चारण गर्न सकिन्छ भने त्यहाँ स्वाभाविक रूपमा लय उत्पन्न हुन्छ । … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

गजल : डर लाग्छ

~घनेन्द्र ओझा~ फूलसँग डर लाग्छ काँडाको नै भर लाग्छ । यस्तो किन हुन्छ भन तिमीमै नजर लाग्छ ।

Posted in गजल | Tagged | Leave a comment

कथा : सेवा ही परमो धर्म!

~घनेन्द्र ओझा~ निकै ठूलो समाजसेवीका रूपमा परिचित छ ऊ। उमेरको आधा समय समाजसेवामै समर्पित गरेको छ उसले। घर, परिवार, सन्तानको चाहना भएन उसलाई अथवा त्यसको लोभ देखाएन। समाजको हित, मानिसहरूको सेवा, उसले जानेको यत्ति हो। निकै समय बिताइसकेको छ उसले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : फूलसँग डर लाग्छ

~घनेन्द्र ओझा~ फूलसँग डर लाग्छ काँडाको नै भर लाग्छ । यस्तो किन हुन्छ भन तिमीमै नजर लाग्छ ।

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : गजलमा लयविधान

~घनेन्द्र ओझा~ गजल गेय विधा हो र यो गाइनुपर्छ, चाहे सङ्गीतमा (जसलाई ‘कवाली’ गायन भनिन्छ), चाहे स्वतन्त्र लयमा (यसलाई ‘तरन्नुम’ शैली भनिन्छ) । यसको आशय के हो भने गजलमा गेयात्मकता आवश्यक हुन्छ । गेयात्मकतालाई छन्द (बहर), लय, मात्रा इत्यादि जेजे … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

गजल : झरेर आउँछिन् ममा

~घनेन्द्र ओझा~ सुटुक्क रातमा उनी झरेर आउँछिन् ममा र, नीँद रातमा त्यसै हरेर आउँछिन् ममा । छ ज्योति पूर्णचन्द्रको र मोहनी छ चालमा र, लाडिँदै र मस्किँदै सरेर आउँछिन् ममा ।

Posted in गजल | Tagged | Leave a comment

गजल : जून लागेपछि

~घनेन्द्र ओझा~ अँध्यारो त्यो आकाशमा जून लागेपछि । खुबै राम्री देखिइछ्यौ सुन लागेपछि । बदनामी मात्र पाएँ तिम्रो लागि बाँच्दा यस्तै हुन्छ सायद धेरै गुन लागेपछि ।

Posted in गजल | Tagged | Leave a comment

कथा : विद्रोह

~घनेन्द्र ओझा~ कथा जस्तो लाग्छ। एकादेशको कथा। ‘छिः यस्तो पनि हुन्छ मान्छेको जिन्दगी!’, निक्कै चिढिन्छे ऊ, ‘मान्छे, रूपमा मात्र मान्छे छन् यहाँ। विवेकशून्य छन् यहाँका मान्छेहरू।’ लाग्छ, भत्काइदिऊँ यी सारा पर्खालहरू, जो ठडिएका छन्, मान्छे-मान्छेका बीचमा। तर कसरी गरोस् आँट? … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लालसेना  

~घनेन्द्र ओझा~ यही बाटो हुँदै गएको थियो, चाँडै आउँछु भनेर। ‘नजाऊ न मलाई एक्लै छाडेर’, रुँदै भनेकी थिई उसले, ‘आखिर यहीँ बसौँला, दुःखजिलो गरेर बाँचौँला।’ ‘दुई वर्ष त हो नि, अलिकति कमाएर ल्याउँछु अनि कुनै पेसा गरौँला’, सम्झाउँदै भनेको थियो, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : बल्झेर याद तिम्रो

~घनेन्द्र ओझा~ दुख्दै छ आज छाती बल्झेर याद तिम्रो बग्दै छ अश्रुधारा छल्केर याद तिम्रो टाढा भएर के भो छाया मसाथ नै छ ब्यूँझै छ रातरातै झस्केर याद तिम्रो

Posted in गजल | Tagged | Leave a comment