Tag Archives: ध्रुब थापा – Dhruba Thapa

Poem : Recollection of my past days

~Dhruva Thapa~ I am really missing my childhood days Where I used to live in my own way Like a bird anywhere I could fly Those beautiful rivers and lakes Where we used to swim till dawn I still recall … Continue reading

Posted in Poem | Tagged | Leave a comment

बाल कथा : न्याहुल आज पनि रोई हिड्छ

~ध्रुव थापा~ एउटा जंगलको विचमा ठूलो पोखरी थियो, त्यहा हजारौ प्रजातिका चरा चुरुड्डी र वन्य जनावरहरु मिलेर बस्थे । त्यसै हुलमा एउटा न्याहुल र सु“गा पनि थियो । ’emको एक अर्कामा प्रगाढ प्रेम थियो । न्याहुल सधैं गाउने र सु“गा … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

Poem : I have elapsed to laugh from the heart

~Dhruva Thapa~ This afternoon I felt myself alone and lonely Perhaps you too are feeling as same as I feel I am just wondering when to meet and hug you Give you all the love that is in my heart … Continue reading

Posted in Poem | Tagged | Leave a comment

Poem : Got Angry?

~Dhruva Thapa~ You know nowadays I get angry soon Don’t know what’s happening I always strive to remain cool and calm But can’t linger so My wife always suggests me to cool down I recalls your words never get angry … Continue reading

Posted in Poem | Tagged | Leave a comment

कथा : मेरो प्यारी स्टेल्ला

~ध्रुव थापा~ मेरो फोनको मेसेज बक्समा “मेरी प्यारी स्टेल्ला सिकिस्त छे, आज अफिस आउन सक्दिन” लेखेको पड्दा मलाइ अचनाक पिडा भयो र मानवताको नाताले उसलाई भेट्न र यस दुखको घडीमा उसलाई हौसला दिन जान उचित लागेर आफ्नो गाडी स्टार्ट गर्दै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पानीको कुनै रंग हुदैन

~ध्रुव थापा~ समुन्द्र देखि धेरै टाडाबाट आएकोले होला अमेरिका आएदेखिनै समुद्रको छालले जीवनलाई लोभ्याउने गरेको छ। उसले समुन्द्रको रंग निलो हुन्छ भनेको सुनेक थियो। तर यहाँ आएर हेर्दा कहिले निलो कहिले कालो देखि लालिमा युक्त रातो र पएलो सम्म देख्दा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृत्युलाई जितेको त्यो पल !

~ध्रुव थापा~ रातको एघार बजी सकेको थियो, र ११.५ मा अन्तिम ट्रेन थियो उसको रुटको, नत्र फेरी दुइवटा ट्रेन फेरेर जानुपर्ने बाध्यता थियो। एकै स्वासमा उ स्टेसन पुगेर ट्रेन चड्ने लाइनमा खडा भयो, हतार हतार मा उ झन्डै एकजना केटिसित … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कसरि भनौ अमेरिकामा दशैँ रमाइलै हुन्छ भनेर?

~ध्रुव थापा~ कृष्णहरि सर अमेरिकाको सन् फ्रान्सिको सहर आएको पनि अब त छ महिना बित्नैलागेछ । उ एक्लै अतितमा रुमालिदै कफीको चुस्की लिदै आफनै गाउ घरको सम्झनामा हराउछन । दिनभरी एक्लै कोठामा बसेर कफी पिउनु, ल्यापटपमा नेपालको समाचार पड्नु र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डलरले कमाएको स्टाटस्

~ध्रुव थापा~ “साथी म त बरबाद भए”, अचानाक सेल फोन उठाउन भ्याएको थिईन उताबाट आवाज आयो, मैले सोधे, “हैन के भो एति विहानै ? तिमी कसरी वरवाद भयो मित्र, हिज मात्र हामी फोनमा कुरा गरेको हैन तिमी त धेरै खुशी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कन्चनजङ्गा मुस्कुराई रहेको थियो !

~ध्रुव थापा~ “हाय फ्रेन्ड, हाउ यु डूयिंग ? तिमीलाई मन पर्ने बिषय न्यु योर्क टाइम्समा प्रकाशित भाको रहेछ र तिमीलाई दिन भनेर फोटो कपि गरेर ल्याएको छु, आशा छ तिमि यसलाई पढ़न मन पराउने छौ।” जर्जले आज फेरि न्यु योर्क … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कति ताप्छौ बलेको आगो मात्रै ?

~ध्रुव थापा~ कति ताप्छौ बलेको आगो मात्रै कहिले काहिँ आफै सल्काएर त हेर बर्खामा भिजेको दाउरालाई कालो मुस्लो धुवाको रापमा एक फेर स्वास फेरेर त हेर अनि थाहा पाउछौ कस्तो हुन्छ बाल्न दाउरालाई ! कति सजिलो छ यहाँ अरूले बालेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : .. फेरि बैँस फर्की आउने छ !

~ध्रुव थापा~ वसन्त ऋतु सँगै फेरि हासेको छ जीवन ऋतुहरु संगै फेरि बाचेको छ जीवन लाचार र विवश भई झरेका पातहरू मक्किएर ,गलेर फेरि उर्बर मल बनेर फेरि त्यहाँ नयाँ जीवन यौवन बनेकोछ मेरो घर नजिकको एउटा मेपलको रुख। हरेक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा अनुतरित प्रश्न

~ध्रुव थापा~ अहिले म प्रशान्त महासागरको किनारमा उभिएर आस्ताउनै लागेको लालिमय घामलाई हेरी रहेछु दिनभरी सबैलाई भत भति पोलेको यो घाम निरिह र उदाश भएर प्रशान्त महासागरको गर्वमा लुक्दैछ पारि छितिजमा माझीहरु आफ्नो डुंगा किनारा लाउदैछन चरा चुरुंगी गुडमा फर्कने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हो बा तिमीले रोकेर अब रोकिन्न

~ध्रुव थापा~ जनताको अधिकार अब खोसिन्न् जनता आफै बुझ्ने र जान्ने भइसके कसलाई काखा र कसलाई पाखा लाउने यसको ज्ञान अब जनतामा पलाई सके त्यसैले तिम्रो बमको प्रहारले पनि रोकिन्न तिम्रो आतंक र बिद्रोहले पनि रोकिन्न चक्का जाम र टायरको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : सोचे जस्तो छैन अमेरिका

~ध्रुव थापा~ केबी, हो यहि हो उसलाई चिन्ने नाम, सायद थोरैलाई थाहा होला उसको असली नाम, केशब बहादुर भनेर तर अमेरिका आएको केहि दिनदेखिनै उसका साथिहरु र उ पदने कलेजका प्रोफेसर समेतले उसलाई केबिनै भनेर बोलाए र यहि नामले उ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कालो वादल छायो

~ध्रुव थापा~ हिडदा हिडदै जीन्दगीमा कस्तो मोड आयो सधै हिडने गोरेटोमा कालो वादल छायो, साथी संगी इष्ट मित्र सवै टाडा भए आफैले लाएको घाउ झनै गाडा भए, जाति धर्म वर्णभेदले सबै टाडा भए ।

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो यादमा

~धुव थापा~ हरपल हरक्षण तिम्रै यादमा म बाच्ने कोशिस गरिरहेछु न चाहदा नचाहादै पनि तिम्रै निम्ति हास्ने कोशिस गरिरहेछु कस्लाई पोखाउ यो मनको बह सिमसार झै भएको छ गह ।

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा परिचय : ध्रुव थापाका कविता र गीत

~होमनाथ सुबेदी~ परिचय: ध्रुव थापाको जन्म १०२६ जेस्ठ १५ गतेको दिन इटहरीमा भएको हो।  हाल : २००२ देखि अमेरिकाको सन् फ्रान्सिस्कोमा आफ्नै रेस्टुरेन्ट व्यवसाय गर्दे हाम्रो समाज वेब पत्रिका संचालन गरिरहेका छन्।  अंग्रेजी तथा भूगोल मा स्नातकोत्तर (एम ए ) नेपालको इटहरी स्थित त्रिभुवन … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

कथा : अनि उ नेपाल फर्कने निर्णय गर्छ

~ध्रुव थापा~ ऊ नेपाल फर्कने निर्णय गर्छ आज क्रिसलाई आफैदेखि दिक्क र आत्मग्लानीले सताइरहेको थियो। त्यसैले ऊ एक्लै प्रशान्त महासागरको किनारमा बसेर धेरै बेर रोइरहन्छ। कोही छैन उसलाई सान्त्वना र उसको मनको बहलाई बुझिदिने। हो, उसले सुनेको छ , छोरो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Poem : My Definition of Life

~Dhruva Thapa~ Life is what we think, Is always different. We hope to be good, But it turns worse. Perhaps it is life. Life, without any hope,

Posted in Poem | Tagged | Leave a comment

संस्मरण : वास्तविकता

~ध्रुब थापा~ आज आइतावार विश्व विद्यालय गई रहन पर्ने वँध्यता थिएन वल्ल लगतार एक सप्ताहा प५ि पानी पर्न थमिएको ५, धेरै दिन धून नपाइएका मैला लूगाहरु झिकेर वाल्६ी भरि फिजा¤ई राखे । साथी आज विहानै ३र गएको ५ खर्च सकिए५ … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : यो मन

~धुव थापा~ बिहानको शर्योदयमा खै किनहो म सधै सुर्यग्रह०ा लागेको देख्५ु चैत बैशाखको ३ामले पिल्सिएको नांगो ८ा८ाझै, यो मन, खै किन हो उजा९ र बन्जर बनेको ५ जता ततै सिमसारमा उम्रेका लेउ जस्तै कले६ी परेका अबोध ओ७हरु कुनै रौनकता बिहिन … Continue reading

Posted in कविता | Tagged | Leave a comment