रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समालोचना : अभीष्टको खोज उपन्यासको बिश्लेषण
- लेख : नेपाली साहित्यिक पत्रिका र साहित्यिक पत्रकारिता
- कविता : नैतिक दृष्टान्त
- बालकथा : बिचरो कौवा
- कविता : एउटा तीब्र बिहान
- कविता : जनघोष
- कविता : साँल्दीज्यू ! एक ट्वाँक चढाऊँ कि
- कार्यपत्र : साहित्यिक पत्रकारिता : अतीत र वर्तमान
- यौनकथा : पिशाचिनी
- यौनकथा : भग्नकुण्ड र माछो
Category Archives: गजल
गजल : पकाएको मात्र रैछ
~रवि प्राञ्जल~ पानी भित्र ढुङ्गा राखी पकाएको मात्र रैछ । पिँध मुनि चिसो आगो लगाएको मात्र रैछ । झरेको त्यो फूलमाथि पोखिएछ शीत भन्थेँ, फूल सम्झी काँढाले आँसु बगाएको मात्र रैछ ।
गजल : यो वर्ष
~मुक्तिनाथ शर्मा~ असार आएको छ यो वर्ष त्यसैले यहाँ छाएको छ हर्ष । असारमा मानु खाएर मुरी उब्जाउन किसानहरू गर्ने गर्छन् संघर्ष ।
गजल : शत्रु आज ठान्यौ किन
~भिम बहादुर थापा~ तिम्रै फेरमा फुल्थें सँधै, शत्रु आज ठान्यौ किन भावनामा भिजी आ’को दिलमा ढुङ्गा हान्यौ किन ** बुझ्झकीको बहाना त्यो, आँखै अघि अल्झियो कि खै विश्वासभित्र बल्दो माया, विवादभित्र तान्यौ किन
गजल : टेरी भो अब
~लेख कार्की~ आमा भन्छिन् टेर्नै छोड्यो अटेरी भो अब बाबा भन्छन् तेरो छोरो तन्नेरी भो अब । विज्ञानले त संसारनै साँघुर्याई दियो हेर्नुस नेपाललाई कतार पनि मझेरी भो अब ।
गजल : घात
~कृष्ण वस्ती~ जिन्दगीको बाटो छेक्न,बस्यौ घात लाई । नागबेली नजरले, डस्यौ घात लाई ।। देखाएर हातैभरि, चमेलीको तेल । झेल गरी तातो विष,घस्यौ घात लाई ।।
गजल : कस्तो भयो होला !
~सुरेन्द्र खौलराठी~ महाकाली किनारको शहर कस्तो भयो होला ! लाग्छ संधै भिमदत्त नगर कस्तो भयो होला ! मनभरी माया बग्थ्यो क्याम्पस रोडमा हिड्दा, कृष्णमन्दिर चौतारीको बर कस्तो भयो होला !
गजल : आसुँ झारौला
~आचार्य प्रभा~ दु:खको भुमरी मन्डराए संगै आसुँ झारौला पीर, ब्यथा भए पनि हासेर संगै टारौला संघर्ष हो जीवन बुझे पछी बाँच्न गाह्रो मान्नु हुन्न मरुभूमी झै हाम्रो छातीमा हिम्मत् को बीज सारौला
गजल : कसै गरे पनि
~धनराज गिरी~ ढल्दैन यो स्वाभिमान कसै गरे पनि छातीमाथि देवेन्द्रको बज्रै परे पनि भन्ने गर्थे बुढापाका हित हुने कुरा मर्नुहुन्न मानवता जे-जे मरे पनि
गजल : झरेर आउँछिन् ममा
~घनेन्द्र ओझा~ सुटुक्क रातमा उनी झरेर आउँछिन् ममा र, नीँद रातमा त्यसै हरेर आउँछिन् ममा । छ ज्योति पूर्णचन्द्रको र मोहनी छ चालमा र, लाडिँदै र मस्किँदै सरेर आउँछिन् ममा ।
गजल : किन कर्की हिर्यौ ?
~पूर्ण ओली~ यो मुटुमा ठेस लगाई अस्ति तर्की हिर्यौ नजरिलो घाउमाथि भ्रम छर्की हिर्यौ । निस्सासिएँ भेटको ढोका बन्द भाको ठानेँ त्यै ढोकाको कापबाट हिजो फर्की हेर्यौ ।
गजल : के बुझिन
~भिम बहादुर थापा~ कोसँग, खोल्यौ के बुझिन बैंशमा पोल्यौ के बुझिन ** सार्थें कि सपनी तिमीलाई घमण्ड घोल्यौ के बुझिन
गजल : खान्छौ कति मेरो देशलाई
~भिम बहादुर थापा~ मखलेलमा मेवा जस्तो खान्छौ कति मेरो देशलाई तिम्रै बाऊको पेवा जस्तो ठान्छौ कति मेरो देशलाई ** आशै-आश बक्रबास भो कानून छैन वशमा कतै सन्की तालमा सुर्किनीले बान्छौ कति मेरो देशलाई
गजल : मौन छन् मेरा रहरहरु !
~सजना गुरुङ~ तिम्रो साथ छुटेपछि मौन छन् मेरा रहरहरु ! आफ्नो ले नै लुटेपछि मौन छन् मेरा रहरहरु ! दुख: खट्ने सहासिलो योमन आज ऐनासरी सौ टुक्रा भै फुटेपछि मौन छन् मेरा रहरहरु !
गजल : सस्कार अनी रीत बनी
~आचार्य प्रभा~ दसैं तिहार आए अब सस्कार अनी रीत बनी देउसे भैलो घुम्न थाले, तिहारको मीठो गीत बनी भेट,घाट रमाइलो र मेवामिस्ठान् भोजन गर्दै खुशीयाली छर्न थाले ,एकर्काको हीत बनी
गजल : देशको बेहाल भयो
~राजेश नेपाली~ उठ हे देश प्रेमी यहाँ देशको बेहाल भयो संघीयताका नाममा धेरै चारैतिर जाल भयो टुक्रने भो नेपाल पक्कै सामन्त जाल हानेको छ मनपरी राज्य माग्दै आज कोलाहल भयो
गजल : जून लागेपछि
~घनेन्द्र ओझा~ अँध्यारो त्यो आकाशमा जून लागेपछि । खुबै राम्री देखिइछ्यौ सुन लागेपछि । बदनामी मात्र पाएँ तिम्रो लागि बाँच्दा यस्तै हुन्छ सायद धेरै गुन लागेपछि ।
गजल : परिणत घर भएछ
~ज्ञानुवाकर पौडेल~
गजल : मेरा नजर्मा राम प्यारा छन्
~मोतिराम भट्ट~ यता हेर्यो यतै मेरा नजर्मा राम प्यारा छन् उता हेर्यो उतै मेरा नजर्मा राम प्यारा छन् । यसो भन्छौ त फल्फुल्मा उसो भन्छौ त जल्थल्मा जता हेर्यो उतै मेरा, नजर्मा राम प्यारा छन् ।
गजल : नजाउ छोरी कहिलेपनि
~पलपल मोक्तान~ धन भन्दा त मनै ठूलो हो नी गोरी जहिलेपनि सुन चाँदी र धनको लोभमा नजाउ छोरी कहिलेपनि नचिनेले मात्र हैन आफ्नै मान्छेले फसाउलान तिमीलाई आफ्नै मान्छे दलाली भै भोगे दुस्ख मोरी महिलेपनि
गजल : दु:खसंग भाग्दिन म
~निर्मला अवस्थी~ जीवनमा आइपर्ने दु:खसंग भाग्दिन म हिंडीरन्छु आफ्नो बाटो पुरा नभै थाक्दिन म।। दह्रो आँट म संग छ एक्लै हिड्न डराउँदिन साथ आए खुशी हुन्छु कर गरी डाक्दिन म।।
गजल : भन्छन् सिमलको भुवा
~डा. दीपक खड्का~ तिम्रो छुवाईलाई मान्छे भन्छन् सिमलको भुवा हाय म किन भएँ त्यो दिन पानीमरुवा तिर्खाउन यत्ति सक्छु थाहै थिएन मलाई तड्पेका थिए अरे संसारभरका कुवा
गजल : लड्यौं किन ?
~आचार्य प्रभा~ अशान्तीको,बिज रोपी,शान्ती खोज्दै,लड्यौं किन ? बाटोभरी,इर्ष्या रोपी,हामी अघि ,बड्यौँ किन ? आफैलाई,बैरी मानी,आज सम्म,बाँचिरह्यौँ आफ्नै मुटु,छेँडेर नै,शूल बनी,गड्यौँ किन ?
गजल : रातै रमाइलो !
~सजना गुरुङ~ तिम्रो काखमा बिताएको रातै रमाइलो ! आमा तिमीले सिकाएको बातै रमाइलो ! गल्ति हुँदामा पिटेपनि माया गर्दै पछी मिठो आभास दिने तिम्रो हातै रमाइलो !
गजल : बजारमा तिमी
~वियोगी बुढाथोकी~ गाउँमा थिँए म, बजारमा तिमी । खोज्दा खोज्दा भेटे हजारमा तिमी ।। तिमी सित वातहरु धेरै गर्नु छ । एकछिन पर्ख पर्ख कति हतारमा तिमी ।।
गजल : दिलैभरी कपी आएँ
~भिम बहादुर थापा~ चारै दिशा न्यानो रापले, दिलैभरी कपी आएँ विपनीकै सपनीमा, तिम्रै नाम जपी आएँ ** अड्को-पड्को थाँती राखी, मोहनीले माया कस्दा के थ्यो कुन्नी तिमीभित्र, यत्रो हण्डर् खपी आएँ
गजल : पाए हुन्थ्यो हजुर
~नाइलु क्याबचा~ समिपमा तिम्रो ढल्न पाए हुन्थ्यो हजुर जिन्दगीको दियो बाल्न पाए हुन्थ्यो हजुर । तिम्रो मन मन्दिरमा बसी अटूट अमर पिरतीको मियो गद्न पाए हुन्थ्यो हजुर ।।
गजल : पारे दिउँसै यीनले राती
~भिम बहादुर थापा~ ढाँट्नु, छल्नु, इलम भैगो पारे दिउँसै यीनले राती देश थोत्र्याउने बेइमान नेता बाँच्नु भन्दा मर्नै जाती ** लाजको लर्को पचेपछि, ईज्जत भए पो बेईज्जत हुन्थ्यो खोली शाखा, छली आँखा, लुच्छन् यीनले देशको छाती
गजल : हामीलाई फुटाउँदैछन्
~राहुल पुन~ हेर हेर हामीलाई फुटाउँदैछन् फाइदाफेरि उनैले उठाउँदैछन् वर्षौंदेखि सँगै मिली बसेका भौगोलिक रुपमा छुट्टाउँदैछन्
गजल : कसैलाई काँडा लाग्छ
~कमल प्रकाश पौडेल ~ संसार एउटै हुन्छ सानु, कसैलाई काँडा लाग्छ | कसैलाई नैतिकता त, कसैलाई छाडा लाग्छ || समथर सतहमा, चरित्र छन् अनेकथरी | मनभित्र पस्ने सिंढी, उकाला र ठाडा लाग्छ ||
गजल : मीठो माया हुन्छ
~आचार्य प्रभा~ तिम्रो इर्ष्या मेरोलागी अझ मीठो माया हुन्छ तिम्रो डाहा मेरो लागि मनै छुने साथ हुन्छ …… जब रिसले मुख मोड्छौ झनै मनले तिमीलाई खोज्छ जब शंका तिमीले गर्छौ अझै माया पाए झैँ लाग्छ …….
गजल : लुकि-लुकी भेट्छन !
~एकु घिमिरे~ भेट्नुहुन्न त्यसलाई भन्छन्,लुकि-लुकी भेट्छन ! निहुरिन छोड्यौं भन्छन्,झुकि-झुकी भेट्छन। टाढा हुँदा बिरोध गर्छन्,नजिक हुँदा पाउ पर्छन ! मर्यदाक्रम बिर्सिएर ढुकि-ढुकी भेट्छन।