~अभागी मिनम घायल असफल~
कहाँ गए मेरा ती मिठा पलहरु
खोज्दा खोज्दै बर्सौ बिताई सकेछु।
कहाँ गए मेरा खुसिका आस्थाहरु
कहि भेटिन्छकी भनी अझै झिनो आशा बोकेको छु।
कहाँ गए ती मेरा बालापनका यादहरु
फर्की आउछकी भनी पर्खाइमा बसेको छु।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )