गीत : मैले भगबान सँग प्राथना

~गोबिन्द ओझा~

मैले भगबान सँग प्राथना गरि तिम्रो साथ मागे
यो मन बाट मैले तिमिलाई जिवनसाथि चुने

मेरो मनमा तिम्रो बास भयो तिम्रो मनमा के भयो
जे भए पनि तिमि भेट हुदा मेरो दिलमा हलचल भयो
तिमिलाई भेटि मैले केहि कुरा भन्नु थियो
यो मेरो मनको माया तिमिलाई देखाउनु थियो
तिम्रो यादमा भुल्ने मेरो मनसँग धेरै कुरा सोध्नु थियो

यो मेरो दिलमा सजिएकि तिमिलाई मायाको दरवारमा राख्नु थियो
तिमि मलाई भेट आउनु है तिम्रो मनको कुरा सुन्न बाकि थियो

– दिपायल सिलगढी
नगरपालिका वडा नं.२ दिपायल डोटी

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.