Tag Archives: Dwarika Nepal

कविता : घण्ट

~द्वारिका नेपाल~ पटक पटक आफ्ना गालाहरूमा रालोको थप्पड खाएर वर्षौँदेखि चिच्याइरहेछ मन्दिरको एउटा घण्ट । हरेक दिन एकाबिहानै पुजारी आउँछन् र राति पूरा हुन नसकेका सपनाहरूलाई साक्षी राखेर मन्दिरभित्र र मन्दिरबाहिरका

Posted in कविता | Tagged | Leave a comment

कविता : सहनाइ

~द्वारिका नेपाल~ घामले हिमालमा सिंदूर छर्न नपाउँदै घामले आँगनमा पाइला टेक्न नपाउँदै चराहरुले उषाको प्रशंसामा गीत गाउन नपाउँदै हरेक बिहान जाग्छ एउटा सपना हरेक बिहान जुरूक्क उठ्छ एक जोर दौरासुरूवाल अर्थात् साइँलो दाइ चिनिएको नाम साइँलो दमाई अनि ऊसँगै उठ्छन् … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘तिम्रो लोग्ने र म’ कथासङ्ग्रहभित्रको संसार

~द्वारिका नेपाल~ १. विषयप्रवेश : “कल्पना गर एन्जल ! तिम्रो र मेरो बिहे भैसक्यो, हामी एउटै घरमा छौँ । तिमी र म बूढा÷बूढी हौँ । जब तिमी राति अबेर भान्छाको काम सकेर बेडमा आइपुग्छौ, त्यो बेलासम्म म एक निद्रा निदाइसकेको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment