रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- कविता : वातावरण
- कथा: सहमति
- कथा : कृष्ण सुदामाको कथा
- यौन कथा : उत्तेजित घेरा
- भीमनिधि तिवारी का मुक्तकहरु
- समीक्षा : कौण्डिन्य गोत्रको प्रारम्भ द्वापर युगमा
- कविता : शून्यमा शून्य सरी
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- समीक्षा : मुनामदन खण्डकाव्य
Tag Archives: नेपाली कविता
कविता : सोझो मान्छेको चेप्टो कुरा
~अतित मुखिया~ धेरै देखे मैले सभ्यताको पोखरीमा पौडिरहेका असभ्य अनुहारहरु । शिष्टाचारको पासो थापेर दुरव्यवहारका लोप्पा खुवाउने, अशिष्ट भलाज्मीहरु । यसैले आजकल मनोकांक्षाका झिरहरुमा भावनाका शील उन्दै मनको भुङगरोमा सेकुवा सेक्ने गर्छु
कविता : दुर्घटित मन
~हिरण्यकुमारी पाठक~ आज मन कता हरायो कता भित्रभित्रै रित्तिउझैं थाहा छैन अथाह समुद्र भित्रभित्रै डुब्न गएछ कि मन, कसरी समाउ यो मनलाई कता खोजु कता यो मनलाई मन नभएको मुटु कस्तो होला,
कविता : बन्ने छ सुन्दर शान्त र सम्वृद्द नेपाल
~बाबुराम पन्थी ‘गुल्मेली’~ साथीहरू भन्छन् हाम्रो देश बिग्रीयो हाम्रो देशमा मानवता हरायो ! जनता राजनितिको शिकार हुन बाध्य छौ । म सोंच मग्न हुन्छु मन मनै आफै भित्र प्रश्न उठ्छ । एउटा विरामीको पिडा कम गराउने डाक्टरमा के मानवता छैन … Continue reading
कविता : म रुन्छु कर्णाली
~महेश रिजाल~ आफ्नै छाया बाट छोडिएको सिलौटोमा चंदन जसरी घोटिएको चुसिएर, लुटिएर फालिएको तर पनी आफ्नै भनिएको देश को एस्तो शासन प्रणाली
कविता : यात्रा स्थगित भइदेओस्
~उदय निरौला~ कहिलेकाहीँ त लाग्छ यात्रा अविरल नबगेर कहीँ कतै टुङ्गियोस् साक्षी बनेको छु यद्यपि यात्रामा पात झर्छ यात्रामा पात मर्छ र पुनः पुनः पलाउँछ पुनः झर्छ मर्छ र पुनः पलाउँछ । लाग्छ ! घाम उदाएपछि पुनः नअस्ताओस्
कविता : बधाई प्रचन्ड
~लोप्चन लामा~ बधाई छ प्रचन्ड स-परिवार बिदेश भ्रमण तिमीलाई बधाई छ बाबुराम सर्बे-सर्वा ढुकुटी ब्रम्ह्-लुट तिमीलाई धेरै आस्था अनी विश्वाश थियो बाह्र बर्ष रगतको होली खेलेर सत्तामा पुग्दा नेपाल आमाले लामो चैनको सुस्केर हालेथ्यो
कविता : नाईं गर्दिन के!
~प्रणिका कोयु~ “प्रणिका, उमेर भयो त! डाँडा काट्दैछ है वैंशले लौ तिमी पनि” यही भन्थे, भन्छन् उनीहरू र म सुनिदिन्छु हाँसो, उदेक, वेवास्ता र झर्काईकासाथ भनिदिन्छु पनि छैन हो बिहे गर्ने रहर मलाई, अँ सोच्दैछु, गरौंला नि, के छ र … Continue reading
कविता : बिचरो हंस ब्युँझियो
~वामदेव पण्डित~ गए रात निकै नौलो, स्वप्न देखेँ म भन्दछु राजाले पद छोडेर, कसरी कन भन्दछु गद्दीमा बसी खेल्ने रे, हृदयेन्द्र नरेश भई खोपाको देवताजस्तै त्यो तन्त्र लवलेश भई ।।१।। उमेर नपुगेसम्म प्रतिनिधि बनाउने हिमानी एक आमा र जनता तीन … Continue reading
कविता : समयको सत्ता
~रामकृष्ण सुनुवार ‘आँकाला’~ खै ! गर्भमा कष्ट प्रद कुर्दा कुर्दा ग्रह ब्रम्हाण्ड दगुरेनन बेस्कन अरुको शाहारामा जीवन जिउने क्रम अनायासै थोपरी दिएर कहिले सक्षम स्वावलम्बी बन्ने ? सूर्यलाइ चुम्बकीय शक्ति तीव्र पार्न बाल मुस्कान टक्र्याए सौर मण्डल तिब्र गतिमा दौडाउन … Continue reading
कविता : सुनकेशरी मैयाँ
~शोभा न्यौपाने~ वन-पाखामा दाउरा-सोत्तर गर्दै चुलो-चम्को पानी-पँधेरोसँगै जीन्दगीका उतारचढाप हेरेर आधा जीवन गुजारेकी मेरी आमा सानी छोरी – मलाई काखमा सुताएर हरेक रात दन्त्य कथा सुनाउने गर्थिन् त्यस्ता कहानीहरु जसले मलाई एक रँगिलो संसारमा पुर्याउँथ्यो जहाँ सुनकेशरी मैयाँको केश बगाउँथ्यो
कविता : सरकार ,मलाई मेरो भागको जमिन फिर्ता गर !
~निमेष गिरि~ सरकार, म विर्खवहादुर यो देशको माटोको कुनै भाग मेरो पसिनाले सिंचिएको छ सवैलाई भाग लगाउदा करोडौ टुक्रामा एक टुक्रा मेरो पनि हक लाग्नेछ त्यसैले सरकार मलाई मेरो टुक्रा फिर्ता देऊ म तिम्रो अधिनस्थ हुन चाहान्न
कविता : माघ आठ पन गैग्यो
~लक्ष्मण अधिकारी~ गोठ भरी हल बल्ल पाली जग्गा बाजै रैग्यो आएइन संबिधान हाम्रो माघ आठ पन गैग्यो जोतन्या हली भागी गैग्यो पैसा पानी लैग्यो संबिधान न पाइन्या भयो यो अचम्मै भैग्यो चमर पन हल्लायाका घोगा पसायाका माघ आठ मा संबिधान … Continue reading
कविता : एउटा मान्छे
~कृष्ण कट्टेल~ आज पनि उनी हराइरहेका थिए मध्य दिनमा, टन्टलापुर घाममा भिडभाडको बिचमा मध्य निन्द्रामा । लाग्थ्यो उनी मेटिरहेका थिए थकाइ सोचिरहेका थिए भाग्य अनि छोट्टिरहेको भविष्य ।
कविता : मर्न सकूँ तिम्रा लागि
~हरिभक्त कटुवाल~ बल्ल आइपुगेको आमा ! तिम्रो न्यानो काख खोज्दै माया देऊ, मलाई मायाको भोक लागेको छ। हात चोपलेर पवित्र पानीमा वाग्मतीको तिमीलाई फेरि कहिल्यै नछोड्ने किरिया खाइसकेको छु। मुठ्ठीभर माटो लिएर पावन मातृभूमिको मेरा अपराधहरुको प्रायश्चित गर्न लागिरहेको छु
कविता : विश्व मानव चे
~कुमार काफ्ले~ एउटा देशमा तिम्रो नाभि गाडिएको छ त्यहीँको माटो सुँघेर हुर्केका तिमी अर्कै देशको भूमिमा प्रशिक्षित भइ विभिन्न देशको माटोमा, पहाड र बस्तीहरूमा अथक युद्ध गर्ने,क्रान्तिको बीउ छर्ने र अर्कै मुलुकमा गई रगत र पसीना बगाउने प्राणाहुति गरि शहादत … Continue reading
कविता : फूलमाया
~आस्था के.सी.~ आज शहरमा हल्लीखल्ली छ चारैतिर भेला छ बैठक छ तालिम छ र गोष्ठी पनि छ सदियौं पुराना अवशेषहरु मेटाउन आत्मसम्मान र स्वाभिमानको जग बसाल्न गाउँ–गाउँमा अन्तक्र्रिया छ ठाउँ–ठाउँमा सभा पनि छ ।
कविता : मसानको एक टुक्रा हाड
~भैरव अर्याल~ कैले कैले निद्रामा त्यसइ देखिएको सपना जस्तो कैले कैले तन्द्रामा अनायासै सुनिएको घटना जस्ता कस्तो कस्तो एक सम्भावनात्मक सम्झनाले दिमागअको सानो तन्तु हल्लाइदिन्छ ऊ थियो । व्यतीतको कहाली लाग्दो महासागरमा मानवमावनको युगौंदेखिको महासागरमा, महासमरमा को कहाँनेर कतीखेर के … Continue reading
कविता : रातो बाकसले भन्दै थियो
~इन्द्रेणी शर्मा ‘जलद’~ हे जिउँदा युवा हो देश तिम्रो हो जाग उठ ! हत्यारा भोगीलाई मेरो कब्जामा राखी देश चलाउनु जलाउनु मेरोसाथ् ति जिउँदा लाशलाई नयाँ नेपालको संरचना गर्नु छिमेकीको मुकाबिला गर्नु देखाउनु पूर्खाको इमान सम्मान देश बनाउनु !
कविता : सतीले सरापेको देश
~मणिराज सिंह~ टेक्दै मसानका ढिस्काहरू खेल्दै रगतका फाल्साहरू सित झण्डा उचालेर वीरताको फर्कदै थिए जब भीम मल्ल आफ्नै आमाको काखमा साँगुरो सुरुङ्गभित्र कोलाहलका विक्षिप्ततामा रन्थनिएका प्रताप मल्लहरू पिचासझैँ भौँतारिएर घृणाका काँडाहरू उमारेर आँखामा
कविता : प्यास, प्यारी र धाराहरू
~त्रिभुवनचन्द्र वाग्ले~ जताततै पानीपानी पिउने थोपा छैन पानी । पूर्णकलश दाहिने पारी आफ्नो समुद्री यात्रा सुरुगरें मैले बिर्सिएको छैन काँधमा पानीको तुम्लेट बोक्न अँ, यो जल–यात्रा हो र त पिउने पानी लैजान बिर्सन हुन्न हामी पानीमा बग्छौं यद्यपि प्यासले सुक्छौं … Continue reading
कविता : शरमको अर्थ
~केशव शिलवाल~ बादलको घुम्टो ओढेर लजाउँदै–लजाउँदै आकाशमा प्रकट भएको घाम देखेर मलाई शरम लाग्छ शरम गर– यो शरमको कुरा हो मानिसको छातीलाई पिच बनाएर मानवताको छक्का हान्ने क्रिकेटरले नै मानवताको गीत गाउनु– यो शरमको कुरा हो
कविता : डेन्जर जोन
~विनोदविक्रम केसी~ डेन्जर जोनमा हुनुहुन्छ तपाईं र, खेलिरहनुभएको छ क्यान्डी क्रस यो असाध्यै खतरनाक कुरो हो चौतर्फी घेराबन्दीमा हुनुहुन्छ समुद्रपारिको डोनाल्ड ट्रम्प र टोलको गुन्डा राष्ट्रवादको प्रेत र मुकुटको पिशाच माफियाजस्तो सरकार र सरकारजस्तो माफिया कर्पाेरेट कल्चर र आदिम लुटशास्त्र … Continue reading
कविता : आव्हान
~चन्द्र रानोहछा~ जहाँ पोखेथ्यौ विदाइको अविरल आँशु त्यहींबाट हेरिरहेछु तिमीले नाघेको शून्य क्षितिज परदेशी! आकाशको कुन मौन बलेसी मुनि
कविता : आमी भालोवासीः म माया गर्छु
~माधव घिमिरे~ हृदयमा मधु हजुर, अधरमा हाँसी विश्वकवि ! बोलिरै’छौ –आमी भालोवासी आमी भालोवासी आज स्वर्णप्रभातमा रविलाई देखेँ रविबिम्बभित्र त्यही छविलाई देखेँ तिमी आफ्ना सिर्जनामा सधैँ अविनाशी
कविता : रित्तो भो अन्तुडाँडा!!
~एकु घिमिरे~ रित्तो-रित्तो लाग्छ यो टारबारी बा’कै झल्को दिन्छ त्यो बाँसघारी। बाबा!खोजी गर्छ लोटा र भाँडा बाबा जाँदा रित्तो भो अन्तुडाँडा!! ढाका टोपी चट्ट् लाएर हिंड्ने गुन्गुन् गीत गाएर हिंड्ने।
कविता : भान्जी किमाथाङ्कालाई पत्र
~बालकृष्ण पोखरेल~ भान्जी किमाथाङ्का ! मेरी भृकुटी दिदैकी प्यारी छोरी किमाथाङ्का ! मेरा स्रङचन भेनाको काख खुँद्ने किमाथाङ्का ! तिमी कति निष्ठुरी ! बाफ्रे ! कति अल्छे बानीकी अभिनेत्री तिमी ! हर्र मोटर चढेर आउँदिनौ तिमी मोरङ । भान्जी ! … Continue reading
कविता : सजिब चित्र तिमी
~रुमन न्यौपाने ‘अमन्त’~ मेरो कथामा छुटेको पात्र तिमी मेरो संगीतमा छैनौ तिमी गरु म तिमीलाई लयमय बासुरीमा ? भो गाउँदीन तिमीलाई बेसुरमा । चुम्बन गर्दै आलीङ्गन गर्दै मस्त तिम्रो बक्षस्थलमा लरबराउँदै मदको सुरमा तिमै्र नाम कराउदै गरु म तिमीलाई लयमय … Continue reading
कविता : छोरा,छोरा र छोराहरू नै
~जयन्ती ‘स्पन्दन’~ सामञ्जस्यताको अभावमा मेरा पुर्खाका आग्रहमा अन्तरे,जन्तरे,लखन्तरे….र पानीमन्तरेपछि मेरी आमा अझै पनि छोरा,छोरा र छोराहरू नै जन्माउन तम्सिरहिछन् हरबखत खिया लागिसकेको गर्भाशयमा बोकेर केवल एउटा अन्त्यपछिको अस्तित्वबोधका लागि। मेरा बाबा अझै पनि भोका र निवस्त्र आँखा लिएर
कविता : पँलास पनि फूल हो
~समा श्री~ गमलामा तिमीले रोपेको बोट कठ्यांग्रिएको छ तुषारोले खाएर पातहरू पँहेलपुर हुँदै झरेका छन् थुप्रिएका छन् बोट मुनि यादहरू बनेर सम्झ त
कविता : महामानव गौतम बुद्ध !
~न्हुछेरत्न बुद्धाचार्य~ ‘बुद्ध यो शब्दको महिमा अपार शाक्यमुनिको बौद्ध दर्शन विश्व शान्तिको महान सन्देश हो यो भूमण्डलमा संदियौदेखि अँध्यारो पथमा ज्ञानको ज्योति प्रज्ज्वल गर्नुहुने सर्वाथसिद्ध ! परिवर्तनशील समाजका युगान्तकारी महामानव दासयुगमा समानताको शंखनाद गर्नुहुने
कविता : साल्मी र शिवा
~सञ्जु शिल्पकार~ साल्मी, च्यातिएको तिम्रो पछ्यौरीको निम्ति न्यायको सट्टा उनीहरू, पानीका फोहरा, अश्रुग्यास बर्साइरहेछन्। तिम्रो पछ्यौरीसँग धेरैधेरै तिम्रा संगीहरूको मुटु जलिरहेको छ।
