Tag Archives: विष्णु प्रभात – Bishnu Prabhat

कार्यपत्र : नेपालको साहित्यिक–पत्रकारिता : समस्या र समाधान

~विष्णु प्रभात~ अवधारणा र पृष्ठभूमि : १. साहित्यिक–पत्रकारिता पत्रकारिताकै एउटा विशिष्ट रुप हो, जसले साहित्यका विविध विधाको अभिवृद्धिका निम्ति स्रष्टाका सिर्जना र द्रष्टाका मूल्याङ्कनलाई संयोजन गरी पाठकहरुमा पस्कन्छ । वाङ्मय, कला र सङ्गीतका क्षेत्रमा योजनाबद्ध वा स्वस्फूर्त ढङ्गबाट सञ्चालित समग्र … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

निबन्ध : मान्छे र कला

~विष्णु प्रभात~ बाँचेको मान्छेले नै विचार गर्छ । कुरा साँचो हो र सजिलो पनि छ । आखिर मान्छे बाँचेका बेलामा न मान्छे हो । मरेपछि त ऊ लास बन्दछ । सासबिनाको लास भएपछि आस पनि गरिंदैन । त्यसैले मरेको मान्छे … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

समीक्षा : औतारी काकाको खप्पर

~विष्णु प्रभात~ परिचय ‘ख्याल ख्याल’ गर्दागर्दै स्याल पक्रिन सफल भएका हास्यव्यङ्ग्य रचनाकार ‘औतारी काका’ को अवतार नेपालको राजधानी शहरभित्र पर्ने जाउलाखेलमा प्रकट भएको हो । माता प्रेमकुमारीसँग पिता प्रेमजङ्गको जङ्गविरामपछि प्रेमपूर्वक पैदा भएका कान्छा कुमारको नाम चिरञ्जीवी वीर विक्रम पाँडे … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

लेख : मार्क्सवाद र धर्म

~विष्णु प्रभात~ नेपालमा अझै पनि केही मानिसहरूले के प्रचार गर्दैछन् भने–“कम्युनिस्टहरूको हातमा राज्यसत्ता गयो भने सबै धर्म र धार्मिक स्थलहरू नष्ट हुनेछन्, मानिसहरूले आफ्ना नीजि विचारको रूपमा पनि कुनै विश्वास राख्न पाउने छैनन् र सबै धार्मिक कार्यहरू बन्द गरिने छन्।”उनीहरूले … Continue reading

Posted in लेख | Tagged | Leave a comment

समीक्षा : प्रतिबद्धताको सम्बन्धमा

~विष्णु प्रभात~ जीवन सत्य छ। सत्यकै आधारमा कला ठडिन्छ। कला भौतिक यथार्थकै प्रतिबिम्ब हो, यो जीवनसँगै गाँसिन्छ। जीवन व्यक्तिमा अभिव्यक्त हुने साझा अस्तित्व हो। त्यसैले जीवन स्वतन्त्र भएर पनि समाज आश्रित छ। सामाज व्यक्ति र व्यक्ति समाज बिनापूर्ण बन्दैनन्। यी … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment