कविता : चहिँदैन

~विक्रम सुब्बा~

भोटे, पाना, ईट्टा
र चिढीका बास्साहरू छन्

अर्थात, पुरै चार राजा छन्…

राज्य संचालनको फलास खेल्न
अब यो राज्यमा कुनै किसिमको
पाँचौँ राजा चाहिँदैन

(स्रोत : नेपालीकविता डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.