Tag Archives: Ashok Thapa

व्यक्तित्व समीक्षा : हायमनदासको सय वर्ष

~अशोक थापा~ हिजोआज नेपाली वाङ्मय वृत्तमा शताब्दीपुरुषका रूपमा दुई विम्ब परिचित छन्, माधवप्रसाद घिमिरे र सत्यमोहन जोशी। धेरैले चिनेका अनि पढेका छन्, यी दुईलाई। कारण, मिडियामा यिनको कभरेज बाक्लो छ। यीद्वयको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै अब लागौं, शताब्दीपार हायमनदासतिर। … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

कविता : बसन्त

~अशोक थापा~ १ आयो दृश्‍य खुली बसन्त सुकिलो गम्के लता-कुञ्जिका तन्के पात मुना बनेर तरुनो छैनन् सुकेका फिका कल्की फूल बुकी गुराँस कलिलो धर्ती नयाँ देखियो चिर्‌विर् चन्चल गीत मस्त लयमा भाका रमेको थियो २ को हो!भन्छ बसेर मुक्त मधुरो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : आशु पोखी निभाउँदै छु

~अशोक थापा~ जली राछ दिल आज आशु पोखी निभाउँदै छु मरी रा छ प्रित आज चिता माथि जलाउँदै छु मौन छन् यी बस्तीहरू चित्कार मेरो सुन्दै निर्मोहीको आलो यादको अँगालोमा निदाउँदै छु

Posted in गजल | Tagged | Leave a comment

समालोचना : नाटककार तिवारीको प्रवृत्तिगत मूल्याङ्कन

~अशोक थापा~ सारसङ्‌क्षेप: यो लेख ताना शर्मा र अन्यद्वारा सम्पादित तिवारी नाट्य-साहित्यको विश्‍लेषण नामक ग्रन्थमा विविध समालोचकले नाटककार तिवारीका विषयमा उठाउन गरेका विविध धारणालाई आधार मानी तयार गरिएकको छ । तिवारी नेपाली सहित्यका विशिष्ट प्रतिभा हुन भने नाटकलेखनका एक गहकिला प्रतिभा । … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

कविता : भो, अब छेपारो नबन

~अशोक थापा~ भो अब छेपारो नबन इतिहासका क्यानभासमा धेरै छेपाराहरू घोचो समाएर निदाए सपानामाथि धावा बोले जनताका विचारा ! विकासका मुनाहरू, अब तिम्रो अभिमान बन्द गर किनकी घोचो पनि मक्किएको छ अब

Posted in कविता | Tagged | Leave a comment

गजल : मुटुका पाटाहरू

~अशोक थापा~ पिरैपिरले चिरिएका मुटुका पाटाहरू दिलको घाउ चहर्‍याउँछ नबसेर खाटाहरू इन्द्रधनुष फिका लाग्छन गुराँस विधवाझैँ तिमीविना शुन्य लाग्छ व्यस्त चोक बाटाहरू

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : मिश्रित भावका कविता ‘सम्मोहन’

~अशोक थापा~ …बादलको पानी जस्तो मेरो राम कहानी थोपा थोपा ढल्किरहेछ व्यर्थ जिन्दगी….त्यही बादलको पानी पृ.३४ ‘सृष्‍टिको सबै भन्दा सुन्दर सिर्जना मानव हो र मावनको सबै भन्दा सुन्दर सिर्जना कविता’ यो भनाइ सार्थक

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गजल : चस्केको छ देश आज

~अशोक थापा~ कोखाकोखी भित्र पट्टी चस्केको छ देश आज प्रस्रव पीडा छटपटीमा खस्केको देश आज पुराना खिल आँतबाट किन ननिस्केका २ विनाकारण कुर्सीभित्र चस्केको छ देश आज

Posted in गजल | Tagged | Leave a comment

समालोचना : नाटककार बालकृष्ण सम र उनको अन्धवेग नाटक

~अशोक थापा~ सार सङ्क्षेप: नेपाली नाटक साहित्यमा गुणात्मक, प्रकारगत र ऐतिहासिक योगदान दिने बालकृष्ण समलाई नाट्य सम्राट भनिन्छ।उनको विशिष्ट नाटकीय प्राप्तिको सही मूल्याङ्कनकै कारण बालकृष्ण समलाई विविध तह र दृष्टिबाट अध्ययन गरिन्छ।यस सन्दर्भमा समको निकै लोकप्रिय नाटक अन्धवेगको पाठकीय समालोचना … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

पुस्तक समीक्षा : नारीहरूले पढ्नै पर्ने पुस्तक

~अशोक थापा~ नेपाली पुस्तक बजारमा रङ्‌रङ्‌का किताबहरू प्रकाशन हुने होड नै चलेको छ अचेल । ती विविध रङ्भित्र विषयवस्तु र विधाक्षेत्रको आआफ्नै बान्की हुने गर्छन् । कहिले साहित्य त कहिले गैरसाहित, अनि कहिले आख्यान त कहिले गैर आख्यान । यस्तै … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment