Tag Archives: दीपक समिप – Deepak Samip

गजल : नजर लडाउनुको मजा बेग्लै

~दीपक समीप~ मस्त बैँसालु नजरसँग नजर लडाउनुको मजा बेग्लै त्यही निहुँमा दुई चार बोतल चढाउनुको मजा बेग्लै । बेला यस्तो भयो, साँझपख अलिकति मातको रन्को लाग्यो त्यही रन्कोमा तिमीतिर पाइला बढाउनुको मजा बेग्लै ।

Posted in गजल | Tagged | Leave a comment

गजल : छिल्लिएर वन हजुर

~दीपक समीप~ जब पस्छन् जोडी ढुकुर छिल्लिएर वन हजुर हेर्दाहेर्दै चाला तिनको सक्सकाउँछ मन हजुर कावा खाँदै सँगसँगै दुवै घुम्छन् यताउति देख्दा पनि ईर्ष्या लाग्ने कस्तो आफ्नो-पन हजुर

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : डर

~दीपक समीप~ फरक–फरक जीव, जीवात्माहरू एक दिन एउटा रुखमुनि बसेर सबैले पालैपालो आफ्ना कुराहरू राख्दै थिए ….. । गुलाबले भन्यो– म काँडाहरूको बीचमा पनि बाँचिरहेको छु । आजभोलि मलाई काँडाप्रति आस्था छ । परेवाले भन्यो– म बाजहरूको बीचमा पनि बाँचिरहेको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment