Tag Archives: वम देवान – Bam Dewan

कविता : नाङ्गिदा हरेक क्षण आजको द्रौपदी

~वम देवान~ सभामा– एकपल्ट साडी तानिदा दुशासनबाट द्रौपदी ! कत्रो भयानक युद्ध उठेथ्यो महाभारतको अपमान बगेथ्यो, बाढीमा उर्लँदो रगतको डढेथ्यो रगतको आगोमा विषाक्त विचार कलंकित रगतको । झुल्केथे युद्ध–मैदानमा वीरत्वका सहस्रौं घामहरु,

Posted in कविता | Tagged | Leave a comment