Tag Archives: कथा

कथा : नसा जिन्दगीको

~तिलक खत्री~ एस.एल.सी. सकिएपछि सहर छिर्ने रहर हुदा हुदै पनि आफ्नै ठाउमा खोलेको स्कुलमा नै + २ सकियो। पल्स टु सकिए पछिको विकल्प गाऊ छोड्नु नै थियो। गाउ,घर, परिवार छोड्नु त छदै छ ,छोडेपछि काठमान्डौ नै जाने निर्णयका  साथ म,रबिन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यो डुम्रीको रूख

~थानेश्वर सापकोटा~ साँच्चि के भएको थियो त्यो दिन? सायद ठूलो पानी परेको थियो या वैशाखको महिना भएको हुनाले डरलाग्दो हुरी चलेको हुन सक्थ्यो। होइन होइन त्यो दिन भरी चर्का घाम लागेका थिए र घर पछाडिको बारीमा आगोका ज्वाला उम्रेजस्ता देखिन्थे। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वेश्या माया

~राजेश बुढाथोकी~ त्यो रात म उसैसँग सुते । बिहान उठेर उसले भन्यो, “मसित हिँड तिमीलाई यहाँको भन्दा डब्बल दिन्छु ।” म तत्क्षण जान तयार भएँ । म वेश्या हुँ, यसो भनिरहँदा मलाई कुनै हिच्चकिचाहट हुँदैन । जब म एकान्तिक हुन्छु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बूढीकन्या

~यमुना अर्याल~ आज किन मलिन मिनु ? डिर्पाटमेन्ट चिफले अफिसमा जानासाथ प्रश्न गरेपछि मिनु अवाक भइन्। ‘मेन्टल्ली टेन्सन सर’ उनको सटिक जवाफ थियो। किन के भयो त्यस्तो? घरबेटीले केही भन्यो की क्या हो? कि अफिसमा कसैले केही भन्यो? चिफले प्रश्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ग्याल्गर बस स्टप

~सीता अर्याल~ बसन्त ऋतु, सिरसिरे मन्द पवनको सुगन्धित झोक्काले मलाई यथार्थको धरातलमा ल्याइदिन्छ । हो, म त बस पो कुरिरहेको छु । म कुनै अर्कै संसारमा हराएको बेला बस हुँइकिइसकेको भए मेरो हालत के हुन्थ्यो होला ? एकाध सेकेन्डमा नै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यो एक रात !

~पदम काफ्ले ~ जुलुस बिस्तारै भूटानबासी नेपालीका निम्ति अभिशाप बन्दै आयो । भूटानमा जुलुस भएको करिब तीन हप्तापछि देखि गाउँका सोझासाझा जनतालाई जेल लान प्रारम्भ गरियो । आर्मीले घरघरबाट निरीह जनता पक्रन थाल्यो । “ अस्तिको जुलुसमा भाग लिएको हो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वधपर्व

~अभय श्रेष्ठ~ अन्तिम भेटको दुःख अवश्य हुँदो हो, अरूणाका आँखाहरू ‘फेवाताल-रूपाताल’ भएका थिए । बिस्तारै त्यसले उसका गाला भिज्न थाले । यस्तो बेला ऊ अझै राम्री लाग्थी । प्रेम उत्सवमय रहेको बेला बारम्बार म उसलाई रुवाउने रहर गथर्ंर्ेे रुँदा उसको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : २१ मसान्त चार

~लोकेन्द्रबहादुर चन्द~ रिस उठेको बखत् कसै कसैले नन्दीलाई फेरकल्ली पनि भन्ने गर्छन्, यस शब्दका दर्ुइवटा अर्थ हुन्छन् एक घुमन्ते र दर्ुइ- यस क्रममा धेरै पति बनाइसकेकी आइमाई । नन्दी पक्कै घुमन्ते हो तर भ्रष्ट चरित्रकी होइनन् । उसले आफ्नो इच्छाले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : केहि मिठा पल……

