Category Archives: अनूदित कविता

अनूदित कविता / Translated Poem

अनूदित कविता : बुवाका आँखा

~पवन करण~ अनुवाद : सुवास दीपक एक दिन पनि ढिलो गरिनँ मैले चिकित्सककहाँ आफ्नो छोराका आँखा जाँच गराउनमा चिकित्सकले मसित भने राम्रो बुवा हुनुहुन्छ तपाईं ढिलो नगरी आइपुग्नुभयो तर मेरा बुवाले यो अवसर पैंसठी वर्षपछि मद्वारा त्यति बेला पाए जब … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : नदीको सूरमा निग्रोको आत्मगीत

~ल्याङ्गस्टन ह्यूजे~ अनुवाद : राजकुमार बराल धेरै भयो मैले बुझेको, नदीहरूको रहस्यगान । मलाई संसार जतिकै आदिम र मानव नलीहरूमा बग्ने रक्तप्रवाह भन्दा पनि पुराना नदीहरूको महात्म्य थाह छ मेरो आत्माको गहिराइ तिनै नदीहरू जस्तै छ ।

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : मध्याह्न

~हो चि मिन्ह~ अनुवाद : सुवास दीपक कारागारमा कति राम्रो लाग्छ मध्याह्नमा सुत्नु घण्टौंसम्म हामी भुसुक्कै निदाएका हुन्छौं म सपना देख्छु – पखेटा भएको साँपमाथि चढ़ेर आकाशमा उड़्दै गरेको। अनि जब म ब्यूँझन्छु एकचोटि तर्सेर आफुलाई

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : मनमन्थन

~अनिता मे~ अनुवाद : विक्रम सुब्बा मेरा बितेका दिनहरू झुर थिए था’छ मलाई राम्रै था’छ मैले गर्दा नै तेस्तो भएको हो कसैले भनेका ‘कुरा’हरू मैले लिएँ त्यसबाट धारिलो हतिया बनाएँ, र मैले आफैभित्रको मानिसलाई पटकपटक काटेँ

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : प्रश्न

~पाब्लो नेरूदा~ अनुवाद: बिनोदबिक्रम केसी बताऊ मलाई, गुलाब नाङ्गो हुन्छ या, नग्नता उसको एकमात्र पहिरन हो ? रूखहरू किन लुकाउँछन्

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : बदला

~ताहा मुहम्मद अली~ अनुवाद : चन्द्र गुरुङ कहिलेकाहीँ …म कामना गर्छु भेट्न पाए हुन्थ्यो युद्धमा त्यो मान्छे जसले मेरो बाबाको हत्या गरेको थियो र हाम्रो घरलाई ध्वस्त पार्दै निष्कासित गरिदिएको थियो मलाई एउटा सानो देशमा

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : तिम्रा खुट्टा

~पाब्लो नेरूदा~ अनुवाद: बिनोदबिक्रम केसी जब हेर्न सक्दिनँ म तिम्रो अनुहार हेर्छु तिम्रा खुट्टा । गुम्बजाकार हाडका खुट्टा कडा र साना खुट्टा । मलाई थाहा छ तिमीलाई बोक्छन् तिनले

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : युनाइटेड फ्रुट कम्पनी

~पाब्लो नेरूदा~ अनुवाद: बिनोदबिक्रम केसी बिगुल बज्यो जब धर्तीमा सारा बन्दोबस्त मिलाइसकिएको थियो ईश्वरले कोकाकोला, एनाकोन्डा फोर्ड मोटर्स र अन्य कम्पनीलाई बाँडिदिए यो पृथ्वी । युनाइटेड फ्रुट कम्पनीले आफ्ना लागि सुरक्षित गर्‍यो

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : लामाे परेड

~माअाे त्सेतुङ~ दसाैं हजार विकट पर्वत र मुसलधारे वर्षालार्इ सजिलैसँग परास्त गर्ने लालसेनाहरू लामाे परेडकाे गाेरेताे देखेर तिर्सिदैनन् । पाँच चुचुराले साैम्य तरङ्ग प्रवाहित गर्छन् अनि, माटाेका मसिना डल्लाहरूले गाैरवका साथ उमिङकाे फन्काे मार्छन् ।

Posted in अनूदित कविता | Tagged | Leave a comment

अनूदित कविता : मध्य-शरद दिवसको जून

~हेङचाङ साङ~ अनुवादः कुमुद अधिकारी मेरी आमा मरेदेखि मैले यसलाई हेरेकै छैन मलाई डरलाग्छ

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : बिहान

~हो चि मिन्ह~ अनुवाद : सुवास दीपक बिहान उठ्नेबित्तिकै हामीमध्ये प्रत्येकले जुम्रा मार्ने अभियान थालेको हुन्छ। ठीक आठ बजे घण्टा-ध्वनिले बिहानको खाजाको सूचना दिन्छ।

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : जलपरी र जँड्याहाहरूको दन्त्यकथा

~पाब्लो नेरूदा~ अनुवाद: बिनोदबिक्रम केसी पूर्णतः नग्न उनी त्यहाँ आइपुग्दा तिनीहरू त्यहीँ भित्रै थिए रक्सी खाइरहेका उनीहरू तब थुक्न थाले भर्खरै नदीबाट आएकी उनी बुझ्दिन थिइन् केही पनि बाटो भुलेकी मत्स्यकन्या थिइन् उनी उनको चम्किलो देहमाथि बग्न थाले अपमानहरू

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : अक्षांशहरू

~रिता सान्चियोनी~ अनुवादक: राजकुमार बराल हातहरूले तिनीहरूका औंला काट्नुअघि सपनाका कुरा र, डेल्टा सुरु हुनुभन्दाअघिका नदीका कुरा बढारिनुअघि समयले नेटो काट्नेछ (र, हाम्रो निर्दोष अन्त्य) । यहाँ मस्तिष्क आफैं पनि

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : यक्ष प्रश्न

~अटल बिहारी वायपेयी~ अनुवाद : सुवास दीपक जो हिजो थिए, ती आज छैनन्। जो आज छन्, ती भोलि हुने छैनन्। हुनु, नहुनुको क्रम, यसरी नै चलिरहनेछ, हामी छौं, हामी रहनेछौं,

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : सपना

~डा. सुशीला टाकभोरे~ अनुवाद: वीरभद्र कार्कीढोली धेरै थोक पाउनु छ, उमेर गइसक्यो बितेर सपना देख्दै – देख्दै भागिरहेको समयसित बेखबर जिन्दगी। पल समात्नु जान्नै नपाई उमेर काटेर पनि मनको अबोधपनले छोड्नै सकेन।

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : नयाँ बिहानीको अपेक्षा

~साहिर लुधियानवी~ अनुवाद : प्रकाश थापा मगर त्यो बिहानी अवश्य आउने छ यी काला शताब्दीहरूको शीरबाट जब रातको पछ्यौरी हट्ने छ जब दुःखको बादल पग्लिने छ, जब सुखको सागर झुल्किने छ जब आकाश झुमेर नाच्नेछ, तब धरती शायरी गाउने छ … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : लुसानकाे उकालाे

~माअाे त्सेतुङ~ उडेर थाकेर बसेकाे चराे जसरी याङ्जेमाथि पर्वतस्तम्भ ठडिएकाे छ, त्यसकाे हरियाे शिरमा मैले चार सय फन्काे मारेकाे छ । चिसा अाँखा बाेकेर मैले त्यहाँबाट समुद्रपारि नयालेकाे छ ।

Posted in अनूदित कविता | Tagged | Leave a comment

अनूदित कविता : बुढा र बूढी

~मनोहर काफ्ले~ एक जोडी थिए , बुढा बूढी थिएनन् तिनीहरुका , छोरा छोरी । गफै गफमा, एक दिन पर्यो घमासान ,जोरा जोरी ।। बुढो भन्छ, खिल्ली गर्दै ए भातमारा , बेकामे बूढी । सातदिनमा तैले , गर्ने काम त गरिदिन्छु … Continue reading

Posted in अनूदित कविता | Tagged | Leave a comment

अनूदित कविता : वर्तमान

~विश्वेश्वरप्रसाद कोइराला~ अनुवादक : रक्तसागर विगतको जिन्दगीको सम्झना हो– वर्तमान । वा, म भन्न सक्छु, हामी विगतका अनुभवलाई पुनः लागू गर्न खोज्छौँ बितेका रातको सपनालाई प्राप्त गर्न खोज्नु हो– वर्तमान । विगत यथार्थ हो, वर्तमान एउटा कथा

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : कुठाउँ

~अनामिका~ अनुवाद : सुमन पोखरेल “आफ्ना ठाउँबाट निस्केपछि कतैका रहँदैनन् केश, आइमाई र नङहरू”- व्याख्या गर्नुहुन्थ्यो कुनै श्लोकको यसरी हामीलाई संस्कृत पढाउने गुरु । ठाउँ? ठाउँ भनेको के हो? त्यसरी बुझेका थियौँ हामीले एक कक्षामा पढ्दैखेरी । याद थियो हामीलाई एकएक … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : आफैमाथि व्यङ्ग्य

~लु सुन~ दुर्दिनमा जन्मेको मैले के गर्न सक्थेँ र ? हावामा पल्टाबाजी खान डराएथेँ तापनि आखिर थाप्नु पर्‍यो मुड्की टाउकैले । च्यातिएको टोपीभित्र मुख लुकाएर

Posted in अनूदित कविता | Tagged | Leave a comment

अनूदित कविता : बाटोको दुःख

~कुमार अम्बुज~ अनु : प्रमोद धिताल/सङ्गीत श्रोता तपाईं कुर्चीलाई कुर्चीकै रूपमा र घाँसलाई घाँसकै रूपमा हेर्नुहुन्छ यो दुनियाबाट फुत्केर जान चाहनुहुन्छ चमचमाउँदो तीरजसरी त दुःख त्यहीँनेर सुरु हुन्छ– किनभने तपाईँ हुन चाहनुहुन्छ कवि !

Posted in अनूदित कविता | Tagged , , | Leave a comment

अनूदित कविता : मैले थाह नपाएका मलाई मनपर्ने चिजहरू

~नाजिम हिकमत~ अनुवाद : सुमन पोखरेल आज उन्नाइस सय बैसठ्ठी मार्च अठ्ठाइस प्राग-बर्लिन रेलको झ्यालमा बसेर हेरिरहेछु म । साँझ ढल्दैछ । हुस्सुले भिजेको फाँटमा कुनै थकित चरो जसरी रात पर्दै गएको मलाई मनपर्दोरहेछ मलाई थाह थिएन । साँझ पर्नुलाई एउटा … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : नाजायज सन्तान

~हुल्लड मुरादाबादी~ अनु : मनोज न्यौपाने चिन्तित बाउले जनताको अस्पतालमा फोन ग¥यो ‘डाक्टर साहब मेरो सम्पूर्ण परिवार बिरामी भए जेठो छोरो ‘आन्दोलन’लाई रुघा

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : कामसुत्रको एउटा पाठ

~महमुद दर्विश~ अनुवाद : सुमन पोखरेल नीलो प्याला लिएर उनलाई पर्ख बसन्तको साँझमा गुलाफहरूले घेरिएर उनलाई पर्ख पहाड उक्लिन सिकाइएको घोडाको धैर्य लिएर उनलाई पर्ख कुनै युवराजको झैँ अनेक सौन्दर्यचेत लिएर उनलाई पर्ख बादलका सात सिराने लिएर उनलाई पर्ख उड्दै … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : पीडाको वन्दना (दुई)

~नाजिक अल मलाइका~ अनुवाद : सुमन पोखरेल किन आउँछ हामी भए ठाउँ यो पीडा? कहाँबाट आइपुग्छ यो? वर्षौँदेखि लडिबुडि खेल्दै हाम्रा सपनाहरूमा सिँगारिरहेछ यसले हाम्रा गीतहरूलाई। तिर्खाएका मुख रहेछौँ हामी र यिनै पीडालाई पिएर प्यास मेट्ने गर्दा रहेछौँ ।

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : जहाँ हरियो हुन्छ

~विष्णु नागर~ अनु : मनोज न्यौपाने जहाँ हरियो हुन्छ त्यहाँ पहेंलो पनि हुन्छ गुलाबी पनि हुन्छ त्यसमा गन्ध पनि हुन्छ

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : मैथुन

~ओक्टाभियो पाज~ अनु : सुमन पोखरेल मेरा आँखा नग्न फेला पार्दछन्‌ तिमीलाई र छोपिदिन्छन् हेराइको न्यानो वर्षाले। ओछ्यानबाट तिमी उठ्दै गर्दा तिम्रो हाँसो, र अझ बढी, तिम्रो शरीर, र जूनको तिम्रो चोलीसँगै रातका तिम्रा तिघ्राभन्दा सेता भएर उघ्रिन्छ स्वरहरूको एउटा … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : श्रद्धाञ्जली

~ओस्कार वाईल्ड~ अनु: प्रतिमान सिवा बिस्तारै हिँड्नुहोस, नजिकै छिन उनी हिउको थुप्रो मुनि, सुस्तरी बोल्नुहोस्, सुन्न सक्छिन् उनी डेजीहरू उम्रेको पनि। उनका चमक्दार सुनौला केशरासी

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : शोक–गीत

~कात्यायनी~ अनुवाद : सङ्गीत श्रोता बस्, यस्तै यस्तैमा बितिगयो एक बारको जिन्दगी ! न लेख्न सकियो कुनै महान् काव्य न हुन सकियो पाठकको आँखाको नानी न पाउन सकियो वरिष्ठ समालोचकको लाडप्यार आफ्नो त बस्, यस्तै यस्तैमा बितिगयो सारा जिन्दगी !

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : ढुङ्गाको पनि मन हुन्छ

~विष्णु नागर~ अनु : मनोज न्यौपाने कसले भन्छ, ढुङ्गाको मन हुँदैन ? हुन्छ, मैले त यस्तो मन पनि देखेको छु जसको हार्ट सर्जरीसमेत गरिएको छ । घाम र छाया

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित बाल कविता : बाल प्रश्न ?

~गिजुभाइ बधेका~ म खेलूँ कहाँ ? म उफ्रूँ कहाँ ? म गाऊँ कहाँ ? म बोलूँ कहाँ ? कुरा गर्छु, आमालाई झर्को लाग्छ

Posted in अनूदित कविता, बाल कविता | Tagged | Leave a comment