Tag Archives: Ashok Silwal

कथा : ‘पागल’ पाइलट

~अशोक सिलवाल~ फाट्टफुट्ट सेता बादलहरुसहितको नीलो आकाशमा छिनछिनमा प्लेनहरु उडिरहेका थिए । हामी एयरपोर्ट नजिकै पशुपतिको बनकालीमा थियौं । ‘अबको केही घन्टामा तिमी पनि प्लेनमा उड्दै छौ’, मैले माइकललाई भनें । ‘हो । म पेसेन्जरको रुपमा उड्दैछु’, उसले भन्यो ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उत्तरआधुनिक प्रेम

~अशोक सिलवाल~ स्काइनेट अघिदेखि नै ब्युँझेर अफिमजस्तो एउटा आवाज प्रतीक्षा गरिरहेको छ। सिरानीमा रहेको मोबाइल बज्छ, ‘ऋतुहरूमा तिमी हरियाली वसन्त हौ, नदीहरूमा तिमी हो…।’ गीत बज्नासाथ हत्तपत्त मोनिटर हेर्छ। थाहा थियो उसलाई– त्यो पावरवानकै आवाज हुन्छ। म हिँडे, ‘उसले भन्छे।’

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : युवतीको उपचार!

~अशोक सिलवाल~ काठमाडौंको कुनै परिचित स्थान। युवायुवतीको भीड। भीडमा मैले उसलाई देखेँ। उसले पनि मलाई देखी। तर, देख्नेमध्ये पहिलो म नै थिएँ। मैले देखेको एकाध सेकेन्डपछि मात्र उसले मलाई देखेकी थिई। देखेको केही समय नबित्दै हामी बर्षौं पुराना साथी भइसकेका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सहर कोलाज

~अशोक सिलवाल~ रातको ११ बजे। अघि भात खाँदै गर्दा एउटा हातमा सल्किरहेको चुरोट थियो, अर्को हातमा भात। छ्या! तत्काल निर्णय गरेँ– अब चुरोट छोड्छु। बेडरुममा सुतिरहेकी छोरीलाई सम्भि्कएँ। उसको पढाइ र भविष्यलाई पनि। तर, यो निर्णय लागु हुन्छ भन्नेमा विश्वस्त … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment