Tag Archives: भिमसेन थापा मगर – Bhimsen Thapa Magar

कविता : खोटो जुन

~भिमसेन थापा मगर~ मुहारमा खोटो बोकेर अरुकै साहारामा मुस्कुराएर लाखौ ताराबिच आफुलाइ सर्वोच्च मानेर मुस्कुराउदै मुस्कुराउदै एकै चद्रमासमा मलाइ अधेरोमा धकेलिजाने

Posted in कविता | Tagged | Leave a comment

गजल : शहरमा

~भिमसेन थापा मगर~ खोजिन्छ अनिस्चित जिन्दगीको सुनिस्चित भबिस्य निर्माण यो शहरमा भेटिनछ थुप्रै असफल्ताका तेस्ता सफल प्रमाण यो शहरमा ।। मैले पनि खोजिरहे सुन्दर सन्सार यहि शहरमा थाहाछैन मेटिन्छ कहिले एक मुठी प्राण यो शहरमा ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : म नेपाली हुँ

~भिमसेन थापा मगर~ म जात हैन म धर्म हैन म लिङ्ग हैन म खास हुँ म हिमाल हुँ म पहाड हुँ म मधेश हुँ म देश हुँ । म ब्राहमण हैन

Posted in कविता | Tagged | Leave a comment

कविता : नजाती ईतिहास

~भिमसेन थापा मगर~ तिम्रै अस्तित्तोको लागि अरे भन्छन ” सम्झौता गरे ” म अध्यारो भित्र उज्यालो खोजिरहेछु उज्यालो भित्र पनि अध्यारो म कसरी मानौ ? आमा ईतिहास कती नजाती है ?

Posted in कविता | Tagged | Leave a comment

कविता : झराइ

~भिमसेन थापा मगर~ वसन्त रितु कलकलाउदो पालुवा फुल्नै लाग्दा आगन माथि डिलका, सुन्तलाको कोपिला रातभरीको असिनाले म हिंड्ने बिहान आगनभरी झरेको देख्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्नु पुतली

~भिमसेन थापा मगर~ जन्म लिएउ तिमी एउटा झुस्लिकिरो कुनै सानो झाडिमा रुखमा पालुवामा या त कुनै मरुभुमिमा, तिमी जन्मिएको ठाउँ जहाँ थिए मात्रै संघर्ष यात्रा या दिउ कुनै उपमा

Posted in कविता | Tagged | Leave a comment