Category Archives: जातक कथा

बौद्ध जातक कथा

जातक कथा : बुद्ध र नालागिरी हात्ती

बुद्धको मामाको छोरा भाई देवदत्त सँधै स्यानै देखि बुद्धलाई बेईज्जत गर्न मै लागिरहन्थ्यो, तर उ जहिले पनि तर्कले हार्थ्यो। एकपटक बुद्ध जब कपिलवस्तु पुग्नुभयो त अनेक कुलीन शाक्यवंशी राजकुमार उहाँको अनुयायी बने। देवदत्त पनि उनि मध्य एक थिए । केहि … Continue reading

Posted in जातक कथा | Tagged | Leave a comment

जातक कथा : घमण्डी बँदेल

एउटा सिंह हिमालयको गुफामा बस्थ्यो । गुफा नजिकैको वनमा बँदेलको बथान पनि बस्थ्यो । एक दिन सिंह जानवर मारेर पेट भरिएपछि नजिकैको पोखरीमा पानी खान गयो । पोखरीको नजिकै एउटा मोटो बँदेल चरिरहेको उसले देख्यो । पेट भरिएको हुनाले सिंहलाई … Continue reading

Posted in जातक कथा | Tagged , | Leave a comment

जातक कथा : चराहरुको सल्लाह बाँदरहरुलाई

एक समयमा एउटा नदीको किनारमा रुख थियो । त्यो रुख चराचुरुङ्गीहरुको लागि मानो घर जस्तै थियो । ति सबै आनन्दले बस्दै आएका थिए । एकदिन आकाशमा काली बादल छायो र दह्रो बर्षा भयो । केहि बाँदरहरु ट्ट्यही अर्को रुखमा खेलिरहेका … Continue reading

Posted in जातक कथा | Tagged , | Leave a comment

जातक कथा : कानो गिद्ध र चराहरु

एक समयमा पहाडको को तल सुनसान नदी थियो । त्यहाँ रुखहरूमा चराचुरुङ्गीहरू बस्थे । एक दिन कानो गिद्ध त्यहाँ बस्न आयो ।अरू चारहरुले उसलाई बुढो भएकोले स्वागत गर्‍यो । त्यो कानो गिद्धले जब चराहरूलाई देखेर रमाए र सोचे मलाई यिनीहरूले … Continue reading

Posted in जातक कथा | Tagged , | Leave a comment

जातक कथा : दुष्ट बाँदरको फटाहा व्यवहार

बनारसको एउटा गाउँमा एक जना सज्जन बस्थे । उनले घर नजिकको मूल बाटोमा एउटा इनार बनाइदिएका थिए । इनारको छेउमा जनावरहरुका लागि पानी खान सजिलो होस् भनी एउटा लाम्चो काठको भाँडो पनि राखिएको थियो । त्यो बाटो भएर हिँड्ने बटुवाहरु … Continue reading

Posted in जातक कथा | Tagged , | Leave a comment