Tag Archives: बाबुराम पन्थी ‘गुल्मेली’ – Baburam Panthee ‘Gulmeli’

कथा : रेडीयो

~बाबुराम पन्थी ‘गुल्मेली’~ कार्तिक महिना दोपहरको समय । न गर्मी न त चिसोको अनुभूती । दाजुभाई भित्र मौरो परेकोले क्रियापुत्री लाई भेट्न पँधेरामा पुग्दा थुप्रै दाजुभाई नाता गोताहरूको जमघट थियो । सायद छठ पर्वको सार्वजनिक विदाको दिन भएकोले पनी दाजुभाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कात्रो

~बाबुराम पन्थी ‘गुल्मेली’~ जिवन खाली ह्याड्गर जस्तै वर्षों देखी कात्रो ओढ्ने पर्खाईमा ! विभिन्न चरित्र बोकेका पात्रहरू आ आफ्नो चरित्रको अभिनय गर्दै शत्रुतापूर्ण बैभव बोकेर घमण्डको श्रिपेच पैरीएर राजनैतिक प्रतिशोध साँधेर

Posted in कविता | Tagged | Leave a comment

कथा : क्यासिनो

~बाबुराम पन्थी ‘गुल्मेली’~ नितिशले एक दिन फोनमा बढो भावुक हुँदै भने “जहाँ चिदी त्यही कूलो लाग्दो रैछ टारीमा त कुलो पनी काँहा लाग्दो रहेछ र ? ” मैले जवाफमा भनेको थिँए जे प्राप्ति छ त्यसैमा सन्तुष्ट हुन सिक्नु पर्छ यदी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कविता : नेपाली हामी

~बाबुराम पन्थी ‘गुल्मेली’~ प्यारो छ मेरो नेपाल हिमाल छ शान गजुर नाच्दछ डाँफे हिमाल तराईमा नाच्छन् मयुर पश्चिम देउडा बज्दछ घन्किन्छ पूर्व सेलोले गुन्जिने मैथली तराई

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : असल मान्छे छान

~बाबुराम पन्थी ‘गुल्मेली’~ आए बथान नेताका चुनावमा भोट मलाई भनी दौडी रहेछन् गाँऊ गाँऊमा जनता फकाउँदै यिनी आश्वासन विकासका गाँऊमा छर्न पछी परेनन् दिएकै हो भोट पहिले पनी विकास शुन्य गरेनन् आयो चुनाव जब छिमेकमा वैरी भाव बड्दो छ सम्बन्ध … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भाग्न पाउदैनौ

~बाबुराम पन्थी ‘गुल्मेली’~ सुन्दर फूलको थुड्गा नेपाल पत्र थुत्न लागी पर्यौ आफ्नो स्वार्थ पुरा गर्न निर्दोष जनता सधै मार्यौ चुँडी सयौ थरी फूलको माला आफू चैं नेता बन्यौ गरी कुरा समानता असमानताको खाडल खन्यौ नलेख्नु पर्ने किन लेख्यौ सम्विधान मैं … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फर्केर नआऊ

~बाबुराम पन्थी ‘गुल्मेली’~ फेरी फेरी र फेरी पनी फर्केर नआऊ ! नचाहेरै पनी निर्दोष मुखहरू बोलि रहनु पर्ने कानहरूले सुनि रहनु पर्ने आँखाहरू देखी रहनु पर्ने र जिवनहरू भोगी रहनु पर्ने भूकम्प ! भूकम्प !! भूकम्प !!! तिमीले दिने असह्य … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : युद्धमा बेचिएको यौवन

~बाबुराम पन्थी ‘गुल्मेली’~ दाई जाने हो ? जिवनले मेरो एकोहोरो पना लाई भंग गर्दै भन्यो साँझको खाना खाएर थ्रि नट थ्रि राइफल लाई बेडको कुना तिर राखेर कलकलाउँदो श्रीमती र तोते बोल्ने छोरालाई घरमा छाडेर माओवादी युद्दको उद्गम स्थल रोल्पामा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : एक्लोपन

~बाबुराम पन्थी ‘गुल्मेली’~ मधुर सूर्यको प्रकाशको आगमनले जन्म लिने प्रत्यक सुन्दर बिहानी संगै शुरू हुने प्राकृतिक चिर्विर आवाजहरू सुनौलो किरण संगै बैश फक्रिएका बगैचाका सुन्दर फूलका बगैचाहरू कतै रमाउँदैन आजकल मेरो एक्लोपन दोपहरको चर्को किरणबाट तर्किदै शितल ताप्ने ति छाहारीमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : प्यारो जिवन

