मुक्तक : मुटुमा रोपिएको तीर

~वफा फेल~

मुटुमा रोपिएको तीर निकाल्न सकिँदैन॥
मरिसकेको मान्छेलाई फेरि ब्युँताउन सकिँदैन॥
पोलेका घाउहरू दिनदिनै चर्याइरहन्छन्
शोषकी मान्छेलाई अब पत्याउन सकिँदैन॥

ठेगाना: काठमाण्डौं, नेपाल

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.