Tag Archives: बसन्त थापा – Basanta Thapa

गीत : आगो ले के पोल्छ र

~बसन्त थापा ~ तिम्रो याद ले पोल्छ) ३ (हेर मेरा आँखामा कथा आफै बोल्छ) २ आगो ले के पोल्छ र तिम्रो याद ले पोल्छ (बिर्सिएर सम्झन्छु

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आमा शहिद बनिरहेछिन

~बसन्त थापा~ आफु देखी टाढा गएको सन्तानको चिरायुको कामना गर्दै प्रतेक दिन दियो जलाउन पल पल आमा आसु थपीरहेछिन दियो जलिरहेछ आमाको मन तड्पिरहेछ,एक मुठ्ठी उज्यालो सङ्गै उज्वल भबिस्यको आराधाना गर्दै आमा आफ्नो चाहना सन्तानको सुखको लागि जलाइरहेछिन

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : वन र बिजुली

~बसन्त थापा~ त्यो घटना भएको पुग न पुग ६ दशकको समयमा नरेलाई मैले फेरि कहिल्यै देखिनँरु। के भयो होला उसलाई त्यसपछि? माथ्लो छाताचोकमा पुरानो बजारतर्फका घरहरूको लर्कोमा एउटा टुमौटे घर बनाएर सरेपछि हामी बजारिया त भयौं तर, त्यहाँको समग्र वातावरण … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : बर्ष दिनको तीज

~बसन्त थापा~ बर्ष दिनमा आउने तीज आयो रम झम आउन दीदी आउन बहिनी नाचौ छम छम ब्रिसिएर दुःख पीर ब्रिसिएर गम आफ्नै पन सम्झिएर नाचौ छम छम

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो रूप

~बसन्त थापा~ हेरी रहू जस्तो लाग्ने,चुमिरहू जस्तो लाग्ने हरेक सीमा भत्काएर तिमी सामू पुगु लाग्ने मन भित्रका सबै इच्छा पोखु पोखु लागिरहने सर्बस्व लूटाएर भए पनि तिमीलाई पाऊ लाग्ने अंगालोमा राखीरहुकी,हत्केलामा राखीरहुकी

Posted in कविता | Tagged | Leave a comment