Tag Archives: Binaya Rawal

कविता : बर्लिनको पर्खाल

~विनय रावल~ ‘पर्खाल लगाएपछि धेरै कुरो बाहिर पर्छ’ र, सबैभन्दा ठूलो कुरो मान्छे— मान्छेको आँखाबाट ओझेल हुन्छ । पर्खाल लगाउनु भनेको नै मान्छेको अपमान गर्नु हो

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो आफ्नै कथा

~विनय रावल~ जाडोमा— आङमा— एक धरो लुगा नहुँदा पेटमा— एक मुठी अन्न नहुँदा बस्न— एउटा सानो ओढार नहुँदा एउटी स्त्री एउटा सानो बालकलाई काखमा गुटमुट्याएर आँखाबाट सधैँ–सधैँ बलिन्द्र आँसु झारिरहन्थी र, कहिलेकाहीँ

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई तिमी आफूजस्तै बनाऊ

~विनय रावल~ विसङ्गति हेरेर बस्नु यहाँको नियति भइसक्यो नराम्रो खबर सुनेर बस्नु यहाँको परम्परा नै भइसक्यो छातीभित्र आक्रोश थिचेर बस्नु यहाँको बाध्यता भइसक्यो।

Posted in कविता | Tagged | Leave a comment