Tag Archives: ध्रुवसत्य परियार – Dhrubasatya Pariyar

कविता : प्रेम

~ध्रुवसत्य परियार~ सिपाहीले सोध्यो– हे पादरी, प्रेम के हो ? भ्यालेन्टाइनले भने– तिमीले तिम्रै मनको मलिलो माटोमा तिम्रै हृदयको कलिलो हाँगामा प्रेमको फूल फुलाउन सक्छौ

Posted in कविता | Tagged , | Leave a comment

कथा : जालिनी

~ध्रुवसत्य परियार~ राजा जयस्थितिलाई पुत्री लाभ हुन्छ । ‘महाराजका लागि अत्यन्तै खुसीको बात छ, राजकुमारी जालिनी बत्तीसै लक्षणले युक्त छिन् । यस्तो योग लिएर जन्मेकी छिन्, उनले देशलाई समृद्ध र स्वायत्त बनाउनेछिन् । संसारमा यो देशलाई न्यायको प्रतिमूर्ति भनेर चिनाउनेछिन् … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मान्छे खोजिरहेछ यती

~ध्रुवसत्य परियार~ मेरा अनेकौं इच्छाहरूमध्ये अग्र र उग्र इच्छा- सपनामै मरुँ, हिउँदमा घाम तापेका दिनहरूभन्दा अरू बढी न्याना र उज्याला लाग्छन् मलाई सपना ओडेका रातहरू मेरा अनेकौं इच्छाहरूमध्ये अग्र र उग्र इच्छा- सपनामै मरुँ । म सपना ओडेर जागेको बेला … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : गुराँस फुल्ने लेक

~ध्रुवसत्य परियार~ अहिले पो बजारिया ऐना पाइन्छ । उहिले त जमेको पानीमा बैँस हेर्नुपथ्र्याे । मेरो बैँस ढल्यो । बल ढल्यो । आँट ढलेको छैन । अझै पनि बेला–बखत, म देउराली पुग्छु । लामो सुस्केरा हाल्छु । त्यहाँ पुगेर सुसेल्दा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : भञ्ज्याङलाई चिठी

~ध्रुवसत्य परियार~ मेरो प्यारो भञ्ज्याङ मायामय भावमा र, भावमय मायामा असीमको तर्कमा माया नै माया र माया नै माया सम्झना त छँदै छ यो मान्छेको जीवन र जगत सम्झनाबाहेक के बाँकी रहन्छ र ? जुन हाम्रो भावनात्मक सम्बन्ध

Posted in कविता | Tagged | Leave a comment

कथा : मायाताल

~ध्रुवसत्य परियार~ राघवको नजर रामाको प्रतिविम्बमा अडियो। मोहिनी थियो, मायातालमा रामाको प्रतिविम्ब। शिव मन्दिरछेउ श्रद्धालुका लागि फूल बेचेर बस्ने रामा फूलजस्तै राम्री थिइन्। फूलजस्तै फक्रेको जवानी। शिव मन्दिरजस्तै पवित्र मन। र, मायातालजस्तै गहिरा आँखा भएकी रामालाई हेरेको हेर्यैज हुन्थ्यो, पहिलोपटक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सहिदकी छोरी

~ध्रुवसत्य परियार~ बेचयनपुरकी निर्झरीलाई पितृ उत्रन्छ। हल्लाले चारभञ्ज्याङ खायो। निर्झरी २९ वर्षीया एकल महिला हुन्। उनी एकल महिला हुनुको दुर्भाग्य एकल होइन, आमदुर्भाग्य हो। देश, काल, परििस्थति र परम्पराको प्रतिविम्ब हो। यो प्रतिविम्बलाई मात्र कोट्याउनु मूर्खतापूर्ण हुन्छ। किनभने, वस्तु र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शताब्दी

~ध्रुवसत्य परियार~ ‘अहिले पो बजारिया ऐना पाइन्छ । उहिले त जमेको पानीमा बै“स  हेर्नुपथ्र्यो । मेरो बै“स ढल्यो । बल ढल्यो । आँट ढलेको छैन । अझै पनि बेला–बखत, म देउराली पुग्छु । लामो सुस्केरा हाल्छु । त्यहाँ पुगेर सुसेल्दा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : धुनी

~ध्रुवसत्य परियार~ सामान्य पुरुषलाई लोभ्याउन उसको व्यक्तित्व काफी थियो। पातलो शरीर। छिनेको कम्मर। बाटुलो अनुहार। ठूला आँखा। मीठो बोली। मादक मुस्कान। अहो! सामान्य क्याफेभित्र हामी वारिपारि थियौँ। वेटरले मिल्क-कफी राखेर गएछ, थाहै पाइनँ। सायद म उसको सुन्दरतामै हराइरहेको थिएँ। ‘मैले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जात बिर्सने रोग

~ध्रुवसत्य परियार~ तीन कक्षामा पढ्दा साथीले घरमा लग्यो, बास बस्ने गरी । म निदाएको थिइनँ । साथीकी आमा छिमेकीसँग कुरा गर्दै हुनुहुन्थ्यो- यो छोराले पनि पढेर ठूलो मान्छे बन्ने छाँट देखाएको छैन । अहिलेदेखि नै डुल्दै हिँड्छ, घरमा कामी-दमैलाई ल्याउँछ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नान्दी

~ध्रुवसत्य परियार~ उसले भयानक सपना देखेछ।र, एक रातका लागि मलाई किन्यो, २५ हजार रुपैयाँतिरेर। हेर्दा सामान्य लाग्थ्यो। आधा तोला सुन बराबर रकम एक रातमा खर्च ! किन गरोस्। कसरी गरोस्। यस्तै सामान्य लाग्थ्यो।खाटमा बसिरहेकी मलाई यसरी उठायो। जस्तो, विवाह मण्डपमा बेहुलाले बेहुली उठाएको होस्। ‘तिमी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ब्राह्मी

~ध्रुवसत्य परियार~ ब्राह्मीको हीराको औँठी चोरी भयो । शिव ब्राह्मण र गोमा ब्राह्मणीको एक मात्र सन्तान ब्राह्मी, बिछट्टै सुन्दरी थिइन् । उनको सुन्दरतासँग जून, तारा, सूर्यले हार मान्थे, लजाउँथे । एकपटक शिव ब्राह्मणले उदाउँदो सूर्यलाई अघ्र्य दिँदै थिए । पहाडको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment