रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- कार्यपत्र : नेपाली भाषाको मानकीकरणको प्रयासका घुम्तीहरू
- कविता : मानव
- शोधपत्र : ‘पहेँलो घाम’ उपन्यासको विधातात्विक अध्ययन
- पत्र कथा : परदेशी दाजुलाई चिठी
- पौराणिक कथा : अष्टावक्र
- कविता : तिनलाई मेरो स्वागत
- समालोचना : नाटककार तिवारीको प्रवृत्तिगत मूल्याङ्कन
- समीक्षा : कथाकार पूर्ण राईलाई सरसर्ती हेर्दा
- समीक्षा : लोकगीत र यसका विशेषता
- पौराणिक कथा : कर्ण
Category Archives: गजल
गजल : चक्र जस्तै घुम्दो रै’छ
~रमेश भट्टराई ‘सहृदयी’~ खेल कस्तो दुनिया यो चक्र जस्तै घुम्दो रै’छ शैली ढुङ्गेयुगकै खै मानवता गुम्दो रै’छ बालापन सिक्यो बढ्यो प्रेम भाव आमाप्रिय जवानीको मात चढ्दा घमण्डले चुम्दो रै’छ
गजल : फुलेको हेर्न मन छ
~बद्री बाबु पोखरेल~ अब त तिम्रो पेट फुलेको हेर्न मन छ आगनिमा लालाबाला डुलेको हेर्न मन छ म सधैँ कमाउने ,कामले व्यस्त हुन्छु तिमी छोरा छोरी सँग भुलेको हेर्न मन छ
गजल : सत्यको, आचरणको !
~शेखर ‘अस्तित्व’~ म गर्छु कुरा, सत्यको, आचरणको ! तिमीलाई बानी पर्यो, आवरणको ! सधैं ख्याल-ठट्टामा तिमीले उडायौ ! मेरो लागि थ्यो प्रश्न जीवन मरणको !
गजल : मानिसको भाषा
~धनराज गिरी~ बारुद र गोली भयो मानिसको भाषा देखिएन कतै पनि यौटा झिनो आशा आयो मृत्यु खेलाडी भै शान्त मैदानमा प्राणै हर्ने खेलखेल्दै फ्याँकेको छ पासा
गजल : कस्तो खराब
~मनोज निर्जन~ अशान्ति र भय कस्तो खराब अहिलेको समय कस्तो खराब अरूलाई रोकेर आफू अघि बढ्ने मान्छेहरूको आशय कस्तो खराब
गजल : भन्न पनि पाइँदैन
~मनु ब्राजाकी~ बिर्सिएछु भन्न पनि पाइँदैन । यस्तो जाबो माया अब लाइँदैन । भोकसित साटिएको जुठोपुरा, अबदेखि मीठो मानी खाइँदैन ।
गजल : मनका धुन छान्नेलाई
~भुपेन्द्र महत~ आफ्नै करङ बजाइ पराइ मनका धुन छान्नेलाई आफ्नै मान्छे भनुँ कसरी बिरानो हुन जान्नेलाई सम्झँदा पोल्छ, मुटुनै घोच्छ, बिर्सन सक्तिन हाँसि हाँसि आँफैले रचेको मायाको खुन तान्नेलाई
गजल : खप्पिस मानिन्छन
~मौसमजी भण्डारी~ कोहि उल्टो बोलेर खप्पिस मानिन्छन रातदिन धोकेर खप्पिस मानिन्छन हुलमुलमा सद्दे देखिने नारद हरु कुरा बडा पोखेर खप्पिस मानिन्छन
गजल : उसको काममा खटाउँछ
