Tag Archives: Bitu KC Baral

कथा : भलाद्‍मी चोर

~बिटु केसी बराल~ क्रिस्मस भर्खरै सकिएको थियो, व्यापार व्यवसायको मन्दीले ग्वाम्ल्वाङग अँगालो मारेको थियो अमेरिकालार्इ । त्यसो त गर्मी हुने ठाउँ तर जनवरीको जाडोसँग कामिरहेको थियो टेक्सासको हुस्टन शहर । चाँदिका गहनापसल कुरेर बसिरहेकी थी मन्दिरा । घन्टौं भैसकेको थियो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हिलोको फुल

~बिटु केसी बराल~ अकबरी सुनलाई कस्सी लाउनु पर्दैन त्यस्तै सुन बन्नु धेरै पढ्नु नानी हजुरआमा भन्नुहुन्थ्यो न पढाइमा अब्बल भएँ न गतिलो कुनै कामै गरे । थाहा छैन के भएँ , जे भएँ सुनले नलोभ्याउने भएँ । एक सामान्य बचपन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गोल

~बिटु केसी बराल~ इच्छा शक्ति बुलंद भए के नहुने रहेछ ? मसक्क आँट्यो भने नेपालीले के नपुग्ने रहेछ ? जुटको बन्धन कसिलो पारी अघि बढेको बेला पैतालाको वेगळे तिमीले संसार जितेको बेला

Posted in कविता | Tagged | Leave a comment

कविता : उचाइ

~बिटु केसी बराल~ उचाइमा पुग्न सजिलो हुन्नरे – भन्नेहरू भन्छन् पुगेपछि संसार आफ्नो मुठ्ठिमा हुन्छ बुझ्यौ – तिमी भन्छौ त्यसैले त म देखिरहेछु – सायद उचाइमा पुग्ने होड्बाजिको यहाँ दौड लागेको छ , आकाश छुने आकाँक्षाहरू सगरमाथा भन्दा अग्लो छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : निलो चरा

~बिटु केसी बराल~ कतैबाट उडी आउछ स्वतन्त्र भई मेरै मझेरीमा डुल्छ उसको रोजाइको यो मेरो सानो कटेरो हेरेर म मनमनै मुस्कुराउछु निलो रङ्गको जादुले मंत्रमुग्ध हुन्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : देश दुख्यो

~बिटु केसी बराल~ देश दुख्यो बन्द बाकस भित्र खाडी देशबाट आएका लासका कोसेली देख्दा देख्दै , जान्दा जान्दै तछाड मछाडको लामो लाइन फेरि उही सपना देख्ने विवश आँखाहरू कठै मेरो देश ! न शान्ति दिन सक्यौ न विकास

Posted in कविता | Tagged | Leave a comment

बिटु केसी बरालका ११ मुक्तकहरु

~बिटु केसी बराल~ उ भन्थी, के गर्नु जतिनै भएपनि प्रतिभा “बहुमुखि” सम्बोधन नै गरेन कहिल्यै मलाई भनेर “सूर्यमुखी” चुडाई दिए लौ जा, फितलो मायाको डोरी खुला ह्रदय आफ्नो बुझ्यौ, उ थियो “अन्तर्मूखी” हिड़ने एउटै बाटो हाम्रो उकालि ओरालि साथमा बढोस … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

संस्मरण : हुस्सुले सम्झायो देश

~बिटु केसी बराल~ सधै झैं उठेर आङ तान्दै बाहिर चौरतिर नजर दौडाए । अहा ! फरक थियो विहानी आज । हुस्सुले ढपक्क ढाकेको ह्युस्टन देखेर भावुक भएछु म । काठमाण्डौ सम्झिएँ । विशालनगर चण्डोलको त्यो घर आँगन ,कहिले छोड़न नपरोस … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : उचाई

~बिटु केसी बराल~ उचाइमा पुग्न सजिलो हुन्नरे – भन्नेहरू भन्छन् पुगेपछि संसार आफ्नो मुठ्ठिमा हुन्छ बुझ्यौ – तिमी भन्छौ त्येसैले त म देखिरहेछु – सायद उचाइमा पुग्ने होड्बाजिको यहाँ दौड लागेको छ , आकाश छुने आकाँक्षाहरू सगरमाथा भन्दा अग्लो छ

Posted in कविता | Tagged | Leave a comment

कथा : अन्तिम विदाई

~बिटु के.सी. बराल~ जीवनमा कहिल्यै नसोचेको नचिताएको दिन पनि देख्नु र भोग्नु पर्छ मानिसले । जेठो छोरा अशोक बितेको बाहौदिनको दिन आज दिउँसो बाह्र बजे यशोदालाई एयरपोर्ट पुग्नु छ छोराको लाश लिन । परदेशमा पढ्न गएको छोरा वित्यो रे, कसैले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : त्यो दशैं

~बिटु केसी बराल~ टेक्सास, अमेरिका, १९ अक्टोबर सयपत्री, गोदावरी र मखमलीले रङगिएका बगैचा र बासनाले मन नै हररर बनाउथ्यो । निर्मल आकाश, शितल हावा, न्यानो घाम, सफा वातावरणमा चराचुरुङगी पशुपन्छी मात्र नभै प्रकृति नै दशैं मान्न रमाएझै लाग्थ्यो । मन … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : मञ्जरीको मृत्यु !

~बिटु केसी बराल~ मञ्जरी कुनै नायिका होईन । न कुनै सुन्दरी युवति नै । केबल मेरो कथाकि यथार्थ पात्र मात्र नभएर समाजबाट ओझेलमा परेका , एकाएक हराएका ती हरेक अनुहार मञ्जरी हुन सक्छे । स्वदेशबाट कता हो कता, धेरै टाढा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment