रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समीक्षा : 'पापिनी आमा' खण्डकाव्यको विश्लेषण
- संस्कृति परिचय : लिम्बू संस्कृतिको द्योतक-धाननाच
- समालोचना : लेखनाथ पौडेलको ऋतुविचार खण्डकाव्य
- नेपाली उपन्यास : नन्दिता
- पत्र कथा : परदेशी दाजुलाई चिठी
- कविता : वातावरण
- बालकथा : बिचरो कौवा
- स्रष्टा परिचय : बहादुरसिँह बराल मगर - एक परिचर्चा
- गीति कविता : आमा
- लघुकथा : घोप्टेको घोप्टयाइँ
Tag Archives: नेपाली कविता
गजल : आश अझै बाँकी छ
~भिम बिराग~ मेरो सासमा तिम्रो मिलनको आश अझै बाँकी छ मेरो मुटुमा मधुमासको विश्वास अझै बाँकी छ
अब त होस् पुर्याऊ ए बुढी बा
~शैलेन्द्र सिम्खडा~ गाउँबाट हिँडदा बाले भन्नु भा’थ्यो बाबु खर्च थोरै छ यत्तिले पुर्याउनु, जे सस्तो पाइन्छ त्यै किनेर ल्याउनु,
कविता : पैसा
~लक्ष्मीप्रसाद देवकोटा~ पैसा छ क्या चमकदार र मोलवाला आँखा हुने जगतका यसमै उज्याला । क्या गोलगोल अनमोल छ चट्ट बान्की
कविता : सिंह र मूसा
~लक्ष्मीप्रसाद देवकोटा~ थियो गर्मी वेला हपहप थियो घाम बहुत बले झैँ आकाशै दनदन थियो धप्धपसित । बडो मानी गर्मी रुखतल सुती शीतलसित झिकी जिभ्रो खस्रो ढलकसँग लेटी सुखसित ।।
व्यङ्ग्य कविता : फुलेको जवानी
~लक्ष्मण गाम्नागे~ १. एक बेलुका मेरा बालाई ओछ्यानमा सुताएर मेरो छोरो मनिर आयो र उत्साहित हुँदै भन्यो ए बा ! मैले भने -के बा ? उसले भन्यो- मलाई पनि बूढो हुन मन लाग्यो बा ! छक्क पर्दै मैले सोधेँ – … Continue reading
Posted in कविता, हास्य - व्यङ्ग्य
Tagged Hasyabyangya, लक्ष्मण गाम्नागे - Laxman Gamnage
Leave a comment
कविता : गधा बोल्छ
~लक्ष्मीप्रसाद देवकोटा~ क. मालिक मानिस ! ही ही हः ! ही ही ह हः ! ही ही हः !
कविता : हुरीको गीत
~लक्ष्मीप्रसाद देवकोटा~ क. प्रलङ्कर शङ्कर–शिरको धूमिल जटाको उच्छाल, प्रलयको छ पताका मेरो उडान, पागल उत्ताल, मुस्कन्छु झलझल भीषण निजी शोभाले प्रसन्न नारी, सगर सागर सोहोरी सन्कें, भँवरी परेर भारी उग्रलाई अभिसारी ।
कविता : वसन्त पुर्णिमा प्रति
~लक्ष्मीप्रसाद देवकोटा~ क. प्रतिविम्बिँदी कटु जगत् कलिलो अमृतजलमा चोभी कलकल ! जादू झार्दी सब जलथल ! गोलवदन ! तिमी, दिन–सुकला जो, ज्योतिचदरले मुख ढाकी, तुहिनाचलको चुली उपरमा निहुरी चियाउन आ’की ! देखी, पश्चिम आशाले दीप सुनौला निभा’की !
कविता : शून्यमा शून्य सरी
~लक्ष्मीप्रसाद देवकोटा~ संसार रूपी सुख स्वर्गभित्र, रमें रमाएँ लिइ भित्र चित्र ।
कविता : हामी नेपाली
~लक्ष्मीप्रसाद देवकोटा~ क. एशियाली जागृति–युग–शिशु हामी उषासुत नयपाली हामी हिमालय–तनय पिपासु चढेन चुचुरा करमाली ।
कविता : प्रिति बिलाप
~लक्ष्मीप्रसाद देवकोटा~ (नेपालमा प्लेन दुर्घट्नामा परेका बालबालिकाका प्रति) क. दउगका तारा ! बाबा ! बाबा ! कलिला, उज्याला सुनगाभा ! पृथिवी झरेका स्वर्गका फूल !
कविता : ग्रहण नुहाउदी प्रति
~लक्ष्मीप्रसाद देवकोटा~ क. सूर्यकी दुहिता ! चन्द्रकी भगिनी ! ए युवती ! गर स्नान !
कविता : गौंथली र देवकोटा
~लक्ष्मीप्रसाद देवकोटा~ क. गौंथली र देवकोटाको एउटै गुँड छ ! एउटै गुण छ !
कविता : कहाँ सम्म्को आँट
~मोतीराम भट्ट~ कहाँ सम्म्को आँट लौ हेर तिन्को रिसाएर आँखा पनि तर्न लागे कहाँ सम्म्को आँट लौ हेर तिन्को रिसाएर आँखा पनि तर्न लागे
कविता : भेन्टिलेटरमा देश !
~अनुज श्रेष्ठ ‘प्रवास’~ भोलि अर्थात जेठ १४ गते यो देशको अप्रिल फुल आफ्नो आँगनमा फलेको हलुवावेद झैं संविधानका सपनाहरु बाँडेर हामीलाई कमरेडहरु निदाइरहे महङ्गा पलङ्हरुमा र भरिरहे अन्तराष्ट्रिय उडानहरु । राष्ट्रिय उडानको महँगीमा छट्पटाइरहयो कर्णाली ब्लुज…. ६२/६३को आन्दोलन,सहिदका सपनाहरु
कविता : के लेख्नु मैले पर्यो
~माधव घिमिरे~ धर्ती यो हरियो थियो सगरका तारा उज्याला थिए मेरै प्रीति सुहाइ कान्तिपुरका सन्भुयाल अग्ला थिए छाया आज पर् यो छिप्यो छवि कहाँ के देख्नु मैले पर् यो आँसूमा अब चिप्लियो कलम यो के लेख्नु मैले पर् यो !
कविता : हे नारायण के भयो !
~माधव घिमिरे~ पानी सिमसिम बर्सिएर सकियो आषाढको रातमा निस्के झिम्झिम ज्योतिमा जुनकिरी ओस्याइला फाँटमा फारी बादल शैलको शिखरमा तारा उदाइन् अब आई विष्णुमती-पवित्र तटमा मेरी निदाइन् अब
कविता : बिर्सी बिर्सिसकिन्न
~माधव घिमिरे~ लीला माइतका भुलेर घरका धन्दा तिमीले गर्यौ आमाको ममता भुलेर कसरी माया मलाई गर्यौ छातीबाट झिकेर प्राणसरिका छोरी मलाई दियौ हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ
कविता : लाऊ अन्जुलि तीन बार जलको
~माधव घिमिरे~ सेलायो उनको चिता र दिनको ज्वाला निभ्यो पश्चिम यो छाया-छविको डुब्यो दिन डुब्यो रङ्गीन त्यो जीवन थोत्रो देवल शून्यसान दुनियाँ सारा अँध्यारोतिर जाऊ हे सखि ! साँझको शिखरको पारी उज्यालोतिर
कविता : मेरी लच्छिनकी जहान
~माधव घिमिरे~ कोठामा कसरी पसूँ नजरकी श्रृङ्गार छैनौ तिमी यत्रो शोक कहूँ कहाँ हृदयकी आधार छैनौ तिमी कोठामा अघि भर्खरैतक थियौ बोलीरहेकी तिमी ए छैनौ कसरी भनूँ ! हृदयमा खेलीरहेकी तिमी
कविता : तिमीलाई भेट्न अब धाउदिन म ठुली
~साजन राई ‘उपेक्षित’~ तिमीलाई भेट्न अब धाउदिन म ठुली हामी बस्ने चौतारीमा आउदिन म ठुली धेरै गुमाएछु मैले तिमलाई माया गर्दा तिम्रो मेरो माया भित्र रंगीन सपना भर्दा
कविता : नयाँ वर्षको नविन छायाँ
~लक्ष्मी उप्रेती~ भोलि आउने दिन नयाँवर्षको फेरमा टाँगिएर नौलो उत्सव जन्माउन प्रसवपींडामा व्यकुलित भइरहेको बेला देश भासिंदै गएको दलदल पनि अचानक सुकोस् पुराना दुर्दिनहरूलाई सनक्क निखारेर ।
कविता : चुनाउस्केच
~सञ्जय राई~ चुनाउ प्रचार-प्रसार अभियान सकेर फर्किएका छन् लुते विकास योजनाहरू। मरम्मती पर्खेर बसेको जीर्ण सड़कको भित्ताको पोस्टरले अझ थामिराखेको छ विकास ल्याउने नेताको गह्रौं अनुहार। सड़क, बिजुली र पानीकै समस्याहरूलाई चुनावी सिम्फोनीमा अझ लय हालेर गाउन सक्छ चारपटक चुनाउ … Continue reading
कविता : समकालीन कबिता
~सहदेव पौडेल~ अति भयो बन्द हड़ताल अति निस्कियो जुलुश शिथिल भयौ हामीसबै, खंडित हुने भो मुलूक लौन अब जागौ ,बाटो बनाऔ, जोतौ खेतबारी सयौथरी जात धर्मका गोडौ फुलबारी
कविता : दशै अनि बसाई
~दिपमाला राई~ आयो दशै भन्दा भन्दै खल्लो खल्लो पारामा वितेर गयो दशै फर्की आउने बाचा गर्दै अर्को सालसम्मलाई उ गयो बसाई टन्न मासुभात खान पाउनेलाई हसाएर रित्ता पेट हुनेहरुलाई रुवाएर
कविता : श्रद्धाञ्जली
~मोति चाम्लीङ्ग ~ वेली चमेली भरी उपवनमा प्रफुल्ल पुतली सरी नयनमा पुष्पदलका परागहरु छान्दै स्वतन्त्रताका सम्वाहकहरु रम्दै शान्तीकामी बिगुल फुकिरहेका थिए
कविता : तिमी साथ हुँदा
~राजेन्द्र~ भूल पनि मिठै हुन्छ तिमी साथ हुँदा केही गरुँ जस्तो लाग्छ तिम्ले हात छुँदा बढ्छ ढुकढुकी माया बढ्छ ढुकढुकी अन्जानमै गर्न पुग्छु मैले छुकछुकी हसो खेल्ने मुहार तिम्रो लाग्छ देउराली पतजmड मनको वृक्ष भरि फुल्छ हरियाली
कविता : माधवी
~चन्द्र राइ ‘आकाश’~ तिम्रो सुन्दरताको वयान गर्दा महाकवि बनेछु झैं लाग्यो तिम्रो स्पर्शको तरङ्गमा नौलो संगीत प्रलय भए झैं लाग्यो । म आफू तिम्रो स्ना त यौवनको दहमा पौडन्दा स्नायुका सन्जालभरि झट्कन प्रवाहित भो तिमीले तिम्रा सर्वस्व मलाई सुम्पदा स्वर्गपुरीको … Continue reading
कविता : माछो, एक्वेरियम र परिधि
~सविना सिन्धु~ माछो, एक्वेरियम र परिधि सबिना सिन्धु म बाँचेको कथाको देश आँशु र भेलको सामुन्दि«क देश डग्मगाउँछन् सपना, बाढी बढ्दा बढ्दै स्वयम् निल्न थाल्छ मलाई म मान्छे भएर बाँच्दिन माछो भएर बाँच्छु
कविता : घण्टाघर र सपना
~सविना सिन्धु~ प्रत्येक दिन नयाँ प्रणयसाथ म उभिन्छु घण्टाघरझैं समयले अँगाल्छ मलाई । र रातमा पोल्टटाभरीका जून निलेर निदाउँछु ।
कविता : किसानको रहर
~लक्ष्मीप्रसाद देवकोटा~ सानो छ खेत, सानो छ बारी, सानै छ जहान नगरी काम, पुग्दैन खान, साँझ र बिहान ।। बिहानपख झुल्किन्छ घाम देउराली पाखामा असारे गीत घन्किछ अनि सुरिलो भाकामा ।। काँधको शोभा हलो र जुवा हातमा कोदाली जीवन धान्न … Continue reading
कविता : आत्मविम्ब
~मोहनबहादुर कायस्थ~ कलेटी परेका ती कन्चट र निधारका धर्साहरु हिस्सी नपरेका ती अनुहारका रेखहरु वर्षौंवर्षपन्जामा परेका ती भावनाहरु यसै ओइलाएर सुक्नेछन् धुजिएर जानेछन्, बिलाएर जानेछन् किनभने यहाको आबोहवाले नौलो रङ्ग लिएको छ नया पालुवा फेरेको छ-आफै भित्र ।