~गोवर्धन पूजा~ समयले हामीलाई उसको काममा खटाउँछ मन परेसम्म राख्छ नचाहदा हटाउँछ गाउनु पर्छ जीवन गीत लाउनु पर्छ मायाप्रित सधै सधै यही कुरा पढाउछ रटाउँछ
गजल : कुनैपनि पोलाइले
~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ नदुख्ने भो अब मलाई कुनैपनि पोलाइले, नथाम्ने भो कम्पन मेरो कुनैपनि छोपाइले । कल्पनाको संसारमा चन्द्रमा नै सम्झेपछि, नबुझ्ने भो चित मेरो कुनैपनि सोचाइले ।।
गजल : तिम्रो हाँसोको लागी
~अमृत सिङ थिङ~ हजार चोट स्विकारे थें तिम्रो हाँसोको लागी आफ्नो भारी घटाएँ थोरै तिम्रो नासोको लागी अँध्यारोमा साथ खोज्दै भुतारिएँ चारै तिर हरेक अंग पल्टाई दिए तिम्रो चासोको लागी
गजल : हो साथी
~केशव गाहा ‘पाल्पाली’~ देशका निम्ति सङ्घीयता घातक हो साथी । देश टुक्रा टुक्रा हुनु हानिकारक हो साथी ।। अखण्ड हाम्रो देशलाई खण्ड खण्ड पारी । सुशासन हुन्छ भन्नु एक नाटक हो साथी ।।
गजल : मलाई पनि घाऊ लागेपछि
~गोवर्धन पूजा~ दुख्छ नि हो मलाई पनि घाऊ लागेपछि चढ़ाएको फूलमाथि पाऊ लागेपछि कति गरि जोडे कोथ्ये विश्वासको वाग झर्यो आंशु माली दाईको भाऊलागेपछि
गजल : नेता छलेर हिड्दैछन्
~निर्मला अवस्थी~ थप्पड खाने डरले नेता छलेर हिड्दैछन् खानेले खाए नपाउने चाही जलेर हिड्दैछन्।। देशको पीर केही छैन तिनलाई लुटेर खानु छ भातको साटो पिउँछन् रक्सी ढलेर हिड्दैछन्।।
गजल : बस्ती छ यहाँ
~नविन बस्याल~ महङ्गो महलभित्र सुत्नेहरुको बस्ती छ यहाँ चिल्लो कारमा सडक कुद्नेको बस्ती छ यहाँ त्रिपाल नपाउने गरिब दुःखी नै रहे देशमा राष्ट्रलाई जुवा खेल्न जुट्नेको बस्ती छ यहाँ
गजल : बादलका टाटा हेर
~बाबुराम आचार्य~ आकाशमा देखिएका बादलका टाटा हेर धरतीमा बल्झिएका घाउका खाटा हेर । कति छर्छौ खोक्रा आडम्बरी सपनाहरू कृषि अनि अर्थतन्त्रमा आएको घाटा हेर ।
गजल : नेताहरू
~कल्पना पौडेल ‘जिज्ञास’~ जुलुस जम्मा पार्दै भाषण छाँट्छन् नेताहरू चिप्ला कुरा गर्दै दिमाख चाट्छन् नेताहरू नौलो क्रान्ति ल्याउँछौं देशमा अब भनेर
गजल : लोग्ने को हो?
~मनु ब्राजाकी~ स्वास्नीलाई बेश्या भन्ने लोग्ने को हो? जन्म दिने तिम्रो आमा भोग्ने को हो? लोग्नेमान्छे, स्वास्नीमान्छे दुवै मान्छे, स्वास्नीलाई मान्छे हुन रोक्ने को हो?
गजल : हाँस्न लाज भो
~भुपेन्द्र महत~ स्वाभिमानलाई बन्धकी राखी हाँस्न लाज भो आत्मसम्मान यो उधारोमा टाँस्न लाज भो बेसुरा लौ कती धेरै बिना गुदीका टाउका हल्लाको यो खेती भित्र विश्वाश गाँस्न लाज भो
गजल : रवीलाई फाँसी दिनै पर्छ
~हेम जङ्ग कार्की~ दिन दुःखीको सारथी बन्छ । रवीलाई फाँसी दिनै पर्छ । वेचियका चेलीको उद्दार गर्छ, रवीलाई फाँसी दिनै पर्छ । घरमा पनि छट्पट् छट्पट् गर्ने, सुत्ने खानेको टुङ्गो छैन, तस्करीको अड्डा खोजी गर्यो, रवीलाई फाँसी दिनै पर्छ ।
गजल : मलाई बोलाई रहन्छ
~अमृत सिङ थिङ~ तिम्रो न्यानो अगाँलोले मलाई बोलाई रहन्छ चञ्चल तिम्रो आखाँहरु सधै सताई रहन्छ काउकुती पो लाग्न थाल्छ मेरो सामु तिमी हुँदा त्यसैले त लाजहरु सधै शर्माइ रहन्छ
गजल : सुक्नुभन्दा अघि उठौँ
~केशव गाह~ शरीरको तातो खुन सुक्नुभन्दा अघि उठौँ सगरमाथाको शिर झुक्नुभन्दा अघि उठौँ तनभरी जताततै काटिएका घाऊहरू भित्रभित्रै झन बढी दुख्नुभन्दा अघि उठौँ
गजल : अब बसिदिन सक्छु
~निर्मला अवस्थी~ तिम्रै नजिक आई अब बसिदिन सक्छु थाहै नदिई तिम्रो मनमा पसिदिन सक्छु ।। मलाई छोडी अन्त कतै जान खोज्यौ भने बाहुपासमा तिमीलाई कसिदिन सक्छु ।।
गजल : लासका खालहरू
~कल्पना पौडेल~ बढ्दै छन् दिनहुँ लासका खालहरू रगतले रङ्गिँदैछन् नयाँ सालहरू हत्या हिंसा बढ्दैछ हाम्रो देशमा
गजल : तिम्रो घर भाडिँदैछ
~राजेश नेपाली~ लौ न ए नेपाल आमा तिम्रो घर भाडिँदैछ सानो यो सुन्दर नेपाल टुक्रा पारी बाडिँदैछ बहुल जाति भाषा धर्म बसेका छौँ मिलीजुली खिचातानी गर्दै फूलबारी यो माडिँदै छ
गजल : थोत्रो बस छुटेछ
~मनु ब्राजाकी~ नयाँ नेपाल जाने थोत्रो बस छुटेछ भ्रष्टाचारले मगन्तेको पैसो लुटेछ । पूरा खान ‘प्रभु’लाई भोग लगायो थोते बूढी आमालाई मकै भुटेछ ।
गजल : सिरेटो चलेर आयो
~रामेश्वर पौडेल~ चिसोचिसो यो सिरेटो चलेर आयो किन हो मुटुको चाल बढेर आयो सोधु म कस्लाई गई आज हेर बाच्ने आशाा यो फेरी मरेर आयो
गजल : हुरी चल्यो
~केशब आचार्य ~ सम्झनामा तिम्रो धेरै छाती भित्र हुरी चल्यो आँखाभरि छाई रह्यौ एकान्तमा रात ढल्यो बिर्सिदिने कोशीशमा मोडिएको पाईला कतै अनायास आज किन दिलभित्र माया फल्यो
गजल : आज झन्डा फरफरायो
~भुपेन्द्र महत~ तिम्रो दिलमा उसले आज झन्डा फरफरायो बिना युध्द हार भो मेरो छाती चराचरायो रुप उही रंग उही ढंग फेरियो कि कतै धेरै पछि भेटदा तिम्रो ओठ थरथरायो
बहरबद्ध गजल : नेपालकै माया लाग्छ
~जीवराज बुढाथोकी~ नेपाली म नेपालकै माया लाग्छ । राम्रो भेष उस्तै मिठो भाषा लाग्छ । पर्बत ताल, खोला नदी आफ्नै जाति, डाँडा फाँट थुम्का सबै खासा लाग्छ ।
गजल : चराहरु खुसी छैनन्
~जगत प्रसाद रेग्मी~ गुँड खोसिएका चराहरु खुसी छैनन् । फूल बिनाका भमराहरु खुसी छैनन् ।१। नरलोकका सुरासुन्दरीका कुरै छोडौ“ ।
गजल : गौरादह गाउँमा
~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ मेची अञ्चल झापा जिल्ला गौरादह गाउँमा, यो मन सधैं पुगुँ भन्छ उडी आफ्नै ठाउँमा ।। खोलानाला हरियाली बगैंचा र ताल यी, अंगाल्या’छ प्रकृतिलाई अडिग राख्छौं भाउमा ।।