Tag Archives: ध्रुवसत्य परियार – Dhruba Satya

कथा : रानी तरुल

~ध्रुवसत्य परियार~ राजा पृथ्वीन्द्र रानीवनमा सिकार खेल्दै थिए । उनले झाडीमा परैबाट सेता रौँ मात्रै देखे । बाघ–भालु वा कुनै जनावर भन्ठानेर निसाना साधिरहेका थिए, उनको बाणमा डाँफे चरी आएर बस्यो । उनले डाँफे चरीको शरीरभरि हेरे । एकाएक उनको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : प्रेम

~ध्रुवसत्य परियार~ सिपाहीले सोध्यो– हे पादरी, प्रेम के हो ? भ्यालेन्टाइनले भने– तिमीले तिम्रै मनको मलिलो माटोमा तिम्रै हृदयको कलिलो हाँगामा प्रेमको फूल फुलाउन सक्छौ

Posted in कविता | Tagged , | Leave a comment

कविता : आमाको काख

~ध्रुव सत्य~ सानो छँदा तिमीले मलाई जटिल प्रश्न गरेका थियौ— आमा, म कहाँबाट आएको हुँ ? तिमी सूर्यबाट आएका हौ । मेरो जवाफ पाएपछि तिम्रो मुहार घामजस्तै चम्केको थियो ।

Posted in कविता | Tagged | Leave a comment