Tag Archives: डा. ध्रुवचन्द्र गौतम – Dr Dhruba Chandra Gautam

यौनकथा : हेल्लुस

~डा. धुवचन्द्र गौतम~ चितुवा एक्कासी बुर्लुक्क उफ्रयो र केटीबाट उछिट्टिएर अलग्ग भयो । चितुवा स्वाँस्वाँ गरिरहेको थियो । केटी पनि । त्यो विज्ञापनको अथवा डिजिटल थिएन । केटी चितुवासित पहिले डराउँदिन थिई, तर उछिट्टिएर पर गएपछि उसमा एउटा भय र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृद्ध

~ध्रुवचन्द्र गौतम~ उसको घर म यसअघि गएको थिइनँ । परिचय धेरै पुरानो हो । म यसलाई रेस्टुरेन्ट मित्र भन्छु । रेस्टुरेन्टबाहेक कतै भेटेको सम्झेर भन्नुपर्छ । मानिस ठीक थियो । हलुको हास्यको । हलुको हास्यको अर्थ हो, केही व्यक्तित्वको हलुकोपन, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

भलाकुसारी : केही पात्रहरूमाथि अन्याय भएजस्तो लाग्छ – डा.ध्रुवचन्द्र गौतम

~मनोज न्यौपाने~ वि.सं. २००० सालमा वीरगञ्जमा जन्मनुभएका ध्रुवचन्द्र गौतमको कविता विधामार्फत् साहित्यमा प्रवेश वि.सं. २०२० मा रुपरेखामा प्रकाशित ‘तथस्टता ः असफलता’ शीर्षकको कविताबाट भए पनि उपन्यासमा प्रवेश चाहिँ २०२४ सालमा रुपरेखामै प्रकाशित ‘अन्त्यपछि’ उपन्यासबाट भएको हो । मधुपर्क मासिकको पहिलो … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

सूत्रकथा : उचाइ

~डा. ध्रुवचन्द्र गौतम~ ऊ पहाडमाथि चढ्यो र आफूलाई पहाडभन्दा केही ठूलो ठान्न थाल्यो । उसले हिसाब लगाएर हेर्यो,

Posted in सूत्रकथा | Tagged | Leave a comment

कथा : छोटोमोटो सन्ताप

~ध्रुवचन्द्र गौतम~ सामुन्नेको रूखबाट पात झर्न थालेछ । दिनदिनै बढारिन्छ, दिनदिनै झर्छ । मैले थाहा पाएदेखि नै यो रूख छ । तर कसैले केको रूख हो भन्न सकेको छैन । चिन्न खोज्छन्, तर रूख चिनिनदेखि फुत्केको छ । आँधीपानी चलेका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : कृष्णभूषण बल

~डा. ध्रुवचन्द्र गौतम~ २०२९ साल हुनुपर्दछ। हामी विराटनगर गएका थियौं। जहाँ गए पनि, साहित्यकारसँग भेटघाट गर्न खोजिन्छ। त्यहाँ पनि एक दिन केही कविहरुसँगको भेट भयो, थोरै मात्र परिचित, धेरै अपरिचित। कवि भएपछि कविता पाठ होस् यो त हामी पनि चाहन्थ्यौं। … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : प्रेम आयो, किन आयो ?

~डा. ध्रुब चन्द्र गौतम~ समाचार यत्ति थियो ः उसको छोराको बिहे हुन लागेको छ । तैपनि काठमाडाँै हल्लिरहेको थियो, एउटै वाक्यले । र, मैले बुझ्न सकिनँ, त्यो सूचनामूलक वाक्य थियो कि समाचारमूलक ? सूचनामूलक वाक्य भए पनि त्यसले उग्र ‘ब्रेकिङ् … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : साहित्य भूपि शेरचन कालजयी सार्थकता

~ध्रुवचन्द्र गौतम~ वटुटोलको एउटा अँध्यारो कोठामा एक युवक पल्टिरहेको थियो। मेरा एक दाइ वटुकचन्द्र गौतमका साथमा म गएको थिएँ। धेरै अघिको घटना भएकाले सालको सम्झ्ना भएन। केहीबेर कुरा गरेपछि हामी दुवै निस्कियौँ। बाहिर आएपछि दाइले भन्नुभयो, “त्यो मान्छे कवि हो, … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : पुष्पा एक अल्लारे किसिमकी चञ्चले केटी थिई

~डा. ध्रुवचन्द्र गौतम~ मैले पनि दिल्लीमा बस्ने ठाउँ पाएँ। म जहिले दिल्ली आउँथेँ, हमदमकहाँ नै बस्थेँ। उसले निकै छिटो आफूलाई दिल्लीको रङमा रंगायो। ‘बर्सौं सदी’ बाहेक ओम ‘शब्द’ का लागि पनि रेखांकन गर्ने काम गराउन थाल्यो। साँझ फुटबल म्याच हेर्दथ्यो, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक दिन यी महिला अचानक पागल भइन्

~डा. ध्रुवचन्द्र गौतम~ ऊ एक यस्तो यात्रु थियो, जहाँ रात पथ्यो, त्यही बसिदिन्थ्यो । कति पटक ऊ हामीकहाँ पनि बस्थ्यो कपिलकहाँ पनि अथवा सुरेश सेठकहाँ । कतै ठाउँ पाएन भने हमदम वा फाकिरको आँगन थियो नै ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक महिनालाई दारु स्थगित

~डा. ध्रुब चन्द्र गौतम~ खिचापोखरीको एउटा रेस्टुराँमा बसेर भूपी र म रक्सी पिइरहेका थियौँ । पिउँदापिउँदै मलाई ट्वाइलेट लाग्यो । म ट्वाइलेट गएर फर्किंदा होटलको साहुसँग भूपीको दोस्ती जुरिसकेछ । उनले बढी नै रक्सी पिइसकेका थिए । पिउँदा हँसीमजाक गर्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : काल्पनिक

~डा. ध्रुवचन्द्र गौतम~ यो कथामा केही पनि छैन । केवल एउटा पात्र छ । पात्र काल्पनिक हुनाले पात्रले के गर्छ त्यो पनि थाहा नभएकाले केही भएन । थालनी गर्दा कसरी गर्ने ? यतिका वर्ष लेखेपछि म लेखक जसले कयौं प्रमुख … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : समारोह

~डा. ध्रुबचन्द्र गौतम~ हाम्रो कम्पनी अब कर्पाेरेट बनेको थियो। हामी देशका मल्टिनेशनल भनिने गन्तीका थोरै कम्पनीमा सामेल भइसकेका थियौं। प्रचारहरूमा हामी भन्दथ्यौं, “हाम्रो सफलता हाम्रो सङ्घर्ष हो।” कोही कोही यसलाई उच्च आकाङ्क्षाको मनोविज्ञान मान्दथे जुन हाम्रा लागि हानिकारक थिएन।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ढुङ्गा

~डा. ध्रुबचन्द्र गौतम ~ केवल एउटा ढुङ्गा बाँकी थियो । आफ्नो भन्नलाई र घर भन्नलाई । ढुङ्गा ? हो । एउटा विशाल चट्टान भनुँ । पातलो हुँदै भुइँमा गाडिएको थियो । मास्तिर विशाल फिंजिएको त्यो चट्टानको विस्तृत भाग थियो । कथामा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : मेरो डेराबास

~डा. ध्रुवचन्द्र गौतम~ परिर्वतन र अनुभवमध्ये एक छान्नुपर्‍यो भने म अलमलमा पर्छु । किनभने, मसँग दुवै छन् । अनेकौँ घटना र धेरैखाले उतार-चढावको साक्षी हो- मेरो जिन्दगी । जीवनमा परिवर्तन पनि भए र अनुभव पनि धेरै । जन्मेदेखि नै वर्षौंसम्म डेरा … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : हेम सुब्बाले पान खाए

~डा. ध्रुवचन्द्र गौतम~ हेम सुब्बा त्यस सहरमा नौलो आएका थिए । पुड्के काँटीका हेम सुब्बा पिचरोडमा जुत्ता बजाई जब हिड्थे, तर नगरका धेरै महाजनहरु दोबि्रएर नमस्कार गर्थे । यीनी पनि भलादमी थिए, मन राख्नलाई सबैको नमस्तेको जवाफ दिन्थे । वास्तवमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment