Tag Archives: दीपा ढकाल – Deepa Dhakal

गजल : मुटु छुटिने बात आउँछ

~दीपा ढकाल~ जब दुई मन र मुटु छुटिने बात आउँछ समर्थन गर्न अपाङ्गको पनि हात आउँछ धनिहरुले गरिवलाई च्यापिरहे पैतालाले सोचेनन कहिल्यै दिन ढलेपछी रात आउँछ

Posted in गजल | Tagged | Leave a comment

गजल : नमज्जा लाग्छ

~दीपा ढकाल~ म सँग लुकाउछ दुःख पीर नमज्जा लाग्छ ऊ आफ्नै मान्छे हो आखिर नमज्जा लाग्छ रहरहरू छुन नपाउदै टुक्रा टुक्रा हुन्छन् सीसा जस्तै भयो तक्दिर नमज्जा लाग्छ

Posted in गजल | Tagged | Leave a comment