Tag Archives: Bishwaraj Adhikari

Story : The Masseur in Gauri Kunda

~Bishwaraj Adhikari~ It was 2005 or 2006, I cannot recall. We were going to Kedarnath after completing the pilgrimage of Yamunotri and Gangotri. The paved road ended in Gauri Kunda and from there we had to either walk or take … Continue reading →

Posted in Story | Tagged | Leave a comment

लघुकथा : पछुतो

~विश्वराज अधिकारी~ ‘वहाँले एउटा पलंग किनेर ल्याउनु भएको थियो। त्यो पलंग किनेर ल्याउनु भएको दिन, दिन भरि मैले केवल झगडा गरेर बिताएँ, ‘मसँग सल्लाह नै नगरेर किन पलंग किनेको’ भनेर। हरेक वर्ष, दसैंको समयमा, वहाँलाई घुम्न जान मन लाग्थ्यो, खास … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : धान्न नसकिएको सम्बन्ध

~विश्वराज अधिकारी~ गीता दिदीकहाँ म बेला बेलामा जाने गर्दछु। वहाँसँग कुरा पनि निकै मिल्ने गर्छ, मेरो। उमेरमा म भन्दा केही महिना कान्छि भएता पनि मैले वहाँलाई दिदी भन्ने गरेको छु। त्यसो भन्नुको कारण पनि छ र त्यो हो दिदीको वौद्धिक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अर्को बिहे

~विश्वराज अधिकारी~ बाल्यकालदेखि नै म निकै भलाद्मी थिएँ रे ! युवा अवस्थामा पुगेपछि त जिम्मेवार पनि उत्तिकै भएँ। म पढाइमा पनि बाल्यकालदेखि नै अति तीव्र थिएँ, बाले भन्नुहुन्थ्यो बैनीहरूलाई। हाइस्कुल पढ्दासम्म म कहिल्यै पनि दोस्रो भइनँ। २०३२ सालमा एसएलसी परीक्षा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा अनौठो भेट

~विश्वराज अधिकारी~ मैले उनको दुवै हात समाते। मेरो त्यस्तो व्यवहारबाट उनले असजिलो नमानेकोले ती दुवै हातलाई मैले मेरो गालासम्म पुर्याए। फेरि कुनै विरोध भएन। म अलि बढी नै उत्साहित भए। मैले मेरो दाहिने हात उनको कांधमा राखे। उनको काँधमाथि राखेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अब कहिले शहर जान्न

~विश्वराज अधिकारी~ ‘अँ हँ, म त कहिले अब शहरतिर जान्न, बरु यै गाउँमा जिवन बिताउँछु। यै चिया पसलमा, यसरी नै चिया बेचेर। कति आनन्द आउँछ यो बाटो हिँडेर शहर पस्नेहरु र शहरबाट गाउँ झर्नेहरुको कुरा सुन्न, यो चिया पसलमा बसेर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नेता मोहन प्रसादले देखे डरलाग्दो सपना

~विश्वराज अधिकारी~ भगवानको अप्रत्यासित आगमन बाट प्रसन्न हुँदै तर अलि डराएर नेता मोहन प्रसादले भने ‘प्रभु, मेरो घरमा बडो कृपा गरि पाल्नु भयो, म धन्य भए, हजूर यसरी आउनु होला भनी मैले कहिले चिताएको पनि थिन। नेताको कुरा सुनेर भगवानले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आज गीता आउँदै छिन

~विश्वराज अधिकारी~ श्याम दाइ कहाँ म साँझमा पुगेको थिए। हुन त फोनमा कुरा गर्दा वहाँले भन्नु भएको थियो ‘सानो भाइ, मिल्छ भने दिउँसो नै आउन, है। शनिवार त के फुर्सत नै होला नि, अफिस हुने त कुरै भएन, होइन त? … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment