Tag Archives: दीपक अधिकारी – Deepak Adhikari

कविता : बीरानो

~दिपक अधिकारि~ सोर्गकि अप्सरापो हौ कि तिमी भनि, दुर्बिनलिई हेरुँ-हेरुँ लाग्यो मलाई पनि, बुढेसकालका आँखा मेरा बादल लागे सरी, ढाकिईछौ तुँवालोमा देखुँ कसो गरी? देख्छु म त चारैतिर ईट्टा थुप्रो जस्तो, पहिले-पहिले हेर्दा चाँही थिएन नि यस्तो,

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यु

~दिपक अधिकारि~ आयछ थाहै नपाई, न त खबर नै दियछ, आँखा झिम्क्याउन नपाउँदै त्यो, प्राण पखेरु लियछ, न भन्छ बुढो नै, अनि न त तन्देरी नै, लाउँला-खाउँला भन्दा भन्दै, किन यस्ले लैजान्छ खै?! जानेलाई नि थाहा छैन, होला कुन मन्जिल्,

Posted in कविता | Tagged | Leave a comment

कविता : खै कहाँ राखुँ म तिमीलाई ?

~दिपक अधिकारी~ आँखाभित्र राखिदियँ, आँसु बनी रुवाईदियौ, मुटुभित्र राख्न खोजेँ, काँडा बनी बिझाईदियौ, कल्पनामा राखेको त याद बनी सताईदियौ, जिन्दगीमै राख्छु भन्दा धोका दिई लत्त्याईदियौ ! बगैचामा राख्न खोजेँ, फुल बनी फुल्छ्यौ भनि,

Posted in कविता | Tagged | Leave a comment

कविता : अस्ताउनै लागेको सुर्य

~दिपक अधिकारी~ अस्ताउनै लागेको सुर्य झैं, घरले जा-जा र बनले आ-आ भनिरहेपनी, मेरो त अझै पनि बाँच्ने रहर सेलाएको छैन, फुस्रिएका ईँट्टा झैँ अनुहारै फुस्रो भयपनी, मेरो मन चाँहीँ फुस्रिएको छैन !

Posted in कविता | Tagged | Leave a comment