~बाबुराम पन्थी ‘गुल्मेली’~ प्यारो जिवन ! संसारमा सबै भन्दा प्यारो जिवन ! प्यारो हुँदा हुँदै पनी विभिन्न परिभाषाहरूमा परिभाषित हुनु पर्ने प्यारो जिवन । कोही भन्छन् अहो धन्य जिवन ! कोही भन्छन् थुक्क … यो जिवन पनी के जिवन ? … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : पराजित

~बाबुराम पन्थी ‘गुल्मेली’~ बाबा आमाले सन्तानको आगमन पछी उसको भविष्य माथी देखेको सपना पुरा गर्न नसकेर पराजित ! दाजु भाई दिदी बैनीहरूका

Posted in कविता | Tagged | Leave a comment

कविता : सारेको फूलको विरूवा

~बाबुराम पन्थी ‘गुल्मेली’~ कलकलाउदा फूलका विरूवा देखे पछी एक अपरिचितले भने तपाईको करेसा बारीको फूलको विरूवा निकै राम्रो रहेछ मेरो बारीमा सार्न मन लाग्यो मैले सजकता अपनाउँदै सुरक्षित तरीकाले उनको हातमा सुम्पिएँ केही समयको अन्तराल पछी

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्ने छ सुन्दर शान्त र सम्वृद्द नेपाल

~बाबुराम पन्थी ‘गुल्मेली’~ साथीहरू भन्छन् हाम्रो देश बिग्रीयो हाम्रो देशमा मानवता हरायो ! जनता राजनितिको शिकार हुन बाध्य छौ । म सोंच मग्न हुन्छु मन मनै आफै भित्र प्रश्न उठ्छ । एउटा विरामीको पिडा कम गराउने डाक्टरमा के मानवता छैन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वे प्रवाह मोहब्बत

~बाबुराम पन्थी ‘गुल्मेली’~ दूर क्षितिज माथीको बादल त्यो भन्दा पनी माईलौं टाढा एक्लै बस्ने तिम्रो परदेशी साँच्चै तिमी लाई वे प्रवाह मोहब्बत गर्छ जसरी हिमाल पहाड समतल हुँदै वे प्रवाह प्यारको इजहार गर्दै समुन्द्र भेट्न आतुर नदीहरू जस्तै ! तिमी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेशी

~बाबुराम पन्थी ‘गुल्मेली’~ हाम्रो मायाँ र प्रेम पनी यो जुनिमा क्षितिज जस्तै भयो उनी संगै जिउने सुन्दर सपनी पनी हिंउ जस्तै पग्ली गयो गरिबीले छाडेन संगत कहिल्यै हिड्नै पर्यो चारो जुटाउन पुग्दो रहेनछ सबै लाई चखेवा जोडी जस्तै साथमा रमाउन

Posted in कविता | Tagged | Leave a comment

कविता : आर्यघाटको आन्दोलन

~बाबुराम पन्थी ‘गुल्मेली’~ मान्छेहरू हिड्न सम्म डराउने प्राय सन्नाटा छाउने मात्र लाशहरूको चिता जल्दै गर्दा चिच्याहट,रूवाबासी सुनिने ती आर्यघाटहरूमा आज फरक दृश्य देखिएको छ । शहिदहरूको आन्दोलन चलिरहेको छ । संयोग आज एक नेताको मृत्यु भएको छ । लाश लिएर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गए राती सपनीमा

~बाबुराम पन्थी ‘गुल्मेली’~ स्वर्ग बाट आएकी परी जस्तै सुन्दर थियौ आलंगारीक पैरनमा तिमी आँखा बन्द नगरी हेरिरहे निस्फिक्री प्रेमी बनेर । तिम्रो आवाजमा कालु शब्द गुन्जियो मेरो कानमा तातो श्वास संगै र त्यो निरन्तर गुन्जीरह्यो मिठो गित बनेर ।

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो हाम्रो जिम्मा हो

~बाबुराम पन्थी ‘गुल्मेली’~ परिवर्तन संगै जलवायु गर्मी झन् झन् बढ्दै गयो नेपाल आमाको सेतो कपाल झन् झन् झर्दै गयो छाती छिया छिया मातृभूमीको बाढी पैरोमा परी भासिदै पैतालाहरू मातृभूमीको बैरी एम्बुस परी कूपुत्र सन्तान मातृभूमीका अंश माग्दै छन् आज रूदै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : देश विकाश गरी देखाई देऊ

~बाबुराम पन्थी ‘गुल्मेली’~ छाडेर भाषण गर्नलाई गरेर काम देखाई देऊ । गरे के हुँदैन र देश विकाश गरी देखाई देऊ।। गरेर कुरा शान्तिका रोप्दछौ बिउ द्वेशको । नबुझ्ने पीडा जनताको हुन्छ नेता कसरी त्यो ।। कुटिल तिम्रो चालले झुक्दै छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : झण्डा नओढाउनु !

~बाबुराम पन्थी ‘गुल्मेली’~ म मरे पछी मेरो लाश लाई राष्ट्रिय झन्डा वा राजनैतिक दलको झण्डा नओढाउनु ! म नेपाल आमाको सन्तान हो । मेरो लाश ढाक्न कात्रो भए पुग्छ । मेरो लाशसंगै मेरो देशको गौरव मेरो देशलाई संसार सामु परिचय … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : घर मै फर्क साथी

~बाबुराम पन्थी ‘गुल्मेली’~ कतीन्जेल बस्छौ एक्लै एक्लै घर मै फर्क साथी लाला बाला संग बेग्लै बेग्लै घर मै फर्क साथी पाखुरीमा बल छँदा बिदेशमा जिवन खेर नफाल गरौंला केही धन्दा स्वदेशमा घर मै फर्क साथी

Posted in गजल | Tagged | Leave a comment

कविता : म हुतिहारा भएरै बाँच्न चाहन्छु

~बाबुराम पन्थी ‘गुल्मेली’~ म हुतिहारा अनी उ पौरखी मान्छे भन्छ यो समाज समाजको नजरले मलाई हुतिहारा देख्दा उस लाई पौरखी म देख्दीन खै ! म कसैलाई हानी पुर्याउन सक्दीन वयाक्ती ,समाज न त राष्ट्र लाई बस् आफ्नो कर्म गरेको छु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : साँइला मामा

~बाबुराम पन्थी ‘गुल्मेली’~ एउटा सानो एकनले खरले छाएर बनाएको गाइगोठ को एउटा कुना । जसमा बस्ने भाग लाई बाँस चिरेर बनाएको भाटा ठोकी बारीएको र त्यै माथी गोबर माटोले लेप लगाएर बनाएको साँहीला मामाको जिवनका सुनौला सपना बुन्ने महल । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : म जन्मेको ठाँउ

~बाबुराम पन्थी ‘गुल्मेली’~ कमै हुन्छ वर्णन जति गरे पनी सुन्दर रेसुड्गाको काखैमा खेलेर रमेकोछ जाँहा तम्घास बजार त्यो स्वर्ग भन्दा पनि सुन्दर लाग्छ यो म जन्मेको ठाँउ एउटा सानो सुन्दर शान्त बस्ती तम्घास यसको नाँउ

Posted in कविता | Tagged | Leave a comment

कविता : फर्किन्छु गाँऊ फेरी

~बाबुराम पन्थी ‘गुल्मेली’~ गाँऊ घर उजाड भएछ कठै सबै शहर पसे पछी घर छाना भित्ता घाँस पलाएछ छाडेर हिंडे पछी गाई गोठ कडकुरो थर्कु याँहा सबै ढली सकेछन् घरको खाँबा डाँडा भाटाहरू सबै गली सकेछन् सुन्दर फूल फूल्ने बँगैचा आज … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बौद्दीक क्रान्ति गरौं

~बाबुराम पन्थी ‘गुल्मेली’~ युद्दको क्रान्ति लाई नजिकै बाट देखेको छु क्रान्तिमा हजारौ मानव बलीचढेको सुनेको छु बलि चढेको मात्र होईन चढाएको बुझेको छु हो त्यसैले युद्दको क्रान्ति शब्द देखी डराउँछु बैश मै युवतीको सिन्दुर पुछिएको देखेको छु अबोध बच्चाहरू टुहुरा … Continue reading

Posted in कविता | Tagged | 1 Comment

कविता : मेरो देश

~बाबुराम पन्थी ‘गुल्मेली’~ सानै देखिए पनी मानचित्रमा प्रकृतिको छ यो धनी गर्वले फुल्दछ छाती यो मेरो नेपाली हुँ म भनी पुर्वमा बग्दछ मेची कल कल पश्चिम माहाकाली उत्तरमा गगन चुम्बी हिम शैल अनी दक्षिण उर्वर भूमी

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : स्मृतिमा टेक बहादुर

~बाबुराम पन्थी ‘गुल्मेली’~ गाँउ बाट अली टाढा गहते चौरको पुर्व पट्टीको काँडा घारी सरकारी जग्गा लाई टेक बहादुरका भाई मन बहादुरले हडपेर आफ्नो बनाएका रहेछन् । घाँसको नाममा मुसेघरी मात्र र केही टिमुरका झाड् अनी केही राजु र म्यालका रूखहरू … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : दलित शब्द मेटाऔं

~बाबुराम पन्थी ‘गुल्मेली’~ विभेदको अन्त्य गर्नलाई दलित शब्द मेटाउनु पर्दछ दलितको बदलामा हामी एक नेपाली लेखिनु पर्दछ जातीय हिंसाको ऐंजेरू अब जरैदेखि उखेल्नु पर्दछ एकै जातको नयाँ नेपाल हामी मिली बनाउनु पर्दछ

Posted in कविता | Tagged | 1 Comment