रुबाई : कुकर्म छोपँदै

~लकाश पौडेल~

हजज/पंचचामर )

गरी कुकर्म छोपँदै बसेनि ढुक्कछौँ भनी
खुलेर एकफेर यो यथार्थ हुन्छ कैँ पनि
मनुष्यले कुनै कहीँ लुकेर गर्छ पातक
डढाउँनेछ हुर्हुरी फुटेर अग्निझैँ बनी ।

(“सुरालय”बाट )

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in रुबाई and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.