~अर्चना श्रेष्ठ~ तिमी मेरो आँखा छलि छलि हेर्थ्यौ, म पनि नदेखेको जस्तो गरी दिन्थे, म सानी थिए तर मलाई ठुलो मान्छे जस्तो कुरा गर्नु पर्थ्यो, म जे पनि बोल्थे.. म ठुलो हुन चाहन्थे त्यो ताका मलाइ असल गुरु हुन मन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ऊ बेश्या होइन

~सुमन काले~ “दाइ, ” एउटा अपरचित नारी आवाज, मेरो कानमा गुन्जियो । म बिस्तारै पछाडी फर्केर हेरें! एउटा त्यस्तै २४-२५ जतिकी केटी खिस्स हाँसी । केटी बोली : “दाइ जाने हो?” म बेसुर मै बोलें, “जाने हो साथी आएपछि । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेम, पैसा र बूढीआमा

~अशोक अधिकारी~ ‘जाने क्युँ लोक दोस्तको भूल जाते हे, सायद लोक सचही केहे ती हे सागर मिल्ने पर लोक बारिस भूल जाते हे । खाली तिम्रो यादले सताउँछ, आई डन्ट नो, ह्वाई ?’ गएको बुधबार मैले धेरैपछि आफ्नो दैनिकी लेख्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कथाकी पात्रा

~रामप्रसाद ढुंगेल~ नेपालमा सुसारे, खाडीमा खदामा, इजरायलमा चाहिँ केयर गिभर । पदलाई जहाँ जसरी परिभाषित गरे पनि उस्तै हो काम, उस्तै हुन् पेलान, उस्तै हुन् बाध्यता अनि उस्तैै हुन् दर्दभरे कहानीहरु । तर, कमाइका दृष्टिले उत्तम थियो इजरायल ऊबेला । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हैसियत नभएकाहरुको हतियार

~सन्तोष चिमरिया~ “उसलाई सामान्य सोधपुछ होला भन्ने ठानेको थिए । तर प्रहरीहरु बडो क्रूर र आक्रमक भएर भोको सिकारी झै प्रस्तुत भए । बिना पक्राउ पुर्जी र सामन्य सोधपुछ सम्म नगरी उसको हात पछाडी बाँधियो र एकैपटक क्याफेको मार्बल टेबलमा उसको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेमोपहार

~साधना तामाङ~ “हे भगवान तिमीले मलाई कस्तो जीन्दगी दियौ ? न त चाहेरै बाँच्न सक्छु न त मार्न नै सक्छु केवल, केवल नतमस्तक भएर नाटकीय रुपमा र दृश्यमा हेर्न बाध्य छु, कठपुतलीझैँ अरुको इशारामा नचाँउन, तिरस्कृत र व्यङग्यको पात्र बन्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मोहभंग

~सुषमा मानन्धर~ दिलप्रसाद पचास दशकको, त्यस्तै पचपन्नको हाराहारीका मान्छे। तिल-चामल कपाल अनि भरिलो जिउ। केही वर्ष भयो उसले अहिलेको प्रोजेक्टमा काम गर्न थालेको। यो भन्दा अघि ऊ एउटा स्कूलमा मास्टरी गर्थ्यो। निकै भनसुनपछि उसले प्रोजेक्टमा काम पाएको हो, मान्छे चिनेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पर्खाइ

~नीलम कार्की निहारिका ~ प्यारा  छोरा/ बुहारी /नाति शुभ आशिष् ! आजआज भोलभोलि भर्दाभन्दै वर्षौं भयो हाम्रो भेट हुन सकेन । तिमीलाई भेट्ने हजारौँ मन हुँदाहुँदै तिमीलाई आऊ भन्न  सकिनँ /अहिले तिमि एक सन्तानको बाबु हौ, तिमी राम्रै अनुमान लाउन  … Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

कथा : फर्कनभन्दा मर्न निको मान्नेहरू

~गुमनाम सापकोटा~ अस्ताउँदै गरेको घामको पछिल्लो किरण थेम्सको धमिलो पानीमा मिसियो। एक हुल चराले नदीको किनारलाई छोडे र बस्तीतिर हानिए। उसले लन्डन ब्रिजमा उभिएर आकाशमा फट्फटाइरहेका चराका पखेटाहरू परसम्म हेरिरही। चराहरू अग्ला घरहरूले होच्याउँदै गरेको सन्नाटाभित्र कतै छेलिए र उसका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जलपरी

~मनोज दाहाल~ ओहो! केके पो गर्न भ्याउँछे जलपरी। समाजसेवा गर्छे। नाटक खेल्छे। चित्र बनाउँछे।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सत्यको जीत !

~सजना गुरुङ~ खै दुनियाँको नजरमा म बाठी देखिन्छु कि बुद्दिमानी त्यो त मलाई थाह छैन तर मैले चिनेको म ? लाटी छु र धेरै सोझी : त्यसैले त अपत्यारिलो ढंगले मेरै आफ्नाहरुले मलाई यसरी लुट्न सके फेरि पनि म आफ्नो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नयाँ वर्ष- जून ओर्लिएको रात

~लारा राई~ रिपल्स वे, साउथ चाईना समुद्रको किनारमा भखर्र जूनको छाँया ओर्लिएको छ। नरिवलका पातजस्तै भएका वृक्षहरु अर्ध ढल्किएका छन् यो समुद्री किनारै, किनार। ती वृक्षहरुका लामा, लामा पातहरुसँग लुकामारी खेल्दै जूनको त्यो छाँया मेरो काखसम्म फैलिन आइपुग्यो। म औधी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्तिम भेट

~श्वेता मैनाली~ सृष्टि सोच्थी, एक दिन यो सपना बिपनामा बदलिनेछ । हरेक रात सपनीमा एउटा संगीत साधक आउने गथ्र्यो । मायाका मीठामीठा कुरा गथ्र्यो । अनि मीठो गीत गाउने गथ्र्यो । सृष्टि मन्त्रमुघ्ध हुन्थी । संगीत साधकको नजिकै छातीमा अडेस … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : धन्यबाद ! ग्लाभ्स्को ..

~रुमन न्यौपाने ‘अमन्त’~ The Jarvy Café को बार्दली बाट देखीएको एउटा अराजक सहर । म लामो कोरीडर हुदै उसको ढोका सम्म पुगेको थिए । डोर बेल थिचेपछी उ स्वागतार्थ ढोका छेउमा उभीन आईपुगेको थियो । छोटो छोटो दारी, कसीलो छाती, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अधुरो प्रेम

~सूचना घिमिरे~ सुरु त्यहाँबाट हुन्छ जहाँ कुनै सुरुवातको सम्भावना थिएन, केही थिएन तर उनीहरु धेरै कुरा भएर पनि केही नभएको झैँ नदीका दुई किनारमा बगर बनेर बसेका थिए । आजसम्म उनीहरुको भेट भएको थिएन, तैपनि दिनका हरेक पलमा भेटघाट हुन्थ्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एन्सिमाइनेन लाप्सी (पहिलो बच्चा)

~बिजेता~ ‘को हो र त्यो बच्चा?’ ‘ए, त्यो मेरो एकजना साथीको छोरा हो।’ ‘नेपालीको?’ ‘होइन, आमा फिनिस हो, तर बाबु कतातिरको बिदेशी हो।’ ‘हेर्दा कस्तो नेपालीजस्तो त, आँखा कपाल सप्पै कालै।’ ‘कालो कपाल त हामी एसियनहरुको मात्रै होइन, अरुको पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हाउस-हस्ब्यान्ड

