कविता : कवि

~शू-गूँ~

बाँझो खेत
कहिले पनि नराख्नू
बोकाले भए नि जोत्नू
कस्सैलाई केही नआए
कविज्यूलाई सोध्नू ।

– शू-गूँ

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.