~बच्चुकैलाश~
टाढा टाढा जानु छ साथी एकफेर हाँसीदेऊ
छुटिसकेको मायालाई फेरी एकफेर गाँसीदेऊ –२
यो फूलबारी उजाडिएला केहिछिन बसेथ्यौँ – २
बहानै सही आँखामा आँशु लिएर रोएथ्यौँ
टाढा टाढा जानु छ साथी
कहिँ गएर अलामाल्लिएर भुलेर बसुँला – २
कहिलेकाहिँ सम्झना आए रोएर टारुँला
टाढा टाढा जानु छ साथी ……., ……………..
शब्द/ सङ्गीत / स्वर : बच्चुकैलाश