~प्रमिशा केसी~ “मामु, त्यो नाक चुच्चो भको मिसले फेरी मेरो एन्सर रङ छ भनेर काटिदिनुभो ! “ “जे मन लाग्यो लेखेर आइस् होला कपीमा अनि काट्नुहुन्न त ?” “मैले के लेखेँ र, भको कुरा त हो नि ।” “खै देखा, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फेसबुकमा भेटिएकी उनी

~सुन्दर खड्का~ ‘तिम्रा त हजार होलान्, तर मेरो एउटा तिमी’ हो, उसको लागि अन्तिम स्टाटस फेसबुकमा यही अपडेट गरेको थिएँ । यसमा धेरै कमेन्ट र लाइक आउँदा समेत, उसकै कुनै उपस्थिति थिएन । फेसबुक, सामाजिक सन्जाल, जनसंख्याको आधारमा विभाजन ग-यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सजाय

~सुष्मा मानन्धर~ समाजको आंँखामा अहिले ऊ एउटी अपराधी । समय र परिस्थितिले उसलाई दिएकोे नितान्त अर्कै परिचय । उसले एउटा हातले आफ्नी नाबालक छोरी डो¥याएकी थिई, अर्को हातमा हतकडी थियो । अगाडि सडककिनार र घरका झ्यालढोकाबाट थुप्रै मानिस उसैलाई हेरिरहेका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पाठ

~परशुराम बुढाथोकी~ स्थान : स्कुल र बाटो समय : साझ को ४ बजे  स्कुलमा घन्टी बजेको आवाज … हल्ला गर्दै बाहिरनिस्कदै गरेको बच्चाहरुको हुल। त्यो हुलमा एउटा ८-९ वर्षको फुच्चेनि छ। नाम हो उसको भुन्टे। उ नै हो मेरो कथाको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुफियाना

~कुमार नगरकोटी~ हेलसिन्की, फिनल्यान्ड ।। बालजार जाकोला सदाझैं त्यो साँझ पनि गिर्जाघर गयो । एक वर्षअघि सडक दुर्घटनाबाट देहान्त भएकी आमाको निम्ति प्रार्थना ग¥यो र एउटा मैनबत्ती बाल्यो । मैनबत्ती उसले घरैबाट ल्याएको थियो । गत साल उसले एउटा क्यान्डलगृहबाट … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : तारेभीरमा राम राम

~राजीव पौड्याल~ भानु उफ्रिदै आयो, बाको छेउमा गएर भन्यो, मैले आज ५० हजार जितेँ, यसरी जित्दै गए भने म छिट्टै नै लखपति हुन्छु। १२ बर्से केटाको त्यस्तो कुरा सुनेर बाले चासो जनाएर सोधे, त्यो जित्न चाहि कसरी जित्ने रहेछ भन् … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

द्वन्दकालको कथा : आमा

~शिव घिमिरे~ “बाबु, मेरो बाबु! पर्ख, मैले तिमीलाई कहाँ-कहाँ खोजिनँ। पर्खन बाबु पर्ख।“ रुँदै भनिएको यस वाक्य सुनेर म पछाडि फर्किएँ। मलाई एक अधवैँशे महिलाले आई अँगालो हालिन्। मलाई केही डर महसुस भैरहेको थियो। तर मैले मेरो डरलाई लुकाइरहेँ। केही … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाबा ! भ्रष्टाचारी ज्वाइँ नखोज्नुस

~यमुना अर्याल~ एक दिन साथीले आफ्नो दाइलाई व्यङ्ग्य हान्दै बायोडाटा बनाइदिइन् । दाइ अफिस गएका थिए । ‘हेर न मेरो दाइ बुढो भइसक्यो, अहिलेसम्म भाउजू ल्याउने सुरसार गर्दैन । दाइले बिहे नगरी आफ्नो पालो आउँदैन क्यारे, आफू त बुढो भयो-भयो, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment