गजल : एउटा गतिलो घर छ

~सुजन बुढाथोकी ‘कान्छा’~

सितलहर बड्दो छ न एउटा गतिलो घर छ
गार्हो छ गरिबको जिन्दगी बहुद कस्टकर छ

चुसेर मेरो ओठ र भोट मागेर लागे पछि उस्ले,
कैले पनि बुझेन कि त्यहा तेरो के हालखबर छ

दिलदेस र अफिसमा बैमानलाइ नियुक्ति गरियो
खै यहाँ इमान पढाइ र प्रेमको कहाँ कदर छ ?

बिस्वास गरेर मैले के तिमिलाइ छातिमा राखेथे
आज सम्म पनि मेरो मुटुमा लात्तिको असर छ

उत्ता धनवानहरु रण्डिथानमा तातिरहेछन,अब उ
मर्छ जो सङ्ग मफ्लर छ स्विटर छ न तातो हिटर छ

सितलहर बड्दो छ न एउटा गतिलो घर छ
गार्हो छ गरिबको जिन्दगी बहुद कस्टकर छ

– रतुवामाइ,मोरङ्ग

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.