Tag Archives: गणेश कार्की – Ganesh Karki

गीत : बाँच्न देउ

~गणेश कार्की~ तिम्रो त्यो मौनतामा कति धेरै अर्थ छ त्यही मेरो जीवन छ त्यही मृत्यु पनि छ. मलाई बाच्न देउ तिम्रो वरिपरी मेरो हरेक यात्रामा हिउँ नापरिदेउ मा बस्ने चौतारीमा हुरी नचलाइदेउ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मेरो सन्सार पनि तिम्रै जस्तो छ

~गणेश कार्की~ हो साथि म अहिले भूतकालमा बाचिरहेको छु तिमीले अस्ति देखेको सन्सार म आज देख्दैछु तिमीले हिजो भोगेको जीवन मैले भोलि भोग्न पाए म एक्काइसौ शताब्दी टेकेको मान्नेछु म आजभोली यो बाटो नपुगेको सभ्यतामा

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्न सहअस्तित्वको

~गणेश कार्की~ म को हुँ ? तिमी जस्तो हो कि होईन ? यो देश, जसलाई तिमी आफ्नो भन्छौ यो मेरो चाहीँ हो कि होईन ? आज मलाई हरेक प्रश्नको उत्तर चाहिन्छ । म, न त पाँचौ वर्णको हुँ न त … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत इश्वर

~गणेश कार्की~ इश्वर बाचुन्जेल यत्र-तत्र घुमिरह्यो अनेक ठक्कर खाएर सयों भुमरिमा रुमल्लिएर कहाँ-कहाँ मात्र पुगेन इश्वर के-के मात्र भोगेन इश्वरले जीवनको बृत बनाउन कुन-कुन बाटो मात्र हिडेन इश्वर जब समयलाई उछिन्न सकेन जब जीवनको बृत बनेन मृत इश्वर धेरै दिनसम्म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा ‘ज्ञ’ को अन्त्य

~गणेश कार्की~ बाबु छोरा बोलिदे न यो अन्धकार रातमा एउटा दियो बालिदे न किन ? तँ निदाउँन लागिस् कि क्या हो ? किन ? तैले दिक्क मानिस् कि क्या हो ? तेरो मसालको आगो अझै निभिसकेको छैन तेरो छातीको घाउ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : स्पष्टिकरण

~गणेश कार्की~ एकोहोरो बातले पर्छार्छौ भने धित नमरुञ्जेल आकाशबाट चट्टानमा पछार मलाई दुखोस् यो तन र,म बुझ्न सकुँ म पनि जिउँदै रहेछु/बाँचेकै रहेछु धित मरिसके पछि पनि पुषको ठिहीमा हिउँले पुर मलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति ! शान्ति !! शान्ति !!!

~गणेश कार्की~ भोक लाग्यो, मैले भात माँगे तिमीले चोरी औंलोले ओठ थुन्दै भन्यौ “शान्ति ! शान्ति !! शान्ति !!!” मसँग पाखुरी छ, मैले जमिन माँगे तिमीले चोरी औंलोले ओठ थुन्दै भन्यौ “शान्ति ! शान्ति !! शान्ति !!!” म बिरामी छु,

Posted in कविता | Tagged | Leave a comment

गजल : र भोक लेख्न थाल्छु

~गणेश कार्की~ अगस्तिको यो सन्सार देख्छु, र भोक लेख्न थाल्छु देख्छु पिडा मानव जातको, र शोक लेख्न थाल्छु . काल पल्क्यो कर्णालीमा, पिर्का भन्दा चिहान धेरै गाउँ र बस्ति सखाप हुन्छ, र रोग लेख्न थाल्छु .

Posted in गजल | Tagged | Leave a comment

गजल : म दाग भएरै बाँचुला

~गणेश कार्की~ तिमी जुन झैं छदै छौ, म दाग भएरै बाँचुला तिमी बेल लटरम्म, म काग भएरै बाँचुला । डसेर घाउ दियौ, माया होला भनी सम्झिरहे भन्छौ ऐले तिम्ले डस्यौ, लौ नाग भएरै बाँचुला ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : मलाई तिम्रो पीर लाग्छ

~गणेश कार्की~ मेरो कथा के सुन्यौ, र भन्यौ, “मलाई तिम्रो पीर लाग्छ” मनमा खै के गुन्यौ, र भन्यौ, “मलाई तिम्रो पीर लाग्छ” ! बिना संकोच पात झार्ने, पिपलको रुख जस्ती तिमी पात मलाई चुन्यौ, र भन्यौ, “मलाई तिम्रो पीर लाग्छ” … Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : तिमी घाम भन्दै कस्सियौ

~गणेश कार्की~ जुन देखाई जुन भने, तिमी घाम भन्दै कस्सियौ हार भो पक्का–पक्की, अनि तथानाम भन्दै कस्सियौ । सा¥है नै रहर ग¥यौ, डाँडा गई सुर्याेदय हेर्ने भर्खर भाले बास्दै थियो, घर जाम भन्दै कस्सियौ ।।

Posted in गजल | Tagged | Leave a comment

गीत : मलाई माया गर्छु भन्ने ए मान्छे

~गणेश कार्की~ मलाई माया गर्छु भन्ने ए मान्छे यसरी नै सधै भरि माया गर्न सक्छौ के? बसन्त र बहार मात्रै हैन यो जीवन चल्ने गर्छ यदाकदा होस् उडाउने तुफान.

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : कुरा तिम्रा मिठा कति

~गणेश कार्की~ खोली रहु बन्द ओठ, कुरा तिम्रा मिठा कति हासो तिम्रो सँधै उस्तै, कति सहि झुटा कति । छिटो–छिटो बोल्ने हुँदा कति कुरा गल्ति हुन्छन् तुरुन्तै ठिक्क पार्ने, खप्पिस ओठ छिटा कति ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : शंकालु त श्रीराम धेरै

~गणेश कार्की~ खोज्दै जाँदा कहाँ रोकिने, गुणमा कि अवगुणमा? पत्याउँथ्यो रे रावणले, शंकालु त श्रीराम धेरै ।। स्यालको कर्कश आवाज, रात भन्दा बिहान धेरै फेरि नहोस् यस्तो कहिलै, पिर्का भन्दा चिहान धेरै ।

Posted in कविता | Tagged | Leave a comment

गजल : मेरा रहरहरु ज्यूदा छन्

~गणेश कार्की~ म छु सँगै तिमी छौ अनि मेरा रहरहरु ज्यूदा छन् बग्दछ माया यत्र तत्र, नदि नहर हरु ज्यूदा छन् । अभावमा तिम्रो साथ पाएँ, सुखमा पनि तिमी खोज्छु आशा छन्, सयौं सपना छन्, अनि प्रहरहरु ज्यूदा छन् ।।

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : स्वार्थी संसार

~गणेश कार्की~ उ हास्यो. पेट मिची-मिची हास्यो । उ हासेको देखेर वरिपरिका अरु पनि हास्न थाले । उ धेरै जनासंग केहि बेर हासिरह्यो ।

Posted in नेपाली कथा | Tagged | Leave a comment