Category Archives: डोट्याली रचना

डोटेली गजल : हिमाल हेरी झा

~कृष्ण सिंह पेला~ कति निको मेरो अपी हिमाल हेरी झा सेती सिरानमी बस्यो शैपाल हेरी झा दशरथ रे भीमजसा सपूतसूर्ज उदाउन्या मेरो सुदूरपश्चिमा नेपाल हेरी झा

Posted in डोट्याली गजल | Tagged | Leave a comment

डोट्याली कविता : धन्यइ हो भीमदत्त पन्त

~जयराज पन्त~ धन्यइ हो भीमदत्त पन्त तमरो, कामको बयान क्याँ गरूँ यई धर्तीका सुपुत्र तम एक, हौ भण्या सोच्यौ बरूँ कारिगाउँ ब्रह्मकुल सरस्वतीजीका, कोखबाट जन्मी गया तारानाथ पिताजीका ममताले, परिवारमा पालिया

Posted in डोट्याली कविता | Tagged , | Leave a comment

डोटेली गीत : बिरुवा र धामी

~उत्तम भट्ट ‘विवेक’~ एक दिन बिरुवा भयो बिरामी मुइ खाई भुन्यो बोलाईल्या धामी मुइ गयो उन्ज्याई धामीका घर धामी नाइ भिट्या ब कसो गर?

Posted in डोट्याली गीत | Tagged | Leave a comment

डोटेली युगल गीत : कन्न्या रैछ ग्वालि

~उत्तम भट्ट ‘विवेक’~ कन्न्या खोज्जु घर गयो कन्न्या रैछ ग्वालि लौन्या रैछ पैन्ट टि सर्ट, रैछ फेसनवलि गोरु बाकरा गोठ बादी झाडु पसी झाड्डु मेरा झान्या है त भुण्या आखा पसी ताड्डु

Posted in डोट्याली गीत | Tagged | Leave a comment

डोटेली गीत : माइत आया हु

~उत्तम भट्ट ‘विवेक’~ तम्लाई छाडी कठै लाडी क्याइ माइत आया हु न माइत कि न पोइलकी, कि दुख पया हु को गद्दो हो चुलो भाडो को कुच्चो बाट्टो हो दिन्या गोरु छाडी आइथिउ को घासु काट्टो हो

Posted in डोट्याली गीत | Tagged | Leave a comment

डोटेली गीत : बुट्टो राम्रो दनको

~उत्तम भट्ट ‘विवेक’~ अक्षर राम्रो कम्पनीको बुट्टो राम्रो दनको चित्त बुझुन्या कोही छैन येई उदासी मनको कुटी काटी ओखलीले पिस्या जातरीले ईती दुख क्याइ दियो हो माया कातरौले

Posted in डोट्याली गीत | Tagged | Leave a comment

डोटेली गजल : दोमिल्ला माइ

~कृष्ण सिंह पेला~ दोमिल्लामाइ हाल्यो फाल कैले बनायो उइको यो हाल कैले कुरा त नौनी जसा गरन्छ बुझन्छ उइकी यो चाल कैले

Posted in डोट्याली गजल | Tagged | Leave a comment

डोटेली गीत : घर भात खानु गयो

~उत्तम भट्ट ‘विवेक’~ खोज्याकी कन्न्या का घर भात खानु गयो सबले भातु खाया रैछ मुइत भोकोइ रयो धर्को मिलयको रैछ अट्ठाइस गुण मिल्या ब्यौलो होइ झानौ भुनी कोट पैन्ट सिल्या

Posted in डोट्याली गीत | Tagged | Leave a comment

डोटेली गजल : इसोइ खोज्जान जाण्ण्याहुन्या

~श्रीजन श्री~ मानवता थुनामाइ हौ , इसोइ खोज्जान जाण्ण्याहुन्या । दुनियाँ यो रुनामाइ हौ , इसोइ खोज्जान जाण्ण्याहुन्या । समुद्दर हुन अक्षर इनी , जति डुब्बा उति गैला // समुद्दरुइ दुनामा हौ , इसोइ खोज्जान जाण्ण्याहुन्या ।

Posted in डोट्याली गजल | Tagged | Leave a comment

डोटेली गजल : अब कि हो गर्दु?

~श्रीजन श्री~ इसोइ छ येइ जमानामाइ अब कि हो गर्दु? खुकुरी है तरवार लाग्द्या तरवार है कर्दु। उइले हाण्यो गुलेलीले मुइले जोड्या हातु, क्याकी रिसु हो यो सुदी पस्यो बन्दूक भर्दु?

Posted in डोट्याली गजल | Tagged | Leave a comment

डोटेली गजल : झाउ कसेरी मुइ

~सुरेश भट्ट ‘साहित्यप्रेमी’~ बिदेशका तइ खाडी, झाउ कसेरी मुइ जन्मभूमि छाडी , झाउ कसेरी मुइ न त भाइ छ घर, न दाइ छ मेरा इजाबुवा एक्लाइ पाडी, झाउ कसेरी मुइ

Posted in डोट्याली गजल | Tagged | Leave a comment

डोटेली गजल : मेरी प्यारी

~सुरेन्द्र जोशी~ मायामी दुख पडेले, मुख मड़कालि मेरी प्यारी मेराई लागि रात दिन, मुन्टो चडकाली मेरी प्यारी !! रोटा भात खान्ज्या थोक्काई कम खाया धेकेले रिसले राति भैवर, गाला चडकाली मेरी प्यारी !!

Posted in डोट्याली गजल | Tagged | Leave a comment

डोटेली गीत : धुलो पिसाइ गैछ

~उत्तम भट्ट ‘विवेक’~ छुट्टै बसी खानउ भुनी धुलो पिसाइ गैछ गीतमा गाली दियो भुनी बुडिया रिसाइरैछ माल बस्सु झानौ भुन्छी चढि बरे किया झान्या बेला तै राणले इसा गीत दिया

Posted in डोट्याली गीत | Tagged | Leave a comment

डोटेली गजल : माटो बचाउनाउ

~श्रीजन श्री~ आस भायौ जम्माइ मिली माटो बचाउनाउ। नेपाल आमा लेखियाको पाटो बचाउनाउ। हाम्रा हिट्या गुहारौ नि बाड लाग्गु पस्यो, सुण भायौ खालामाइको बाटो बचाउनाउ।

Posted in डोट्याली गजल | Tagged | Leave a comment

डोटेली गजल : ढुङ्गाले हाण्या छाती

~श्रीजन श्री~ फूलले हाण्या ढुङ्गो रोयो ढुङ्गाले हाण्या छाती। छाती रोया जिन्दगीमाइ पड्या रैछ राती। स्यालब्वासा सँगसङै पस्या गीतु गौनु, कुकुर बिल्ला कब हुन्ना एकर्काका साथी?

Posted in डोट्याली गजल | Tagged | Leave a comment

डोटेली गजल : घाउ चर्क्यो भणिदिया

~श्रीजन श्री~ छातीमाइ लाग्याको घाउ चर्क्यो भणिदिया। सोधी भन्या हजारीले मार्ग्यो भणिदिया। हुन्ज्याइ सम्म जम्माइ आफ्ना नहुन्ज्याइ बिराना, यै कुरडी सम्झी-सम्झी तर्क्यो भणिदिया।

Posted in डोट्याली गजल | Tagged | Leave a comment

डोटेली गीत : माइत नइत हेरे मुख

~उत्तम भट्ट ‘विवेक’~ मट्की बरे गइथेइ माइत नइत हेरे मुख माइतै मुणी बसी र मुनु क्याइ मान्या है दुख कन्न्या हेरी आइ ग यो भुनी तुइले लइ जान्या है मुइ जसा मुर्कट्यालाई कि निको मान्या है

Posted in डोट्याली गीत | Tagged | Leave a comment

डोटेली गजल : चक्कु हाणे तेरीबालाई

~श्रीजन श्री~ सकन्छेइ त अझै चक्कु हाणे तेरीबालाई। रोऊँ कि त हाँसू मुइलाई पाडे तेरीबालाई। संगसङै तर्दौ भणि जिन्दगीकी नदी, वीच घाटौनि लैझाइ मुइलाई छाडे तेरीबालाई।

Posted in डोट्याली गजल | Tagged | Leave a comment

डोटेली गीत : आघाइ भयो ब्यात

~उत्तम भट्ट ‘विवेक’~ उमेरु त नाइ भ्यो दादा आघाइ भयो ब्यात बुढी त छाडी माइत लागी मुइ एकलोइ यात कोसेलो न सुन्या दिन निन क्यालाई खड्डी हो छाडी झान्या राणका मुख डिठ क्यानाइ पड्डी हो

Posted in डोट्याली गीत | Tagged | Leave a comment

डोटेली गजल : घांटीलाईका मान्छे

~तिर्थराज भट्ट~ दिउँइ भणी दिना धोका, घांटीलाईका मान्छे । मेरा मित्तुर आफुइ भोका, घांटीलाईका मान्छे । तखडीमाई केलाई तौलु सुन तौल्या जनी, क्याको बर्ता क्याको थोका, घांटीलाईका मान्छे ।

Posted in डोट्याली गजल | Tagged | Leave a comment