Tag Archives: अबिरल यात्री – Abiral Yatri

गजल : बार लाउन पाए

~अविरल यात्री~ परेलीमा आँसु रोक्ने, बार लाउन पाए चालिएका कदमको, सार लाउन पाए भुमरीमा फसेको छ, बगिजाने खोला अल्झाउने समस्यालाई, पार लाउन पाए

Posted in गजल | Tagged | Leave a comment

हास्य कथा : यमलोकमा जिउँदो मान्छे

~अविरल यात्री~ एउटा हात्ती नर्कलोक पुगेछ । गजराज र यमराजको बडो अपूर्व संगम भयो । यमराजलाई  अचम्म  लाग्यो । राँगो छोडेर अब यसकै सवारीगर्छु भन्ने सोच पलायो । सोचे ––  मेरो  पर्सनालिटी अनुसार  यसको  ज्यान  पनि  छ । निकैबेर घोरिएर यमराजले प्रश्न गरे, “ए  हात्ती ! तँ  यति ठूलो भएर पनि कसरी मान्छेको दास  भइस् ?  ती  मुला  झ्यासहरूलाई  त  तेरोसुँढले नै बजाउन सक्थिस्, किन नालायक भइस् ? कमजोरीको पाटो के हो ?” हात्तीले बडो भावुक हुँदै भन्यो, “प्रभु ! मान्छे निकै चतुर प्राणी हो । उसको दिमाग निकै अगाडि छ ।म  बबुरो  के   गर्न  सक्थेँ  र !”

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment