~दीर्घराज प्रसाई~
हिमवत्खण्ड नेपाल विश्वकोनैं प्राचीन सभ्यताको केन्द्रस्थल मानिन्छ । पूर्वमा ब्रम्हप’त्र, पश्चिममा हिन्द’क’श, उत्तरमा कैलासमानसरोवर–हिमालय र दक्षिणमा गंगासम्मको भ”भाग हिमवतखण्ड हो भने गंगादेखि हिन्दमहासागरसम्मको भ”भागलाई भारतखण्ड भनिन्छ । हिमवतखण्ड नेपालको जेठो सम्वत्कोरुपमा विक्रम सम्वत् चलिआएको छ । मीन रासी समाप्त भई मेष राशी प्रारभ्भ ह’नासाथ वैशाख महिना श’रु ह’न्छ । शक सम्वत् जहिले पनि चैत्र श’क्ल प्रतिपदादेखि प्रारम्भ ह’न्छ । ‘अथ स”र्यवंश प्रभावान्नेपाले किराँत राजन निजित्य लिच्छवि वंश प्रवर्ततेः।” अर्थात् स”र्यवंशी लिच्छवि राजाकोे प्रभावले किराँत राजालाई जिति लिच्छविवंश श”रु भएपछि लिच्छविवंशका पहिला राजा धर्मपाल, भ”मिवर्मा विक्रमादित्य आदि नामवाट प’कारिने स”र्यवंशी पराक्रमी चक्रवर्ती राजाले विशालनगर र वत्तीसप’तलीमा राजधानी स्थापना गरेर शासन गरेको बेलादेखि बिक्रम सम्वत् चाल’भएको मानिन्छ । लिच्छवी राजाले आफ”लाई ‘वैशालाधिपति’ भनेर पश’पतिनाथको तपस्याले कासीको पनि राजा भएका केही प्रमाणहरु हिमवत्खण्ड प’स्तकको १६२ अध्यायमा पाइन्छ । वैदिककालदेखि चल्दै आएका महिना, वार, थितिहरु विक्रम सम्वत्सँगै अवद्ध ह’ँदै आएका छन् । बिक्रम सम्वत् लगायत नेपालमा चली आएका सबै सम्वत्हरु तिथिको आधारमा मात्र चलिरहेको र तर तिथिहरु गडबड भइरहने ह’ँदा शासन व्यवस्थामा असजिलो भएकाले सजिलो बनाउनको लागि चन्द्रशम्शेरले धेरै ज्योतिषीहरुको सल्लाह लिएर थिति र बारहरुमा तलमाथि नगरी बिक्रम सम्वत् १९६१ मेष संक्रान्ति अर्थात वैशाख १गतेदेखि गतेमा लेख्ने चलन चलाएका ह’न् ।
इतिहासविद् श्री नयनाथ पौड्यालले श्री ५ को सरकार प’रातत्व विभाग राष्ट्रिय प’स्तकालयवाट प्रकाशित भाषा वंशावलीमा विक्रमादित्य राजा विषयका किंवदन्तीहरु प्रस्त’तगर्दै बज्रयोगिनीवाट पारसमणी सहित आसिरवाद प्राप्त गरेको राजप्रसादको दक्षिण तर्फ (हालको नारयणहिटी) चर्तुम’ख नारायण स्थापित गरी जोडीधारा बनाई तीर्थस्थल समेत बनाई विक्रम सम्वत् चलाएको क’रा उल्लेखछ । इतिहासको घटनाक्रममा साँख’ बज्रयोगिनीको मन्दिरदेखि केही माथि एउटा मन्दिरमा विक्रमादित्य राजाको टाउको राखिएकोछ जस्को बज्राचार्यबंशका प”जारी विक्रमादित्य राजाको टाउकाको अध्यावधि प”जागरेर बसेका छन् । यसक्षेत्रमा विक्रमादित्य राजा भएको क’राको यो ज्वलन्त प्रमाण हो । काभे्र जिल्लाको नालामा उत्तराप’र राज्यको नाममा विक्रमादित्य राजाले राज्य गरेको किंवदन्ती प्रचलितछ । लिच्छवि शासनकालमा निर्मित हरिसिद्धी मंदिरमा विक्रम सम्वत् ७११ उल्लेख भएको बंशावली छ र विक्रम सम्वत् ९४५मा हरिसिद्धीनाटक मञ्चन भएको हरिसिद्धी उपप’राणमा उल्लेख छ । जयस्थिति मल्लको पालाको स’वर्णपत्रमा ‘विक्रम राजबर्ष १४४८ श्रीमत नेपालीकेः श्रेयोस्त’’ उल्लेख छ ।
मोरङ्गका राजा हरिश्चन्द्र सेन र बृषशेनको स्याहामोहरमा विक्रम सम्वत् १७१९ पौष वदी ४, मकवानप’रका राजा मानिकसेनले विक्रम सम्वत् १७८४ कार्तिक श’दी ७, विजैप’रमा ब’द्धिकर्ण राईले विक्रम सम्वत् १८२४ नेपाली भाषामा लेखिएका कैयौं प्रमाणहरु भएको क’रा इतिहासविद् शंकरमान राजवंशीले प’रातत्व संग्रह (२०१८)मा प्रकाशित गराएका छन् । फर्पिङमा कनकेशरको ढोका फेरेर म’क’ट चढाएको अंकित अभिलेखमा विक्रम सम्वत् १२९७ उल्लेख छ । गोरखाको रामेश्वर मन्दिरको रामशाहको अभिलेखमा विक्रम सम्वत् १६९३ उल्लेख छ । अछामको वरदादेवी मंदिरमा विक्रम सम्वत् १७७९ पौष उल्लेख छ । भक्तप’र दरबार नजिकैको गहिरो धाराको पश्चिमपट्टिको भित्तामा विक्रम सम्वत् १७३५ र भक्तप’र दरबारको तलेज’ चोकको देवद्वारको तोरणको स्वर्णपट्टामा विक्रम सम्वत् १७४१ र भक्तप’रको डोलेश्वर महादेवको मन्दिरमा विक्रमाब्द १७६४ साथै नेपाल सम्वत् ८२८ माघ उल्लेख भएको र भक्तप’र राजदरबार क’मारी चोकमा जितामित्र मल्लको अभिलेखमा विक्रम सम्वत् १७३४ उल्लेख भएको क’रा नयनाथ पौडेलले अभिलेख संग्रहमा उल्लेख गर्नुभएकोछ । राजा भ”पतेन्द्र मल्लले विक्रम सम्वत् १७६३ उल्लेख गरेको क’रा भ”वनलाल प्रधानले उल्लेख गर्नु भएको र जयप्रकाश मल्लले विक्रम सम्वत् १८१४मा पृथ्वीनारायणलाई नेपाली भाषामा धर्मपत्र गरी दिएको क’रा इतिहासविद् नयराज पन्तले ‘इतिहास संशोधनको प्रमाण प्रमेय’ मा उल्लेख गर्नुभएको छ । विक्रम सम्वत् यसक्षेत्रको प्रचलित सम्वत्को रुपमा मानिएकाले पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि विक्रम सम्वत् १८२५को वसन्तप’र दरबारको अभिलेखमा– ‘राजा पृथ्वीनाराणको बंश ग’ह्येकाली र पश’पतिका द’र्इृ पाउका ध’लाका प्रसादले स्थिर भइरहोस्’ भनेर विक्रम सम्वत् १८२५ उल्लेख गरेका थिए । जंगबहाद’रले म’ल’की ऐनलाई संग्रह गरी त्यसमा विक्रम सम्वत् १९१०नैं उल्लेख भएकोछ ।
तर, कतिपय नेपालकै इतिहासकारहरुले विक्रम सम्वत् नेपालको होइन । यसको उठान भारतको उज्जयनीवाट भएको हो, भनेका छन् । इतिहास शिरोमणी बाब’राम आचार्यले लेख्न’भएको छ “ज’नसमय ईशाप”र्व ५७ बर्षमा यो सम्वत्को उठान भएको थियो उससमयमा उज्जयनीमा राजा विक्रमादित्यको अस्तित्व देखिँदैन । उज्जयनीका खण्डहरुको उत्खनन् ह’ँदा पनि त्यस समयमा विक्रमादित्य रहेको चिन्ह भेटिएको छैन ।” विक्रमादित्य राजाको भारतमा उदयभएको थियोभने त्यस्ता प्रतापी चक्रवर्ती राजाको विषयमा त्यसवेलाका भारतका कवि वा कलाकारहरुले कहीं न कहीं त्यस्ता राजाको विषयमा चर्चा गर्थे होलान्, कहीं कतै ग’नगान ह’न्थ्यो, कही म”र्ति पनि बन्थ्यो होला । तर त्यस्तो कतै पाइँदैन । ई.प”.३००भन्दा अगाडि चन्द्रग’प्त मौर्यको शासनकालमा कौटिल्य जस्ता विद्वानले चन्द्रग’प्त मौर्यको शासनकालको बारेमा उल्लेख गरेका थिए, चन्द्रग’प्त मौर्यको शासनकालको बिषयमा फाइयान र मेगस्थनीहरु जस्ताले आफ्नो यात्रा वृतान्तमा उल्लेख गरेका थिए । भने भारतमा सन् ३७६ बर्ष पछाडि ग’प्तकालमा राजा चन्द्रग’प्त विक्रमादित्यको विषयमा महाकवि कालीदासले वर्णन गरेका र भारतको ग’प्त इतिहासमा अनेकौं उदाहरण पाइन्छ । तर भारतमा विक्रम सम्वत् प्रारम्भगर्ने क’नै राजा भएका भए उनको बिषयमा कही न कहीं उल्लेख ह’नेगथ्र्यो । भारतमा विक्रमादित्य नाम भएका राजाको सम्वन्धमा क’नै भरपर्दा तथ्यहरु प्राप्त नभएकाले विक्रम सम्वत् भारतबाट उठान भएको थियो भन्न सकिदैन ।
मगघका राजा चन्द्रग’प्त द्वितीयले उज्जयनी र अयोध्यालाई आफ्नो अधिनमा लिएपछि आफ”लाई ‘विक्रमादित्य’ भनेर इ.सं. ४०० तिर अयोध्यालाई राजधानी बनाएर तामाको प्रचलित सिक्कामा—‘विक्रमादित्य’ अंकित गराएका थिए । त्यसोभन्दैमा तिनै विक्रमादित्यलेनैं विक्रम सम्वत् चलाएका थिए भन्न सकिदैन । नेपाल पहिला अहिलेको भन्दा धेरै ठ″लो थियो । चन्द्रग’प्त विक्रमादित्यका छोरा सम’न्द्रग’प्तको प्रयागको अभिलेखमा–‘कामरुप (आसाम) र कर्कप’र (क’माऊँ)को वीचको देशलाई नेपाल भनी लेखिएको क’रालाई हेर्दा प्राचीनकालमा नेपाल भन्नाले आजको भन्दा ठ″लो र प्रभावशाली थियो भन्ने क’रा ब’झिन्छ । नेपालका लिच्छवि राजाहरुसँग मगदका ग’प्त राजाहरु अत्यन्तै प्रभावित भएकाले चन्द्रग’प्त प्रथमले आफ्नो म’द्रा्रमा ‘लिच्छवयः’ अंकित गरेका थिए । लिच्छवि कन्यासँग वैवाहिक सम्बन्ध कायम गरेपछि आफ्ना म’द्र्रा्रमा ‘लिच्छवि दौहित्री’ गरेको र ग’प्त राजाले लिच्छवि कन्यासँग वैवाहिक सम्बन्ध कायम गरेको क’ट’म्वरी अवस्थाले गर्दा नेपालका स”र्यवंशी राजाहरुको प्रभावले चन्द्रग’प्तले आफ”लाई पनि ‘विक्रमादित्य’ उपाधि ग्रहण गरेका थिए । तर, चन्द्रग’प्त द्धितीय बाहेक इश्वीप”र्व ५७ वर्ष अगाडि भारतमा विक्रमादित्य नाम भएका राजा क’नै पनि राजवंशमा छैनन् ।
ईस्वी सम्वत् ७८ मा शकवंशलाई समाप्त पारेर क’षाणवंशका राजा कनिष्कको पालादेखि शक सम्वत् चलेको हो । कनिष्क वाहेक सम्वत् श्’रु गर्ने भारतमा क’नै राजा छैनन् । कर्नाटक वंशी राजा हरिसिंहदेव गयास’द्दिन त’गलकको आक्रमणबाट खेदिएर सिमनारौनगढ (हाल बारा जिल्ला) बाट शक सम्वत् १२४५ अर्थात विक्रम सम्वत् १३८२ मा भागेर नेपाल आएको बेलादेखि अर्थात् मल्लकालको श्’रुदेखि शक सम्वत् नेपालमा पनि चलनचल्तीमा आएको हो । दैलेखको कीर्ति स्तम्भमा उल्लेखित शक सम्वत् १२७६ नंै नेपालमा प्राप्त ह’नसक्ने शक सम्वत्को प्रमाण हो । सम्वत्हरुको विषयमा विक्रम सम्वत् १९३७मा भारत ग’जरातका विद्वान खोजकर्ता पं.भगवानलाल इन्द्रजी नेपालमा आई यहाँबाट २३वटा अभिलेख खोजी लगी लिच्छविकालमा उल्लेखित सम्वत्हरुलाई विक्रम सम्वत् ठह¥याएका थिए । त्यसैगरी कलकत्ता विश्वविद्यालय इतिहासका प्राध्यापक राधागोविन्द बासकले भारतको उत्तरप”र्व भागको इतिहासमा लेखेका छन–‘मानदेवको सम्वत् ३८६को चाँग’को अभिलेखको सम्वत विक्रम सम्वत् हो । यसरी विक्रम सम्वत् ३८६देखि प्रारम्भ भएर चपली गाउँमा रहेको अभिलेखमा लेखिएको सम्वत् ४८९ सम्मका सम्वत् विक्रम सम्वत् ह’न् ।’ यसैगरी नेपालका खोजकर्ता शंकरमान राजवंशीले प”र्व लिच्छविकाल र उत्तर लिच्छविकालका सम्वत्हरु शकसम्वत् होइनन् भन्दै लिच्छविकालका अभिलेखमा उल्लेखित सम्वत्हरुलाई विक्रम सम्वत्नै मानेका छन् । लिच्छविकालमा उल्लेखित सम्वत्हरुलाई शक सम्वत् होइनन् (लिच्छवि संवत्को निर्णय, नयराज पन्त–नेपाल र।ाजकीय प्रज्ञाप्रतिष्ठान २०४३) भनेका छन् ।
तर, कतिपय इतिहासकारहरुले पनि चाँग’नारायाणमा उल्लेखित सम्वत् ३८६, सम्वत ३८९ लगाएतका सम्वत् ४८९, ५१०, ५२० आदि लिच्छविकालीन सम्वत्हरुलाई कार्तिकदि शक सम्वत् पनि भने । तर शक सम्वत्को उठान चैत्रश’क्ल प्रतिपदामा मात्र ह’नेह’ँदा शक सम्वत्लाई कार्तिकादि भन्न’ उचित ह’न्न । लिच्छविकालीन बिक्रम सम्वत्हरुमा ‘सम्वत्’ मात्र उल्लेख गरिएका पनि छन् । ‘सम्वत्’ भन्नसाथ उही विक्रम सम्वत् ब’झिन्थ्यो । शक सम्वत्लाई सम्वत् मात्र भनेर सम्वोधन गर्ने गरिएको छैन । शक संवत्लाई भारतले आफ्नो मौलिक संवत् ठान्दछ । तर म’गल सम्राज्य र त्यसपछिको अंगे्रजहरुले उपनिषद कायम गरिसकेपछि शक सम्वत्को प्रचलन हराउँदै गयो । भारत स्वतन्त्रभएपछि म’गल सम्राज्यदेखि निष्क्रिय भइसकेको शक सम्वत्लाई सन् १९५७ देखि जवाहरलाल नेहरुले आफ्नो सम्वत् भनी श”रु गराए । तर, शक सम्वत्मा बर्षमा ३५४ दिनमात्र ह’नेह’ँदा व्यवहारिक ह’न नसकेकाले भारतमा प्रचलन ह’नसकेन र ईस्वी सम्वत्नैं चलनमा ल्याइयो ।
नेपाल सम्वत्को उत्पति संवन्धमा पनि यसैगरी स्पष्ट ह’न’पर्ने आवश्यकताछ । नेपालको इतिहासमा लगभग विक्रम सम्वत् ७८० देखि ९३६ वर्षसम्म नेपालको इतिहास नै छैन । नेपालको इतिहासको त्यो खालीसमयलाई कालोय’ग भनिन्छ । त्यो डेढ शताब्दिको समयमा नेपालमा मात्र अडम’ण्डि नाम गरेका राजाले शासन गरेको क’रा इतिहासमा पाइन्छ । कास्मीरका हिन्द’ राजा जयापिडले नेपाललाई आक्रमण गर्दा नेपालका अडम’ण्डि नामका राजाले गण्डकी थ’नी जयापिडका सेनालाई बगाईदिएका र जयापिडलाई कैद गरेको क’रा मात्र १७५बर्षभित्रको इतिहासमा उल्लेखछ । त्यसबेला लिच्छविवंशलाई क’नै राजवंश वा भोटले हडपेको र भोटमा स्रोङचंङगम्बोका सन्तानहरुको बीचमा आपसी झगडा भएर गडबड मच्चिएको मौकामा लिच्छविवंशका राजा राघवदेवले लिच्छविवंशलाई स्वतन्त्र गराई आफ” राजा भएका बेलादेखि नेपालसम्बत्को उठान भएको मानिन्छ ।
नेपाल सम्वत्को उत्पति बारेमा फ्रान्सेली विद्धान सिल्यान लेभीले नेपाल ईशाको सातौं शताब्दीदेखि नवौं शताब्दीसम्म त्यससमयको वृहत भोटको अधीनमा रहेको र भोटका तत्कालीन राजाको अत्याचारी नीति विरुद्ध त्यहा“का जनताले विद्रोह गरी साम्राज्य कमजोर ह’नप’गेको अवस्थामा नेपाल भोट सम्राज्यबाट स्वतन्त्र भएको र त्यसैको संझना स्वरुप इ.सं. ८७९–८८० तिर नेपाल सम्वत् चलेको भनेका छन् । नेपाल सम्वत्को प्रचलनको सम्बन्धमा प्रो. वेण्डालले फेला पारी संकलन गरेको वंशावली अन’सार लिच्छवीकालको उत्तरार्धका राजाहरुको नामावली स”चिमा राजा राघवदेवको नाम निकै महत्वप”र्णकासाथ उल्लेखगरेको पाइन्छ । यिनै राजा राघवदेवको पालादेखि नेपाल सम्वत्को स’रुभएको हो भन्ने राय इतिहासकार कलिंधमको छ । उनको समय गणनाअन’सार राजा राघवदेवको शासनकाल इ.सं. ८८० तिर पर्दछ र नेपाल सम्वत्को स’रुवात त्यही समयतिर भएको ह’नाले विद्धान कलिंघमको भनाईमा क’नै भ्रम रहन्न भन्ने राय इतिहासविद् वालचन्द्र शर्माले पनि व्यक्त गर्नुभएको छ । यस सम्बन्धमा नेपालका अधिकांश इतिहासकारहरुको धेरै हदसम्म सहमति पाइन्छ कि यो सम्वत् राघवदेवलेनैं चलाएका ह’न् ।
इतिहासका अर्का विद्धान धनवज्र वज्राचार्यले पश’पतिमा विभिन्नरुपले सम्मान व्यक्त गर्ने प्राचीन परम्पराअन’सार ‘राजा राघवदेवले पश’पतिको सम्मानमा यो सम्वत् चलाएका ह’न्’ भन्न’भएको छ । त्यसैगरी एकजना इटालियन विद्धान लसियानो पेट्रेकद्वारा प्रकाशित गोपाल वंशावलीमा राजा राघवदेवले पश’पतिलाई संकेत गरेर नै सम्वत् चलाएका ह’न् भन्ने उल्लेख गरिएको छ । संभवतः यसैकारण गोपाल वंशावलीमा राजा राघवदेवलाई ‘पश’पति भट्टारक सम्वत्सर’ भन्ने उपाधि दिएको पाइन्छ । गोपाल वंशावलीमा उल्लेख छ– “राजा श्री राघवदेव वर्ष ६३ श्री पश’पति भट्टारके संवत्सर प्रवृत्तिःकृताः” । ताडपत्रमा लेखिएको हस्तलिखित स’मरितन्त्र सहोत्तरतन्त्र ग्रन्थको प’ष्पिका वाक्य एवं गोपालराज वंशावलीको वाक्यांशहरुबाट पनि मानदेव चत’र्थका छोरा राजा राघवदेवले यो सम्वत् चलाएको भन्ने उल्लेख भएकाले यसै पक्षमा आफ्नो राय दिने विद्धानहरुस“ग सहमत ह’न सकिन्छ भनी इतिहासविद होमनाथ भट्टराईले नेपाल समाचारपत्रमा विश्लेषणात्मक विचार उल्लेख गर्नुभएको छ ।
इतिहासकार बाब’राम आचार्यले– ‘नेपाल संवत्को उठान राजा राघवदेवको समयमा भएको हो भन्ने निश्चित भएको,स्मारकस्वरुप यिनले नैं ‘पश’पतिभट्टारक–संवत्को नामले नयाँ सम्वत्को आरम्भ गराएका’, पछि यस सम्वत्सँग शंखधरको नाम जोडिन थालेको पाइन्छ, तर शंखधर संवन्धी अलौकिक र अतिरञ्जित किंवदन्तीहरु माथि भने विश्वास गर्न सकिदैन’ भनेका छन् । विक्रम संवत् गतेमा लेखिदैमा तीथिहरुको आधारलाई छोडेको छैन र थिएन । विक्रम संवत्को बर्षमा ३६५ दिन र नेपाल र शक संवत्को ३५४ दिन ह’ने ह’ँदा त्यसैपनि व्यवहारिक देखिदैन । भारतको उज्जैनीमा विक्रमादित्यले विक्रम संवत् उठान गरेको केही प्रमाण छैनन् । सन् ४०० तिर चन्द्रग’प्त द्वितीयले विक्रमादित्य उपाधि राख्दैमा उनै विक्रम सम्वत्का प्रणेता ह’न भन्न मिल्दैन । यो विक्रम संवत् नेपाल र भारतमा इतिहासको प्रारम्भदेखि अहिलेसम्म त्यत्तिकै लोकप्रिय छ । अहिले पनि भारतका कतिपय ठाउँमा हिमवतखण्ड नेपालको प्रतावले विक्रम संवत्हरुलाई नैं आधार बनाएर पञ्चाङ्गहरु प्रकाशित भइरहेका छन् । १२ करोड जनसंख्या भएको भारतको बंगालमा विक्रम संवत् अन’सारको स”र्य सिद्धान्तमा आधारित पञ्चाङ्गहरु चल्नचल्तीमा छन् । भारतमा अरुण बंशलबाट सम्पादित दशौंलाख छापिने फ”चर समाचार मासिक र डा. गीता शर्माबाट सम्पादित पञ्चाङ्गहरु पनि विक्रम संवत्लाई नैं आधार मानेर चलनचल्तीमा छन् । यसै सन्दर्भमा एमालेका नेता प्रदीप नेपाल मंत्री भएका बेला नेपाल संवतलाई राजनीतिक दबाबबाट सरकारी कामकाज घोषणा गराउने मध्येका ह’न् । उनी भन्छन्–‘ नेपाल संवत्लाई सबै भाषाभाषीहरुका लागि स’पाच्य बनाउन सकिएको छैन । नेपाल संवत्को तिथिमितिको गणना पनि समस्या हो । तीनसय पैंसठ्ठी दिनको क’नै रातमा पनि बाल’बा स’नमा परिणत ह’ँदैन । मध्यरातमा झिकिएको बाल’बा बिहान उज्यालो ह’नासाथ स’नमा परिणत भयो भन्ने कथा अपत्यारिलो र आधारहीन बन्नप’ग्छ, भाषा र संवत् सैद्धान्तिक वहसका विषय होइनन् । तिनको व्यवहारिक प्रयोग विज्ञानसम्मत ह’न’पर्छ । (गोरखापत्र २०६६।७।१२।’
भ”वनलाल जस्तो इतिहासविदले विक्रम सम्वत् चन्द्रशम्सेरका पालाभन्दा अगाडि चलेकै थिएन भनेर लेख्न’ भएको छ ज’न अत्यन्त झ”ठो हो । सबैलाई थाहा छ– पृथ्वीनारायण शाह भन्दा अगाडि, सेनवंशी राज्यकाल र त्यसपछिको शासनकाल र जङ्गबहाद’रको म’ल’की ऐन, चन्द्रशम्सेरको शासनकाल अगाडि–पछाडि नेपालको शासन व्यवस्थामा विक्रम संवत्ले अग्रस्थान लिएको क’रा कतिपय इतिहासकारहरुले किन ब’झपचाइरहेका छन् ? इतिहासका तथ्यहरुलाई मेट्न खोज्न’ राम्रो होइन । इतिहासकार दिनेशराज पन्तले ‘राजीवलोचन जोशीका बराज्य”’ नामक प’स्तकमाविक्रम विक्रम सम्वत् १७२१मा लमज’ङमा वीरमर्दन शाह राजा थिए र विक्रम सम्वत् १७४१मा लमज’ङमा केहरिनारायण शाह राजा थिए । केहरिनारायणका नाती वीरमर्दन शाह ह’न् । विक्रम सम्वत् १७९६मा पृथ्वीनारायण शाहसँग चेपेघाटमा सन्धि गर्ने लमज’ङे राजा रिप’मर्दन शाह ह’न् भनी (प”र्णिमा १० प”र्णाङ्कको ३९) उल्लेख गर्दै विक्रम सम्वत् १७२१ मा वीरमर्दन शाहका दरबारमा जोतिसिकाम गरीबिर्तावितलप रागिनासमा पार्ई बस्याका सदानन जोशी ह’न् भनेर उसबेलामा विक्रम सम्वत् चलाचलतीमा लोकप्रिय भएको क’रा स्पष्ट ह’न्छ । यसरी विक्रम सम्वत्को निरन्तर इतिहासलाई बिर्सेर इतिहासलाइृ धोका दिन’ राम्रो होइन ।
नेपाल सम्वत्को उठान सम्बन्धमा अर्का थरीका विद्धानहरुको भनाई छ कि यो सम्वत् शंखधर साख्वाले विष्ण’मति नदीको दोभानबाट झिकेर ल्याएको बाल’वा स’न ह’न्छ भन्ने स’नेर भक्तप’रका राजा आनन्द मल्ललाई ज्योतिषीले भनेको मह’र्तमा भरियाहरुले झिकेर लगिरहेको बाल’वा शंखधरले आफ्नोघरमा खन्याउन लगाए र अर्को बाल’वा राजाकोमा लानलगाए र त्यो स’न भएको बाल’वा बेचेर कान्तिप’र र भक्तप’रका जनताको ऋण तिरीदिएको संझनामा नेपालसम्वत् प्रचलन भएको हो भनिन्छ । तर बाल’वा स’नमा परिणत ह’नसक्ने क’रा संभव ह’नसक्तैन । त्योय’गमा राजाले झिकाएको बाल’वालाई एउटा श’द्र व्यापारीले राजाको आ“खा छलेर काम गर्ने आ“ट गर्नसक्तैन र बाल’वा ल्याउने भरियाहरुले राजाको क’रा छोडेर एउटा ब्यापारीको पछि पर्लान भन्न सकिंदैन । विष्ण’मतिबाट भरियाहरुले ल्याएको बाल’वा स’न भएका हो भन्ने क’राको प”र्ण समर्थन जनाउ“दै इतिहासविद भ”वनलाल प्रधानले धेरै पटक लेख्न’भएको र यस विषयमा विवाद बढेपछि उहाँले पछि फेरि स’धारेर ‘उच्च हिमशिखरबाट बगिआएको नदीको कणस“गै स’वर्ण कँण पनि बगिआउन’ असम्भव छैन । जो हिजोआज पनि स’वर्णकँणहरु बट’ल्ने काम नदीकिनारमा ह’नेगर्छन् ।’ विष्णम’तिको बाल’वानैं स’नमा परिणत भएको हो वा वा स’नका कँणहरु भेला पारेर ढाक्रेहरुले बोकेर ल्याएको हो, यी द’बै तर्कहरु स्पष्ट छैनन्, भने २०६५ साल कार्तिक १३को कान्तिप’रमा एक ब’ज’्रकले तिब्बतबाट आएको स’न ब्यापारीबाट हराएको स’न भेटेर बेची संवत्चलाएका ह’न् भन्ने अकौृ झ’ठो तर्क प्रस्त’त गरेको छ । इतिहासले नपत्याउने तर्कहरु पेश गरेपछि एकझ”ठो पछि पनि अर्को झ”ठो बोल्न’ पर्दछ । त्यस्तै फेरि अर्को झ”ठो क’रा आनन्द मल्लको कार्यकाललाई त’लना गर्दा नेपाल सम्वत्को श’रुवात भएको बेला मल्लराजबंश स्थापना भएको थिएन भने २५७ वर्षपछिका भक्तप’रका राजा आनन्द मल्लको नाम जोड्न’ तर्कसंगत छैन ।
हेक्काहोस्, वि.संंं.२०२२ भन्दा अगाडिसम्म नेपाल सम्वत् बारेमा यसरी म’द्धा उठाइएको थिएन । उतिबेला रेडियो नेपालबाट नेपाली, अंग्रेजी, हिन्दी र नेवारी भाषाबाट समाचार प्रशारण ह’न्थ्यो । हिन्दी र नेवारी भाषाबाट मात्र समाचार प्रसारण ह’ँदा अन्य भाषाभाषीहरुले चित्त द’ःखाएकाले सबै भाषालाई रेडियोबाट प्रार्थमिकता दिलाउन कठिनाई भएको र त्यसले राष्ट्रिय एकतामा खलल ल्याउने ठानेर, २०२२ सालदेखि राष्ट्रभाषा नेपाली र अन्तराष्ट्रि भाषा अंग्रेजीबाट मात्र समाचार भन्ने परिपाटी कायम् भएपछि नेवार जातिले चित्त द’ःखाएर नेपाल संवत् र नेवारी भाषालाई आधार बनाएर जातीय संगठनलाई बढाउन भ”वनलाल प्रधान, प्रेमबहाद’र कन्साकार, मानिकलाल श्रेष्ठहरु सशक्त भएर लागेका ह’न् । क्रमशः २०२६ सालदेखि मंका खलः को नामबाट नेपाल संवत् र नेवारी भाषाबाट जातीय अस्तित्व ब्यापक पार्न खोजियो । आफ्नो देशको सम्वत्, आफ्नो मातृभाषाको विकासमा सक्रिय ह’ने सबैको अधिकार छ । तर जातीयतालाई मात्र तेस्र्याएर इतिहासका तथ्यहरुलाईनैं भ्रमित बनाउन’ कसैको लागि पनि राम्रो ह’न्न । २०५६को कृष्णप्रसाद भट्टराईको अध्यक्षताको मंत्रिपरिषदबाट केही नेवारहरुको आग्रहमा ऐतिहासिक तथ्यहरुको ख्याल नगरी हच’वा निर्णय गरी शंखधरलाई राष्ट्रिय विभ”ति घोषित गरिएको थियो । त्यसपछि कांग्रेसका तल्कालीन प्रधानमंत्री गिरिजाप्रसादले प्रधानमंत्रीको लेटर प्याडमा जवरजस्ती लेख्ने र लेखाउने आदेश दिएका थिए र अहिले माओवादी प्रचण्ड प्रधानमंत्री भएको मंत्रिपरिषदले राष्ट्रिय संवत् घोषित गरेको छ । तर ९३७ बर्ष अगाडिको इतिहासको कसरी म”ल्यांकन ह’न्छ ? यस्तो अव्यवहारिक निर्णय गरेर मंत्रिपरिषदले ठ″लो भ”ल गरेको छ । यस्ता गलत निर्णयलाई मंत्रिपरिषदले सच्याउने काम गरोस् । विक्रम संवत् र नेपाल संवत् बारेमा नैं झगडा गराएर इस्वी संवत् ल्याउने षडयन्त्र बाहेक केही होइन । विदेशीहरुको इशारामा कसैले पनि यस्तो क’राको समर्थन गर्ने छैनन् ।
२०५८ सालतिर प्रकाशित नेपालका राष्ट्रिय विभ”तिहरु भन्ने प’स्तिकामा–“पश’पतिनाथको दक्षिण ढोकामा हातमा शंख लिएको शिलाम”र्तिलाई हच’वाकाभरमा शंखधर भनिएको छ । वास्तवमा पृथ्वीमा पानी नपरेर हाहाकार भएपछि राजा भगीरथले महादेव र गंगा माताको तपस्या गरेर पानी मागेको अवस्थाको चित्रण हो भन्ने क’रा प’राणहरुमा पाइन्छ । त्यस्ता म”र्तिहरु पश’पतिनाथको दक्षिणतर्फ मात्र होइन उत्तरतर्फका सबै मन्दिरका अगाडि, पश’पति आर्यघाट गंगामाताको मन्दिर अगाडि, बागमती पारीका १०८ शिवमन्दिरहरुका अगाडि, हरेक लिच्छवीकालीन धारालगायत धरहराको स’न्धारामा पनि त्यस्ता म”र्तिहरु छन् । पाटनको स्वर्ण बौद्ध मन्दिरका अगाडिका ढोकामा पनि अहिले शंखधारण गरिएका म”र्तिहरु म”लढोका अगाडि त्यहा“ देख्न पाइन्छन् । यसैसन्दर्भमा इतिहासकार कृष्णबहाद’र उदय भन्छन् —‘राजालाई ‘नारायण‘ भन्ने प्रचलन र संस्कृति छ । शंखधारण गरेका नारायणलाई ‘शंखधर‘ पनि भनिन्छ । शंखधर,चक्रधर भनेका उनै नारायण अथवा बिष्ण’ ह’न् । त्यसैले शंखधर भनेकानैं राघवदेव ह’न् ।’ यसैगरी २०६४ कार्तिक २७ गतेको गोरखापत्रमा इतिहासकार के.वी. उदय लेखेका छन् – ‘राजा राघवदेवको समयमा शंखधर भन्ने प”ँजीवाल काठमाण्डौंमा थिए भन्ने प्रमाण छैन ।’ म्हःप”जाकै अवसरमा यो सम्वत् उठान भएकाले म्हःप”जाका अन’याईहरु खासगरेर नेवार सम”दायहरुले यो सम्वत्लाई नया“वर्षको रुपमा मनाउने गर्ने गरेको क’रालाई चाहीं राम्रो मान्न’पर्दछ । किनकि नेपाल संवत् पनि नेपालकै मौलिक उपज हो ।
ज्योतिषी पंं. स”र्यप्रसाद ढ’गेल भन्न’ह’न्छ– ‘विक्रम संवत् प्रकृतिसँग आवद्ध छ । दिन र रात स”र्यले नैं निर्धारण गर्ने र स”र्यले एकबर्ष अर्थात ३६५ दिन १५ घडि ३१ पला ३१ प्रतिपला, यति समयमा एक चक्कर ३६० डिग्री प’रा गरेको ह’न्छ । स”र्यले जव ३६० डिग्री अर्थात रासी, अंशा, कला, विकला ०० ह’न्छ, त्यही समयमा मीन रासी समाप्त भई मेष रासी स”र्यमा प्रवेश गर्छन् र विक्रम संवत् अन’सार नयाँबर्ष प्रारम्भ ह’न्छ । यसैगरी ३० अंशको एक महीना ह’नेहँदा पहिलो ३० अंश सिद्धिएपछि वैशाख सिद्धिएर जेष्ठ महीना प्रारम्भ ह’न्छ । यहीक्रमबाट ३०।३० अंश काटेपछि बर्ष प’रा ह’न्छ ।’ विक्रम संवत् नेपाल र भारतमा कतिपय स्थानमा इतिहासको प्रारम्भदेखि लोकप्रिय ह’ँदैआएको छ । अहिले पनि भारतका कतिपय ठाउँमा हिमवतखण्ड नेपालको प्रतावले विक्रम संवत्हरुलाई नैं आधार बनाएर पञ्चाङ्गहरु प्रकाशित भइरहेका छन् । १२ करोड जनसंख्या भएको भारतको बंगालमा विक्रम संवत् अन’सारको स”र्य सिद्धान्तमा आधारित पञ्चाङ्गहरु चल्नचल्तीमा छन् । भारतमा अरुण बंशलबाट सम्पादित दशौंलाख छापिने फ”चर समाचार मासिक र डा. गीता शर्माबाट सम्पादित पञ्चाङ्गहरु पनि विक्रम संवत्लाई नैं आधार मानेर चलनचल्तीमा छन् ।
सम्राज्यवादी शक्तिको आक्रमणबाट स’रक्षित बन्दै नेपालले आप्mनो सार्वभौमसत्ता, मौलिकता र पहिचान बचाउँदै आएको प्रमाणहरुमा विक्रम संवत्को निरन्तरता नेपालको गौरवमय परिचय हो । विक्रम संवत्को प्रचलनले विदेशी प्रभावमा नेपाल नपरेको तथ्य उजागर गर्छ । विक्रम संवत् नेपालका उपज र य’गय’गान्तरदेखि प्रचलित ह’ँदै आएको मौलिक संवत् हो । वास्तवमा विक्रम संवत् नेपाली जनमानसमा यति धेरै लोकप्रिय छ कि यसबारे जानकारी नराख्ने कोही नहोला । यसका महीना बार, तीथि र गते साधारण नागरिकहरु सबैलाई थाहा रहन्छ । यसको लोकप्रिय गरिमालाई निरन्तर जनसमक्ष प’¥याउन प्रत्येक राष्ट्रप्रेमी नेपालीहरुको कर्तव्य ठान्दै राष्ट्रिय धर्मसभा नेपालले विक्रम संवत् २०६७ साललाई भव्यरुपमा मनाउन सबैमा अन’रोध गरेकोछ ।
इतिहासविद् वैक’ण्ठप्रसाद लाकौलले नेपाल समाचारपत्र २०५८÷७÷३० मा लेख्न’भएको थियो– “नेपालको इतिहासमा अन्धय’ग ठानिएको मध्यकालीन इतिवृत्त बारे– गोपाल वंशावली जति प्रमाणित ग्रन्थ अरु छैन भन्ने क’रा निर्विवाद भइसकेको छ । यी सबै परिवन्दले नेपाल सम्वत् राजा राघवदेवको पालामा प्रचलनमा आएको सिद्धह’न्छ ।” यसैगरी इतिहासकार द’ण्डिराज भण्डारीले नेपालको ऐतिहासिक विवेचनामा लेख्न’भएकोछ– “न’वाकोट ठक’रीवंशका प्रथम राजा भाष्करदेव वर्माको शासनकालमा लेखिएको “विष्ण’धर्म” नामको हस्तलिखित ग्रन्थको उपसंहारमा यसग्रन्थको निर्माणकाल राजा राघवदेवले प्रचलित गरेको नेपाल सम्वत् १६७ उल्लेख भएकोले उक्त सम्वत् नेपाल सम्वत्नैं हो । नेपाल समाचारपत्रले २०५८÷७÷३० को सम्पादकीयमा भनेको थियो– नदीबाट झिकिएको बाल’वा स’नमा परिणत भएको ऐतिहासिक प्रसंगमा शंखधर साख्वाको वर्णनले उनको सम्प”र्ण परिचय दिन सकेको छैन । न त त्यो प्रसंगको सत्यता नै प’ष्टि गर्न सकेको छ । उनको पारिवारिक पृष्ठभ”मि के हो ? राष्ट्रिय विभ”ति घोषित भएको यतिका वर्ष व्यतित भइसक्दा पनि अन’त्तरितनै छन् । विक्रम सम्वत् तथा नेपाल सम्वत् द’बै नेपालका उपज ह’न् । तर विक्रम सम्वत् ९३७ बर्ष जेठो भएकाले राष्ट्रिय सम्वत्कोरुपमा विक्रम सम्वत्लाईनैं आत्मसाथ गर्नु नेपालको प्रतिष्ठा र मौलिक परम्पराको उद्घोष ठ×र्छ ।